Routine of Surkhet Banda

Routine of Surkhet Banda ข้อมูลการติดต่อ, แผนที่และเส้นทาง,แบบฟอร์มการติดต่อ,เวลาเปิดและปิด, การบริการ,การให้คะแนนความพอใจในการบริการ,รูปภาพทั้งหมด,วิดีโอทั้งหมดและข่าวสารจาก Routine of Surkhet Banda, เว็บไซต์ข่าวและสื่อ, powermax รามอินทรา กม.2, Bangkok.

29/11/2023

सरकारले TikTok पछी SnapChat, Likee, Bigo Live र Telegram समेत banned गर्ने तयारी गरेको छ ।😮 tyastai PUBG र freefire लाई समेत निगरानीमा rakheko cha.😮

Balkhu मा दुई समुह बिच झगडा भएको छ ।😮
23/11/2023

Balkhu मा दुई समुह बिच झगडा भएको छ ।😮

23/11/2023

"देश र जनताको चिन्ता गर्नुहुन्छ भने बल्खु, तिनकुने होईन जाजरकोट र रुकुमको भुकम्प प्रभावित क्षेत्रमा जानूहोस् ! कसले धेरै सहयोग गर्न सक्ने, कसले धेरै घर बनाइदिने त्यहाँ गएर प्रतिस्पर्धा गर्नुहोस् ! थाहा छ कि, दिन प्रतिदिन त्यहाँ साना बच्चा देखि बुढा आमाबुबाहरुको चिसोले ज्यान गुमाउदै छन, यो अवस्थामा त्यहाँ देखियोस् न जनताको माया ! 🙏 " :- जाजरकोट भुकम्प पीडित

22/11/2023

Latest Earthquake Update: 4.5 Magnitude Earthquake with epiceter at Chitlang Area, Makawanpur (1:19 AM)

मकवानपुरको चित्लाङमा केन्द्रविन्दु भएर गयो ४.५ म्यागनिट्युडको भुकम्प!

Earthquake !! How many of you felt it?
22/11/2023

Earthquake !! How many of you felt it?

शुभ रात्री !❤️
22/11/2023

शुभ रात्री !❤️

भन्सारमै रोकियो मुर्रा: नेपालले अनुदानमा भारतबाट ल्याउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले बिल नभएको भन्दै रोक लगाएक...
22/11/2023

भन्सारमै रोकियो मुर्रा: नेपालले अनुदानमा भारतबाट ल्याउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले बिल नभएको भन्दै रोक लगाएको छ। 😮

Sad News:बोरामा प्याक गरी फालिएको अवस्थामा चितवनको भरतपुर मिलनचोक नजिकको पुल मुनि महिला र पुरुष को दुई शव फेला परेको छ। ...
22/11/2023

Sad News:
बोरामा प्याक गरी फालिएको अवस्थामा चितवनको भरतपुर मिलनचोक नजिकको पुल मुनि महिला र पुरुष को दुई शव फेला परेको छ। 😥

भोलि राजधानीमा अत्यावश्यक काम भए मात्र निस्कनु ।😮
22/11/2023

भोलि राजधानीमा अत्यावश्यक काम भए मात्र निस्कनु ।😮

22/11/2023
कमेडियन Himesh Panta:
22/11/2023

कमेडियन Himesh Panta:

ที่อยู่

Powermax รามอินทรา กม.2
Bangkok
POWERMAX รามอินทรา กม.2

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Routine of Surkhet Bandaผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

แชร์