Epic Nepal

Epic Nepal म एक सचेत नागरिक भएको कारणले आफनो देशका नागरिक बीच जागरुकता फैलाउनु मेरो जिम्मेदार हो!! "जय नेपाल"🇳
(1)

हर्क साम्पाङ्गले सभामुखलाई धन्यवाद दिए! 😊
14/05/2026

हर्क साम्पाङ्गले सभामुखलाई धन्यवाद दिए! 😊

पत्रकार -तपाईंको पार्टी लाई लाग्ने आरोप Qr ग्याङ के हो? प्रतिउत्तरमा हर्क सम्पाङ भन्छन्: Qr भनेकाे के हाे? पत्रकार - Qr ...
14/05/2026

पत्रकार -तपाईंको पार्टी लाई लाग्ने आरोप Qr ग्याङ के हो? प्रतिउत्तरमा हर्क सम्पाङ भन्छन्: Qr भनेकाे के हाे?
पत्रकार - Qr भनेकाे पैसा
हर्क - कसले उठायो
पत्रकार - तपाईंहरुले देश विदेश बाट
हर्क - कहाँ छ प्रमाण !🤔

१८२ सिटका प्रधानमन्त्री वालेन्द्र शाह सदनमा नआउँदा ७ सिटे माननियले राजीनामा माग्नु कत्तिको सान्दर्भिक हो? आफ्नो बिचार कम...
13/05/2026

१८२ सिटका प्रधानमन्त्री वालेन्द्र शाह सदनमा नआउँदा ७ सिटे माननियले राजीनामा माग्नु कत्तिको सान्दर्भिक हो?
आफ्नो बिचार कमेन्ट मा राख्नुहोला 👇
Note - नियममा प्रधानमन्त्रि उपस्थित नहुँदा निजले तोकेको मन्त्रीले जवाफ दिन मिल्ने कानूनी प्रावधान रहेछ check comment

🟢 रास्वपा सांसद सुम्निमा उदास – विस्तृत परिचयराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुम्निमा उदास नेपालको संघीय स...
13/05/2026

🟢 रास्वपा सांसद सुम्निमा उदास – विस्तृत परिचय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुम्निमा उदास नेपालको संघीय संसदमा सक्रिय एक शिक्षित, अनुभवी र अन्तर्राष्ट्रिय दृष्टिकोण भएकी महिला नेतृ हुनुहुन्छ।

उहाँ राजनीतिमा प्रवेश गर्नु अघि लामो समय अन्तर्राष्ट्रिय पत्रकारितामा संलग्न रहनुभएको थियो। विशेषगरी विश्वप्रसिद्ध मिडिया संस्था मा काम गर्ने अनुभवले उहाँलाई विश्व राजनीति, कूटनीति र समसामयिक अन्तर्राष्ट्रिय घटनाबारे गहिरो बुझाइ प्रदान गरेको मानिन्छ।

पत्रकारितामा रहँदा उहाँले विभिन्न अन्तर्राष्ट्रिय समाचार, राजनीतिक विश्लेषण र विश्व घटनाक्रमहरू रिपोर्ट गर्ने अवसर पाउनुभयो, जसले उहाँलाई व्यावसायिक र विश्लेषणात्मक क्षमता विकास गर्न सहयोग गर्‍यो।

पछि उहाँ नेपालको वैकल्पिक राजनीतिक शक्ति (RSP) सँग जोडिनुभयो र नयाँ पुस्ताको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्न थाल्नुभयो।

हाल उहाँ संघीय संसदमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदका रूपमा कार्यरत हुनुहुन्छ। संसदमा उहाँ विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन प्रवर्द्धन, सुशासन र नीति सुधारका विषयमा सक्रिय देखिनुहुन्छ। साथै उहाँ अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा पनि नेतृत्व तहमा रहेर काम गरिरहनुभएको छ।

सुम्निमा उदासलाई धेरैले “टेक्नोक्रेट नेता” को रूपमा हेर्छन्, किनकि उहाँको पृष्ठभूमि परम्परागत राजनीतिक भन्दा फरक, व्यावसायिक र अन्तर्राष्ट्रिय अनुभवमा आधारित छ।

🟡 राजनीति केवल भाषण होइन, नीति, ज्ञान र अनुभवको संयोजन हो भन्ने धारणा प्रस्तुत गर्ने नेतृका रूपमा उहाँलाई लिइन्छ।

फाेटो अफ the Day
13/05/2026

फाेटो अफ the Day

उहाँको यो भूमिकालाई के भन्नुहुन्छ?
13/05/2026

उहाँको यो भूमिकालाई के भन्नुहुन्छ?

हर्क साम्पाङ ले मागे बालेनको राजीनामा
13/05/2026

हर्क साम्पाङ ले मागे बालेनको राजीनामा

प्रधानमन्त्री बालेन शाहाको तर्फ बाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कुरालाई के भन्न चाहनुहुन्छ?✅सही ❌गलत आफ्नो म...
13/05/2026

प्रधानमन्त्री बालेन शाहाको तर्फ बाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कुरालाई के भन्न चाहनुहुन्छ?

✅सही
❌गलत
आफ्नो मत राख्नुहोला 👇

सम्माननीय प्रधानमन्त्री B***n Shah को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
13/05/2026

सम्माननीय प्रधानमन्त्री B***n Shah को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बताइएको छ।

देशको समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ!

12/05/2026

कडा प्रतिपक्ष ! 😊

12/05/2026

बरिष्ठ अधिवक्ता स्वागत नेपाल भन्नुहुन्छ:

संसदमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बालेन शाह बाहिर निस्कनु कुनै अमर्यादित व्यवहार होइन,यो संसदीय परम्पराको अभ्यास हो!
यसको अर्थ राष्ट्रपति अयोग्य हुनुहुन्छ,उहाँले राजीनामा दिनुपर्छ भन्ने हो! 😊

Address

Riyadh
12211

Alerts

Be the first to know and let us send you an email when Epic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Epic Nepal:

Share