सिधा कुरा

सिधा कुरा Journalism ,Stage Program host , Radio RJ, Program Presenter
सञ्चार जगतमा एक कदम अगाडी Shubhadin.com is a Online Nepali News Website .

We deliver prompt news and views of Nepal.

बालेन शाहले काठमान्डौ महानगरपालिका क्षेत्रमा धुम्रपान गरे  प्रति पटक ५००  रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका छन।
26/07/2025

बालेन शाहले काठमान्डौ महानगरपालिका क्षेत्रमा धुम्रपान गरे प्रति पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका छन।

लाजको पसारो
26/07/2025

लाजको पसारो

खायो
25/07/2025

खायो

25/07/2025
तपाईँहरू भन्नुहोस् जन्मदिने आमा प्यारो कि १४ वर्षसम्म कर्म दिने आमा प्यारो।🙏१४ वर्ष पछि आमा संग भेट: ६ वर्षको हुँदा परिव...
25/07/2025

तपाईँहरू भन्नुहोस् जन्मदिने आमा प्यारो कि १४ वर्षसम्म कर्म दिने आमा प्यारो।🙏
१४ वर्ष पछि आमा संग भेट: ६ वर्षको हुँदा परिवारबाट छुटेकी स्वस्तिका केसी विगत १२ वर्षदेखी धुलिखेल, काभ्रे स्थित बालगृहमा शर्मिला दिदीको रेखदेखमा बस्दै आएकी थिइन्। अहिले कक्षा १२ मा पढ्दै गरेकी स्वस्तिकालाई आफ्नो परिवार भेट्ने आश पनि थिएन यद्यपि उनले एकदिन उनलाई आफ्नो आमा-बुबाको खोजी गर्ने ख्याल आयो र खोजी कार्यका लागी अर्जुन भुषालसम्म पुगिन्। अर्जुन भुसालले परिवार खोजिदिने बाचा सहित उनको भिडियो बनाएर सामाजिक संजालमा हाले, उक्त भिडियो हेरेर उनकी आमा सम्पर्कमा आईन् र करिव १४ वर्षपछि आफ्नी छोरीसँग भेटिन् जुन दृश्यले अहिले सामाजिक संजालमा धेरैको मन छोएको छ। देख्दा सानो भएपनि यस्तै कदमले समाजमा धेरैको जिउने आश र साहरा पाएका छन्। ❤️🙏

अब के होला ? #
25/07/2025

अब के होला ? #

24/07/2025

बुवाको नाम आकाश आमाको नाम धर्ती र छोरीको नाम वर्षा भए ज्वाईंको नाम के होला 🤔

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएक...
20/07/2025

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।

(तस्वीर : प्रधानमन्त्रीको ‍सचिवालय)

अचम्म सन्सार
20/07/2025

अचम्म सन्सार

आज जता तेतै देख्छु यो फोटो किन होला 🤔
30/06/2025

आज जता तेतै देख्छु यो फोटो किन होला 🤔

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लेख्छिन् - "एउटा प्रश्न बाट शुरू गर्छु :  यो देशको भाग्य र भविष्य बदल्छ...
21/06/2025

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लेख्छिन् - "एउटा प्रश्न बाट शुरू गर्छु : यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ?

आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अ'पराध रे अनि सम्पत्ति शुद्धिकरण रे ! हाम्रो भेट नहुदै मैले आफ्नो व्यवसाय गरी कमाएको सम्पत्ति लाई समेत कसुर गरी कमाएको भनेर सम्पत्ति शुद्धिकरणको मुद्दा कसरी चल्न सक्छ ? रवि लामिछाने कुनै पनि सहकारीको सदस्य शेरधनी बचतकर्ता कर्मचारी भएको एउटा प्रमाण छ भने आउनुस् म कहाँ । देखाउनुस् मलाई प्रमाण। श्रीमान कारागारमा भएपनि म यहीँ छु। कसको कति पैसा खायो मेरो लोग्नेले ? आर्थिक विषयको मुद्दामा करोड करोड धरौटी लिइसकेपछि पनि मान्छेको हाड,छाला,पसिना,रगत लिने ? यही हो अनुसन्धान ?यही हो न्याय ?यही हो सरकार ?यही हो अदालत ? यही हो बुद्धिजीवी समाज ?यही यो मानवअधिकार ? यो देश तीन वर्ष राजनीति गरेको मेरो लोग्नेले लुटेको हो ? देशकै सबैभन्दा ठूलो अ'पराधी जस्तो एउटा मान्छेलाई कति मुद्दा लगाएको,कति दुःख दिएको, कति अपमानित गरेको ? कसरी सहेको होला उसले ।
पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा म दु:ख-पीडाको पहाडले थिचिएको छु । म घर सम्हाल्छु,तिमी देश सम्हाल भनेर मैले हाँसी हाँसी सिङ्गो देशलाई साक्षी राखेर उसलाई टिका लगाएर पठाएकी हुँ। घरबाट निलो रङ्ग बोकेर निस्केको मेरो श्रीमान किन घर फर्किएको छैन । म राजनीति जान्दिन, जान्नु पनि छैन तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्कने बाटो देखाइदेउ । उसले कुनै अ'पराध गरेको छैन । कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको एक पैसा खाएको छैन।जीवनमा धेरै दुःख कष्ट र संघर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ-आठवटा अदालतको मुद्दा- कसरी झेलौँ , कसरी थेगौँ - आर्थिक अनि मानसिक रुपमा पनि ममाथि बज्रपात भएको छ। हो, जीवनमा दु:ख आइलाग्छ। सास्ती खेप्नुपर्छ। शत्रु लाग्छन्। तर, भवितव्यका रुपमा, अस्थायी प्रकृतिमा। हामीलाई यी सबै आइलागे प्रायोजित रुपमा, त्यो पनि राज्य प्रायोजित। राज्यले आफ्नो कुनै नागरिकविरुद्ध यो हदको दुश्मनी र यो हदको प्रतिशोध किन साँध्छ?
पाप र धर्ममा विश्वास गर्नेहरुबाट यो हदको अत्याचार हुँदैन। धर्म नमान्दैमा पाप नलाग्ने पनि होइन!
यो अन्यायको पराकाष्ठाको हिसाब-किताब ढिलो-चाँडो यही धर्तीमै हुन्छ। कोही नभए पनि मेरा 'भगवान' छन्।
आफ्नो श्रीमान माथि भएको अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु। किनकि चितवनले हामीलाई आफ्नो परिवार मानेको छ।

खाउ आलु
06/06/2025

खाउ आलु

Address

Romford
Kosti
123567

Alerts

Be the first to know and let us send you an email when सिधा कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सिधा कुरा:

Share