28/08/2025
ऋषीपंचमी को शुभकामना 🕉️🕉️🕉️🙏🏻
ऋषीपंचमी
ऋषीमुनी बिना स्वयम भगवान का यज्ञ हरु अधुरा रहेका कथा सुनेकी र पढेकी छु …….
ठुला ठुला राजा महराजा हरुका यज्ञ अधुरै र अपुरै रहेका कथा हरेक हिन्दु नर नारी लाइ थहा नै होला तेही भयर आज ऋषीपन्चमी मा व्रत वसी सप्तऋषी को आराधना गरी जानअन्जान मा भयका भुल (हरेक किसीमका ) वाट मुक्ती मागी जीवन लाइ सही मार्ग तीर डोयराइ पाउ भनी भक्ती गर्नु कतै गलत नभयको हुदा आज को ब्रत लाइ जुन हामी पढेलेखेका नारी हरु बाट नै गलत व्यख्या गरि बहिस्कार गरु भनी समाजिक संजाल भरी फैलाई रहियको छ त्यो गलत हो
युगौ देखि को संस्कृति मेटाउने अधीकार हामीलाई छैन तर सुधार्ने र सुध्रिने छ ……
तेसैले गलत व्यख्या प्रति ध्यान दिउ… 🙏🏻🙏🏻🙏🏻
संस्कृति मजाक होइनन पहिचान हुन हाम्रा गर्वका साथ सुधार गरौ न कि वहिस्कार 🙏🏻🙏🏻
सोच र मानव व्यख्या गलत हुन सक्छन तर
संस्कार र संस्कृति कहिले गलत हुदैनन किनकी सस्कार र संस्कृति छन र त विस्वोले देश पायो देशले समाज पायो अनि समाजले पहिचान र हामिले हामि हुनु को अस्थितो पायौ। संस्कृति प्रति को व्यंग र प्रहार बन्द गरी सोच र गलत व्यख्या प्रति ध्यान दिउ है 🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️