Routine of Ilam Banda

  • Home
  • Routine of Ilam Banda

Routine of Ilam Banda सामाझिक संजाल मार्फत जन्चेतना तथा नौलो खबर

19/07/2025

❤️😮

🎥 prabeen khadka

Our Popular Ilameli Artist Ramesh Budhathoki’s beloved sister Ganga dede got married Wishing her a beautiful journey ahe...
17/07/2025

Our Popular Ilameli Artist Ramesh Budhathoki’s beloved sister Ganga dede got married Wishing her a beautiful journey ahead filled with love and happiness.❤️

Pic Ramesh Budhathoki

17/07/2025

😥इलामको सूर्योदय नगरपालिका–१, मा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्योदय १,श्रीखोलाका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।

14/07/2025

Address


Telephone

+9742277430

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Ilam Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share