Thailand Nepal We are an officially registered news media under the name Sisne Himal Media Pvt. Ltd. (Company Act, 2063), Department of Information Reg. No 4347-2080/081
(5)

No 4352-2080/2081 and Press Council Reg. We are an officially registered news media under the name Sisne Himal Media Pvt.Ltd. No 4352-2080/2081

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको छ। निर्धारित तीनदिने महाधिवेशनमा पार...
01/12/2025

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको छ। निर्धारित तीनदिने महाधिवेशनमा पार्टीका नीति–कार्यक्रम, नेतृत्व चयन तथा आगामी राजनीतिक दिशा सम्बन्धी महत्वपूर्ण बहस तथा निर्णय हुने अपेक्षा गरिएको छ।

साउथ अफ्रिकाका पूर्व–कप्तान फाफ डु प्लेसिस नेपाल आइपुगेसाउथ अफ्रिकन क्रीकेटका चर्चित खेलाडी तथा पूर्व–कप्तान फाफ डु प्ले...
01/12/2025

साउथ अफ्रिकाका पूर्व–कप्तान फाफ डु प्लेसिस नेपाल आइपुगे

साउथ अफ्रिकन क्रीकेटका चर्चित खेलाडी तथा पूर्व–कप्तान फाफ डु प्लेसिस नेपाल आइपुगेका छन्। नेपाल क्रिकेटसँग सम्बन्धित विशेष कार्यक्रम तथा भेटघाटमा सहभागी हुन उनी काठमाडौं पुगेका हुन्।

उनको नेपाल आगमनसँगै क्रिकेटप्रेमीहरू बीच उत्साह थपिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणसँगै उनका फ्यानहरूले स्वागत गरेका थिए।

 #मंसिर २३ गते काठमाडौंमा राप्रपाको आन्दोलन, देशभरका नागरिकलाई सहभागी हुन आह्वानमंसिर २३ गते काठमाडौंमा राष्ट्रिय प्रजात...
01/12/2025

#मंसिर २३ गते काठमाडौंमा राप्रपाको आन्दोलन, देशभरका नागरिकलाई सहभागी हुन आह्वान

मंसिर २३ गते काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गर्न लागेको आन्दोलनमा सम्पूर्ण देशभक्त नागरिकलाई सहभागी हुन औपचारिक आह्वान गरिएको छ। आगामी आन्दोलन विभिन्न सामाजिक, नागरिक तथा सरोकारवाला समूहहरूको संयोजनमा हुने बताइएको छ।

आयोजकका अनुसार, हाल देशमा देखिएका विविध राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउन यस आन्दोलनलाई शान्तिपूर्ण विरोध–कार्यक्रमका रूपमा अघि सारिएको हो। उनीहरूको भनाइमा, नागरिकको बलियो उपस्थिति नै राष्ट्रिय मुद्दाहरूमा जनताको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्ने प्रमुख माध्यम हुनेछ।

कार्यक्रम शान्तिपूर्ण र अनुशासित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आयोजकले सहभागीहरूलाई कुनै पनि प्रकारको अराजकता, उक्साहट वा भीड व्यवस्थापनमा बाधा पुर्‍याउने गतिविधिबाट टाढै रहन आग्रह गरेको छ। सुरक्षाको दृष्टिले सम्बन्धित निकायसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको जानकारी समेत दिइएको छ।

आयोजक पक्षले सबैलाई निर्धारित स्थान र समयमा उपस्थित भई लोकतान्त्रिक अधिकार अभिव्यक्त गर्न र राष्ट्रिय चासोका विषयहरूमा एकीकृत आवाज उठाउन आग्रह गरेको छ।

UAE vs Nepal in the Grand Finale Today ~ one final push for the crown 👑  ? 🏆
01/12/2025

UAE vs Nepal in the Grand Finale Today ~ one final push for the crown 👑
? 🏆

आज सोमबार पशुपतिनाथको दर्शन गर्नुहोस्।🙏❤️
01/12/2025

आज सोमबार पशुपतिनाथको दर्शन गर्नुहोस्।🙏❤️

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विगत केही वर्षदेखि चलेको विवाद अन्त्य गर्दै दुई पक्षबीच ऐतिहासिक एकता सम्पन्न भएको छ। ए...
30/11/2025

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विगत केही वर्षदेखि चलेको विवाद अन्त्य गर्दै दुई पक्षबीच ऐतिहासिक एकता सम्पन्न भएको छ। एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वका समूहले प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एकता–सम्झौता पत्रमा हस्ताक्षर गर्दै पूर्ण सहमतिमा पुगेको घोषणा गरेका हुन्।

यस एकताले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हक–हित संरक्षण, अधिकार अभिवृद्धि र नेपालको समग्र समृद्धिमा एनआरएनएको भूमिका अझ सुदृढ हुने सन्देश दिएको छ।

एकता सभामा प्रधानमन्त्री कार्कीले सबै मनोमालिन्य मेटाउँदै संगठनलाई साझा लक्ष्यतर्फ अघि बढाउने यो कदम ऐतिहासिक भएको बताउँदै, “मिलेर जादा राम्रो सन्देश जान्छ, फुटेरै कतै पुगिदैन” भनेर सबैलाई एकता कायम राख्न आग्रह गर्नुभयो।

गैरआवासीय नेपाली संघ (NRNA) को बृहत् एकता सम्पन्नविगत केही वर्षदेखि विवादमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः ...
30/11/2025

गैरआवासीय नेपाली संघ (NRNA) को बृहत् एकता सम्पन्न

विगत केही वर्षदेखि विवादमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः एकतामा पुगेको छ। एघारौँ महाधिवेशनका अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनका अध्यक्ष महेश श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता–सम्झौता पत्रमा हस्ताक्षर गर्दै विवाद अन्त्य भएको घोषणा गरेका हुन्।

यस एकताले विश्वभरका नेपालीको हक–हित संरक्षण र नेपालको समृद्धिमा एनआरएनएको योगदान अझ प्रभावकारी हुनु पर्ने सन्देश दिएको छ।

प्रधानमन्त्री कार्कीले सबै मनोमालिन्य मेटाउँदै संगठनलाई एकसाथ अघि बढाउने यो कदम ऐतिहासिक रहेको बताउँदै “भाइ फुटे गवार लुटे—मिलेर जाँदा मात्र राम्रो सन्देश जान्छ” भनिन्।

सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनएलाई गैर–राजनीतिक रहन आग्रह गर्दै “एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम रहोस्” भन्दै शुभकामना व्यक्त गरे।

  कुन टीमले जित्ला ? तपाईको समर्थन कसलाई ?🏏💪🏼
29/11/2025

कुन टीमले जित्ला ? तपाईको समर्थन कसलाई ?🏏💪🏼

  कुन टीमले जित्ला ? तपाईको समर्थन कसलाई ?
29/11/2025

कुन टीमले जित्ला ? तपाईको समर्थन कसलाई ?

बसीर अहमदले विराटनगर किंग्सलाई जित दिलाउने क्रममा खेलेको सानदार इनिङ साँच्चिकै मन लोभ्याउने थियो। दबाबको क्षणमा उनले देख...
28/11/2025

बसीर अहमदले विराटनगर किंग्सलाई जित दिलाउने क्रममा खेलेको सानदार इनिङ साँच्चिकै मन लोभ्याउने थियो। दबाबको क्षणमा उनले देखाएको आत्मविश्वास, शट चयन र खेल बुझाइ अत्यन्तै प्रभावशाली रह्यो। यही उत्कृष्ट प्रदर्शनका कारण उहाँ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो।
आजको उनको इनिङ क्लासिक, क्लिमिकल र म्याच विनिङ भन्न योग्य छ। 🏏🔥💪🏼

| |

ที่อยู่

Bangkok
10260

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Thailand Nepalผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

แชร์