Bandu Creation

  • Home
  • Bandu Creation

Bandu Creation Welcome to our motion picture making page ♥️ let’s embark motion adventure together 🥰🥰

Happy Shivaraatri 2024 everyone ❤️❤️❤️
07/03/2024

Happy Shivaraatri 2024 everyone ❤️❤️❤️

29/01/2024

Saraswati Puja is a Hindu festival dedicated to the goddess Saraswati, the embodiment of knowledge, music, arts, and wisdom. Celebrated annually, it typically falls in late January or early February. Devotees worship Saraswati to seek her blessings for learning, creativity, and academic success. Traditional rituals involve offering prayers, performing puja (worship), and immersing books and instruments in the river as a symbolic gesture of renewal.










Today,s Best photos  Blessing Your Timeline 🏵️🏵️🏵️🏵️🏵️🏵️
01/01/2024

Today,s Best photos Blessing Your Timeline
🏵️🏵️🏵️🏵️🏵️🏵️





























Dogs Lover sent your 🐩 pictures 😍🥰
03/12/2023

Dogs Lover sent your 🐩 pictures 😍🥰

जिन्दगिमा शृजना ठुलो कि संग्रह ???
01/12/2023

जिन्दगिमा शृजना ठुलो कि संग्रह ???

गाजाको एक अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य विभागले इजरायली हवाई आक्रमणका कारण ...
18/10/2023

गाजाको एक अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य विभागले इजरायली हवाई आक्रमणका कारण पाँच सय जनाको मृत्यु भएको दाबी गरेको छ।

यद्यपि इजरायलीको डिफेन्स फोर्सको प्रवक्ताको कार्यालयले भने यसलाई सिधै अस्वीकार गरेका छन्।

उनले बीबीसीसँगको टेलिफोन संवादमा भने, ‘अस्पताल एकदमै संवेदनशील भवन हो र यस्ता भवन आईडीएफको निशाना होइनन्। यद्यपि आईडीएफले विस्फोटको स्रोतबारे अनुसन्धान गरिरहेको छ।’

लगत्तै आईडीएफले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘उनीहरू(हमास) विश्वास गर्छन् कि अल अहली अस्पतालमा भएको हमला प्यालेस्टिनी आतङ्ककारीहरूले प्रहार गरेको रकेटको परिणाम हो।’
गाजास्थित हमासको मिडिया कार्यालयले आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ।
‘गाजामा इजरायली आक्रमणपछि अस्पताल सयौं बिरामी, घाइते र मानिसहरूले घरबारविहीन भएका थिए। सयौं पीडितहरू भग्नावशेषमुनि दबिएका छन्,’ एक विज्ञप्तिमा भनिएको छ।
बीबीसीका मध्यपूर्व संवाददाता टम ब्याटम्यानले अल अहली अरब अस्पतालबाट आएका तस्बिरहरू डरलाग्दो रहेको बताएका छन्। सडक बाहिर शव र क्षतिग्रस्त सवारी साधनहरू देखिन्छन् ।
आक्रमणबाट बच्न स्थानीयहरू समेत अस्पतालको हलमा शरण लिइरहेका छन्। अस्पतालका डाक्टरले त्यहाँ चार हजार मानिसले शरण लिएको बताएका छन्।
आक्रमणबाट अहिले अस्पतालको ८० प्रतिशत सेवा प्रभावित भएको र विष्फोटमा सयौंको ज्यान गएको तथा घाइते भएको बताए।
प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोकको घोषणा गरेका छन्।
उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्।
उनले ट्वीटमा भनेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ। प्रारम्भिक जानकारीले सयौं मानिस घाइते र मारिएका छन्। हामी नागरिकको तत्काल सुरक्षा र स्वास्थ्य सेवामा पहुँचको माग गर्दछौं।’
अल अहली अस्पताल एङ्गलिकन चर्चबाट वित्तीय सहयोग पाउँछ। जेरुसेलमको एङ्गलिकन चर्चका शीर्ष अधिकारीहरू मध्ये एक सेन्ट जर्ज कलेजका डीन क्यानन रिचर्ड सेवेलका अनुसार त्यहाँ करिब ६ हजार मानिसहरू थिए ।।

17/10/2023

मान्छेलाइ बिदेश जादै फुर्सद छैन अनि ! !

15/07/2023

🙏🙏

Address


Alerts

Be the first to know and let us send you an email when Bandu Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bandu Creation:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share