Proud of Nepal post

Proud of Nepal post समसामयिक विषय र प्रतिभा अनि मनोरञ्जन।

25/09/2024

धन्यवाद शान्ता राई नानालाई सपोर्ट गरि दिनु भएकोमा।

23/09/2024

मिम्जिफुङ चलचित्रका सबै कलाकारहरुमा भारी शुभकामना सफलताको।

23/09/2024

yangbung dhaka udhyog. kalpana lingden.

19/09/2024

साङ्गरुम्बै साम्धाङ पालाम। शान्ति नेम्वाङ र नगेन्द्र पयाङ्गुको आवाजमा।
पूरा सुन्नकोलागि तलको लिंक क्लिक गर्नुहोला ल?
https://youtu.be/TbGEN4QALA8?si=yVC2wOpKA4QUKCxP

बाघचाल खेल कुन अवस्थामा खेलिन्छ? जवाफ कमेन्टमा लेख्नुहोला।
19/09/2024

बाघचाल खेल कुन अवस्थामा खेलिन्छ? जवाफ कमेन्टमा लेख्नुहोला।

18/09/2024

The Limbu culture. K Lang.

दुखद खबर...दुखद खबर...दुखद खबर...कस्लाइ आफ्नो देश परिवार सङ्ग बिछोडीएर अर्काको देशमा पसिना बगाउन रहर हुन्छर आफ्नो गरिबि ...
16/05/2023

दुखद खबर...दुखद खबर...दुखद खबर...

कस्लाइ आफ्नो देश परिवार सङ्ग बिछोडीएर अर्काको देशमा पसिना बगाउन रहर हुन्छर आफ्नो गरिबि अभाव सङ्ग सघर्ष गर्दै आफ्नो परिवारको सुन्दर भबिस्यको सपना बोकेर
इलाम नगरपालिका-१२ साङ्गरुम्बा लामागाउ बस्ने सन्ते भनेर चिनिने Santosh Limbu वैदेशिक रोजगारी को लागि कतार बसाइको क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको कतारमा कार्यरत मित्र Yogen Vai Ilam ले बताउनु भएको छ । मृतकको आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्याक्त गर्द्छु |साङरुम्बा आप्रवासी हकहित सङ्गक्षण वडा कमिटी परिवार।
कपी- डि वी तुम्देन।

Address

Riyadh Saudi Malaz
Riyadh

Telephone

+966590815516

Website

Alerts

Be the first to know and let us send you an email when Proud of Nepal post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Proud of Nepal post:

Share

Category