Islamic knowledge

  • Home
  • Islamic knowledge

Islamic knowledge The Five Pillars consist of Islam
❤️Shahadah:
❤️Salat:
❤️Zakat:
❤️Sawm:
❤️Hajj:

🔴 मानिस हराएको सूचना – कृपया सहयोग गर्नुहोस्एक १७ वर्षीया किशोरी केही दिनदेखि बेपत्ता छिन्। जो कसैले देख्नुभएको छ वा जान...
01/08/2025

🔴 मानिस हराएको सूचना – कृपया सहयोग गर्नुहोस्

एक १७ वर्षीया किशोरी केही दिनदेखि बेपत्ता छिन्। जो कसैले देख्नुभएको छ वा जानकारी भएको छ भने, तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ।

नाम: सबनम खातुन
उमेर: १७ वर्ष
बुवा: अताबुल लहेरी
आमा: समिना खातुन
जिल्ला: सिराहा
नगरपालिका: कल्याणपुर, वडा नं. ५
गाउँ: चिकना भोकरहा
पढाइ: कक्षा ६
हराएको मिति: २०८२/०४/०९ (साउन ९ गते, २०८२)
समय: दिउँसो ३:०० बजे

👉 यदि तपाईंले सबनम खातुनलाई कतै देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी छ भने कृपया तलको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस्:
📞 +९७७-९८१९७३२२७०
वा
🏢 नजिकको प्रहरी चौकीमा खबर गर्नुहोस्।

🙏 तपाईंको सानो सहयोगले एक परिवारले आफ्नो छोरी फिर्ता पाउन सक्छ।




क़यामत क्यों ज़रूरी थी — ये अब क़यामत ही बताएगी।27 साल का नौजवान आदिल मादी, ग़ज़ा के ख़ान यूनिस स्थित नासिर मेडिकल कॉम्प...
01/08/2025

क़यामत क्यों ज़रूरी थी — ये अब क़यामत ही बताएगी।
27 साल का नौजवान आदिल मादी, ग़ज़ा के ख़ान यूनिस स्थित नासिर मेडिकल कॉम्प्लेक्स में दम तोड़ गया।
भूख, कुपोषण और ज़रूरी दवाओं की कमी ने उसकी रूह को धीरे-धीरे निगल लिया।
उसका जिस्म नहीं टूटा था — उम्मीद टूटी थी, इंसानियत हार गई थी।

या अल्लाह, रहम कर… मदद कर!

Islamic knowledge

एक नेपाली ब्राह्मण परिवारमा जन्मएतापनि दाई दधिराम चुंदालीले हिदाएत पाउनुभयो इस्लामको सच्चाई र वास्तविकताको अध्ययन गरेर इ...
24/07/2025

एक नेपाली ब्राह्मण परिवारमा जन्मएतापनि दाई दधिराम चुंदालीले हिदाएत पाउनुभयो इस्लामको सच्चाई र वास्तविकताको अध्ययन गरेर इस्लाम अँगाल्नु भयो अरूलाई पनि सत्य मार्ग इस्लाम मा आउन आग्रह गर्दै लेख्नुहुन्छ मेरो प्रिय आफन्त, तथा सबै नेपाली भाषीय नेपाल प्रेमीहरू सबैमा

Dadhiram Chudali मेरो सलाम छ .
तपाईं हरू एक प्रबुद्ध, समृद्ध र दृढ विचार भएका व्यक्ति हुनुहुन्छ। म तपाईंको मिहिनेत, आत्मबल, र सोच्ने क्षमताको सधैंब सम्मान गर्छु। हजुर हरू को बहुईस्वरीय हिन्दुत्वबाद भारत को प्रकोप र तपाईंको कट्टर माओवादी दृष्टिकोण ले धर्मप्रति आलोचनात्मक दृष्टिकोण, र “धर्म भनेको अफीम हो” धर्म आफ्नु बेक्तिगत बिचार तथा मान्छेलाई अधिनमा राख्न बनेको एक भनाई मात्र भन्ने भनाइमा विश्वास मैले धेरै पटक सुनेको छु। तर आज म तपाईंको अगाडि केही फरक ढंगले सोच्न आग्रह गर्न चाहन्छु।
धर्म वास्तवमै अफीम हो त?
के त्यो केवल शोषणको औजार हो?
कि त्यो केवल गरिब, अशिक्षित, र डराउनेहरूको सहारा मात्र हो?
होइन र हुनै सक्तैन :
धर्म कुनै खेल होइन। यो न कुनै नसा हो, न अफीम। धर्म त्यो सत्य हो, जुन चेतनाको गहिराइबाट उत्पन्न हुन्छ जहाँ मानिस आफ्नो असहायता होइन, आफ्नो जिम्मेवारी महसुस गर्छ। धर्म त्यो अन्तरिक प्रकाश हो, जसले मानिसलाई केवल आड छैन, मार्ग पनि देखाउँछ। जब जीवनका हरेक रंग हराउन थाल्छन्, धर्म भनेको त्यो अदृश्य रेखा हो, जसले आत्मालाई स्थिरता दिन्छ।
म जान्दछु, तपाईंले धर्मको नाममा गरिएका कैयौं अन्याय देख्नुभएको छ। म पनि अन्धविश्वास, जातिवाद, र कर्मकाण्डी पाखण्डको आलोचक हुँ। तर यी विकृतिहरू धर्म होइनन् यी धर्मको नाममा गरिएका गलत प्रयोग हुन्।
धर्म भन्ने बित्तिकै कर्ता र रचयिताको अस्तित्व स्वीकार्नुपर्ने हुन्छ त्यो शक्ति जसले हामीलाई जीवन दियो, चेतना दियो, प्रेम, विवेक र सोच्ने क्षमतासम्म दियो। के यो जीवन आफैं उत्पन्न भयो? के यो जटिलता केवल रासायनिक संयोग हो?
धर्म भन्नु नै त्यो स्वीकृति हो कि हामी आफैंमा पूर्ण छैनौं, हामीभन्दा ठूलो कोही छ, जसको बुद्धि अनन्त छ, जसको न्याय पूर्ण छ, र जसको दया सीमाहीन छ।
धर्म केवल पूजा होइन। यो त व्यवहार हो। सत्य बोल्नु, असल हुनु, गरिबको सेवा गर्नु, न्यायमा अडिग हुनु यी सबै धर्मका मूल स्तम्भ हुन्। यी मूल्यहरू तपाईंले पनि जीवनमा अँगाल्नुभएको छ चाहे तपाईंले “धर्म” भन्ने शब्द नबोल्नुहोस्, तपाईंको नैतिकता स्वयं धर्मको प्रतिबिम्ब हो।
एक समय थियो जब म पनि धर्मप्रति भ्रमित थिएँ। तर जब मैले सत्यको खोज गरें, तब मैले थाहा पाएँ धर्म वास्तवमा करूणा हो, दया हो, क्षमा हो। यो एकताको पुल हो, विभाजनको पर्खाल होइन। यो विवेकशीलहरूको लागि मार्गदर्शन हो, कमजोरहरूको लागि मात्र होइन।
तपाईंले भन्न सक्नुहुन्छ: “म नैतिक छु, तर मलाई धर्म चाहिँदैन।” तर म विनम्रतापूर्वक सोध्न चाहन्छु त्यो नैतिकताको स्रोत कहाँबाट आयो? तपाईंको अन्तरात्मा किन हत्या गलत भन्छ, चोरी पाप भन्छ, झूट घृणित भन्छ? यदि कुनै सर्वोच्च विवेक छैन भने, कसरी यी मूल्यहरू युगौं देखी अडिग छन्?
धर्म भनेको कुनै संस्था मात्र होइन। यो त्यो अमर सम्बन्ध हो मानिस र उसका रचयिता बीचको। र त्यस सम्बन्धमा जब आत्मा झुकेको हुन्छ, त्यो झुकाइ गुलामी होइन त्यो प्रेम हो।
अन्त्यमा, म तपाईंलाई कुनै धर्म विशेष अँगाल भन्न खोज्दिनँ। म केवल यत्ति अनुरोध गर्न चाहन्छु धर्मलाई केवल अफीम भनेर होइन, एक गहिरो सत्यको खोजको रूपमा पनि एक पटक नियाल्नुहोस्। त्यो सत्य, जसले हृदय छोयो भने, जिन्दगीलाई नयाँ अर्थ दिन्छ।
रचयिताले तपाईंलाई बुद्धि, शक्ति, र सम्पन्नता दिनुभएको छ। सायद अब समय आएको छ उहाँलाई पहिचान गर्ने।
शान्ति, करुणा र सत्यको प्रकाश सधैं तपाईंमाथि रहोस्।
तपाईंको सधैव भलो चाहाने दधिराम चुंदाली ।

19/07/2025

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
08/05/2025

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

सबैमा सहयोग को अनुरोध 🙏🙏
08/05/2025

सबैमा सहयोग को अनुरोध 🙏🙏

17/03/2025
03/03/2025

[3] #रमजान_मार्गदर्शन
५. अब्दुल्लाह बिन उमर (अल्लाह उहाँबाट प्रसन्न होऊन्) बाट वर्णन छ, उहाँले भने: अल्लाहका रसूल (शान्ति र बरकत उहाँमाथि होस्) ले भन्नुभयो:
"इस्लाम पाँच कुरामा आधारित छ: (१) प्रमाण गर्नु कि अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद उहाँका दूत हुनुहुन्छ, (२) प्रार्थना स्थापना गर्नु, (३) जकात दिनु, (४) हज गर्नु, (५) रमजानको उपवास राख्नु।"
बुखारी र मुस्लिमद्वारा वर्णित
६. अबु हुरैरा (अल्लाह उहाँबाट प्रसन्न होऊन्) बाट वर्णन छ, उनले भने: अल्लाहका रसूल (शान्ति र बरकत उहाँमाथि होस्) ले भन्नुभयो:
"पाँच दैनिक प्रार्थना, एक जुम्मा देखि अर्को जुम्मा, र एक रमजान देखि अर्को रमजान - यी ठूला पापहरूबाट जोगिएमा, तिनीहरूको बीचका साना पापहरू माफ गरिन्छ।"
मुस्लिमद्वारा वर्णित
७. अबु हुरैरा (अल्लाह उहाँबाट प्रसन्न होऊन्) बाट वर्णन छ, उनले भने: अल्लाहका रसूल (शान्ति र बरकत उहाँमाथि होस्) ले भन्नुभयो:
"जो कोही झूटो बोल्ने र झूटो कार्य गर्न छोड्दैन, अल्लाहलाई उसको खानपान छोड्नुको कुनै आवश्यकता छैन।"
अल-बुखारीद्वारा वर्णित

Indeed, prayer protects us from evil and evil... May Allah grant us the opportunity to pray 5 times a day...
15/01/2025

Indeed, prayer protects us from evil and evil... May Allah grant us the opportunity to pray 5 times a day...

 #आधा अमेरिका आग की लपेट में आधा  #अमेरिका बर्फ़ की लपेट में..सुपर पावर अल्लाह रब्बुल इज्ज़त की जा़त हैं।
12/01/2025

#आधा अमेरिका आग की लपेट में आधा #अमेरिका बर्फ़ की लपेट में..सुपर पावर अल्लाह रब्बुल इज्ज़त की जा़त हैं।

Masha Allah   fans
12/01/2025

Masha Allah fans

दोनों फल एक ही पेड़ पर एक साथ में एक ही डाल पर लगे हैं लेकिन एक पक गया है और दूसरे में अभी और वक्त लगेगा कुदरत हमें इससे...
01/01/2025

दोनों फल एक ही पेड़ पर एक साथ में एक ही डाल पर लगे हैं लेकिन एक पक गया है और दूसरे में अभी और वक्त लगेगा कुदरत हमें इससे ये सबक सिखा रही है कि अगर हमारे साथ वाले को सफलता मिल गई है और हमें सफलता नहीं मिली है इसका ये मतलब नहीं कि हम नाकामयाब हैं बल्कि अभी हमारा सही वक्त नहीं आया है..!
सब्र करें.......

Address

Abu Baker Road

12271

Telephone

+9779810009648

Website

Alerts

Be the first to know and let us send you an email when Islamic knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Islamic knowledge:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share