Swargadwari online

Swargadwari online ‘सबै समाचार सबैका लागि स्वर्गद्वारी अन्लाईन’
सुचना समाचार बिज्ञापनको लागि
📧 :[email protected]

10/05/2026

विद्युत लाइन मर्मत गर्ने सम्बन्धी जरूरी सुचना।
प्युठान नगरपालिका वडा नं. १ क्वाडीमा डिस्कनेक्टिङ स्विच जडान गर्नुपर्ने भएकाले मिति २०८३/०१/२७ गते बिहान ११ बजेदेखी दिउँसाे २ बजेसम्म यस वितरण केन्द्रकाे गल्याङ फिडर अन्तर्गत सम्पूर्ण विद्युत सेवा अवरूद्ध हुने व्यहाेरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउछाैँ। यसबाट पर्न जाने असुबिधाका लागी प्युठान वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयधन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा सुचारू हुने कुरा यसै सुचना मार्फत जानकारी गराउछाैँ ।
स्रोत : नेपाल विद्युत प्राधिकरण प्यूठान

07/05/2026

प्युठानमा

06/05/2026

स्वर्गद्वारी मन्दिर

06/05/2026

अहिले रोल्पाको होलेरी बजारमा भिषण पानी परिरहेको छ ।

Address

Ras Tanura

Alerts

Be the first to know and let us send you an email when Swargadwari online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swargadwari online:

Shortcuts

Share