Proud Of Nepal

Proud Of Nepal बिभिन्न जानकारी र मनोरञ्जनकोलागि।

04/08/2026

साङ्गरुम्बा उच्च माविको ब्याबस्थापन समितिका अदक्ष यज्ञ कुमार खत्री ज्युको गहन बिचार। part/1

03/08/2026

साङ्गरुम्बा समाजसेवी तथा अग्रज भानु घिमिरे ।

03/08/2026

साङ्गरुम्बा उच्च माविको आन्तारिक छलफलमा विशेष कुरा बोल्दै लप्सिबोटेको युवा ब्याक्तित्व देविन्द्र तुम्देन ( लिङ्गदम्)

03/08/2026

साङ्गरुम्बाको अग्रज गंगा कुमार खत्री।

03/08/2026

साङ्गरुम्बा १२ न पा सचिव ईन्द्र घिमिरे।

02/08/2026

Sangrumba ucha mabi ko aantarik chhalfal.

आधुनिक गीतशब्द / संगीत - चारखोले शिशिर लिङ्गदम्बोल/ मुटुको छटपटीअमृत भनी बिषक‍ो प्याला, पिलायौ घटघटीके थाहा तिम्लाई बिछो...
03/06/2026

आधुनिक गीत
शब्द / संगीत - चारखोले शिशिर लिङ्गदम्
बोल/ मुटुको छटपटी

अमृत भनी बिषक‍ो प्याला, पिलायौ घटघटी
के थाहा तिम्लाई बिछोडको गुहार, मुटुको छटपटी

थिएन हाम्रो मायाको कानुन छुटिने अदालत
कुन दफा लायौ बिछोडको धारा के गर्यौ ओकालत
बितृष्णा हुन्छ कलेजी कतै, पोल्दैछ भत्भती
के थाहा तिम्लाई बिछोडको गुहार, मुटुको छटपटी

मलाई नै जस्तै तिमीलाई पनि ,पिडाले छुन्न र
बिछोड बाहेक मायामा कुनै, माफी के हुन्न र
सारै सताउँछ तिम्रो याद आउँछ, रुदै छु म कति
के थाहा तिम्लाई बिछोडको गुहार, मुटुको छटपटी

तिमी नै थियौ ढुकढुकी प्राण,एक मुठी मेरो सास
के अर्थ अब बाँच्नुको पनि , बाँकी छु जीउँदो लास
मेरी प्राण बाध्य छु मर्न, बनौयौ यो गति
के थाहा तिम्लाई बिछोडको गुहार, मुटुको छटपटी

विशेष मेरी उनीलाई यो गीत समर्पित।
Miss u N............❤️

मिति२०८३/ जेठ २१ गते बिहिवार
समय: बिहानको ४:२३ बजे।

03/06/2026

पानीटार चियाबगानको मनोरम दृश्य ।

आजको आर्गानिक के लाङ छायांकन पानीटारमा।
01/06/2026

आजको आर्गानिक के लाङ छायांकन पानीटारमा।

26/05/2026

Mokbang Challange. Funny & entertainment video.

Address

Riyadh Malaz Saudi Arab
Riyadh

Telephone

590815516

Website

Alerts

Be the first to know and let us send you an email when Proud Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category