MrSharma

MrSharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MrSharma, Digital creator, salyan, Riyadh.

26/08/2026

सरकारले रसुवा बा'ढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ 🙏🙏

26/08/2026

प्राथाना गरौँ 🙏
कसैलाई केही नहोस् 🙏
यो विपत्तिको घडीमा सबैको रक्षा गर्नुहोस्..
कसैको घरमा आँसु नपरोस्, कसैको परिवारमा बज्रपात नहोस्..
सबैलाई सुरक्षित राख्नुहोस्, भगवान ❤️‍🩹🙏

26/08/2026

अत्यन्तै जरुरी सूचना!
रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी किनारका बस्तीहरूमा रहनुभएका सबैलाई सतर्क रहन र तत्काल सुरक्षित स्थानतर्फ सर्न अनुरोध गर्दछु।
माथिल्लो क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको सूचना छ। नदी किनार, खोला तथा तल्लो भूभागमा नबस्नुहोस्। सम्भव भएसम्म सुरक्षित उच्च स्थानमा जानुहोस् र परिवार तथा छिमेकीलाई पनि तत्काल खबर गर्नुहोस्।

26/08/2026

हलेसी महादेवले देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गर्नुहोला #ॐनमःशिवाय 🙏🌹

25/08/2026

जोसुकैले जेसुकै भन भन्नको मुख थुन्न सकिन्न यो देश बन्छ राष्ट्रिय स्वतन्त्र पार्टीकै पालामा बन्छ भुक्ने हरु भुक्दै गर। तर मेरो पार्टीको सरकार छ भनेर पुराना पार्टीका साथीहरू जस्तो गलत लाई पनि सहि भनेर ताली चाहि मार्ने वाला म चाहि होइन सहि लाई सहि र गलत लाई गलत भन्ने हिम्मत चाहि हुनुपर्छ है साथीहरू सबैको दिन सुखमय बितोस जय राष्ट्र 🇳🇵🇳🇵🔔🔔🙏🙏

25/08/2026

आमा पाथिभारा देविले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी कोे कल्याण गरून् कृपा गरून् 🌺🙏 जय आमा पाथिभारा देवि माता❤️🌺🙏

ॐ पाथिभारा देवि माताकी जय होस् 🌺🙏 आमा पाथिभारा देविले सम्पुर्ण भक्तहरुको कल्याण गरून् रक्षा गरून् जय आमा पाथिभारा देवि❤️...
25/08/2026

ॐ पाथिभारा देवि माताकी जय होस् 🌺🙏 आमा पाथिभारा देविले सम्पुर्ण भक्तहरुको कल्याण गरून् रक्षा गरून् जय आमा पाथिभारा देवि❤️🌺🙏
#शुभ-रात्री

शुभ बिहानी: भगवान श्री पशुपतिनाथको कृपा सधैं सबै माथि रहोस्।
24/08/2026

शुभ बिहानी: भगवान श्री पशुपतिनाथको कृपा सधैं सबै माथि रहोस्।

24/08/2026

हलेसी महादेवले देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गर्नुहोला #ॐनमःशिवाय 🙏🌹

23/08/2026

जय पशुपति नाथ

Address

Salyan
Riyadh

Website

Alerts

Be the first to know and let us send you an email when MrSharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share