Hello Gauradaha

Hello Gauradaha गौरादह नगरपालिका भित्रका खबर हरपल हर क्षण ।
(1)

21/07/2025

मतदाताको प्रश्न !?
स्वतन्त्रबाट वडा अध्यक्ष जितेका दिलिप भण्डारीले किन एमाले मै फर्कनु पर्यो ?

11/05/2025

ब्रेकिङ्ग :-
पूर्वराजा ज्ञानेन्द्र शाह नजरबन्दमा परेका छन् !

हार्दिक बधाई 🎉 गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरामा अवस्थित अमर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त हुनु...
07/05/2025

हार्दिक बधाई 🎉

गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरामा अवस्थित अमर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा नियुक्त हुनुभएकोमा गौरादह नगरपालिका वडा नं. २ निवासी “श्री माधव कोइराला”ज्यू लाई हार्दिक बधाई तथा शुभकामना 🎊

शिक्षक आन्दोलनका कारण बन्द रहेका विद्यालय खोल्न नगरप्रमूखद्वारा आग्रह !शिक्षक आन्दोलनका कारण बन्द रहेका गौरादह नगरपालिका...
29/04/2025

शिक्षक आन्दोलनका कारण बन्द रहेका विद्यालय खोल्न नगरप्रमूखद्वारा आग्रह !

शिक्षक आन्दोलनका कारण बन्द रहेका गौरादह नगरपालिका अन्तर्गतका विद्यालयहरु सन्चालन गर्न नगर कार्यपालिकाको बैठकबाट निर्णय भएको छ । आज एक सुचना जारी गर्दै नगर प्रमुख छत्रपति सुवेदीले विद्यालयहरु सञ्चालन गर्न आग्रह गरेका छन् ।

नगरपालिकाले विद्यार्थीको शिक्षा प्रभावित नहोस् भन्नका लागि विद्यालय खोल्ने निर्णय गरेको हो। शिक्षकहरूको जायज मागप्रति नगरपालिका सकारात्मक रहे पनि पठनपाठन नियमित गर्न आग्रह गरिएको छ।

मान्छे चिन्नुस् फ्रि मा खेल्नुस् ! 👇तलको फोटोमा रोबर्टो कार्लोससँग मिल्दोजुल्दो व्यक्तिको वास्तविक नाम कमेन्ट गर्नुहोस्।...
24/04/2025

मान्छे चिन्नुस् फ्रि मा खेल्नुस् ! 👇

तलको फोटोमा रोबर्टो कार्लोससँग मिल्दोजुल्दो व्यक्तिको वास्तविक नाम कमेन्ट गर्नुहोस्।

सही उत्तर दिने एक जनालाई गोलाप्रथाबाट छनौट गरि Gauradaha Futsal मा २ घण्टासम्म निःशुल्क खेलमा सामेल हुन पाउनुहुनेछ।

21/04/2025

कार्यालय समय बाहेकको समयमा उपमेयरले सरकारी गाडीको दुरूपयोग गरेको भन्ने कुराले अहिले गौरादहको माहौल तातिएको छ ।
तपाईँलाई के लाग्छ? 👇

14/04/2025

नयाँ वर्षले तपाईंको जीवनमा खुशी, स्वास्थ्य र समृद्धि लिएर आओस्।
नयाँ वर्ष २०८२ को शुभकामना
🙏❤️🇳🇵

जनता मा. वि. गौरादहमा कक्षा ९ मा प्राविधिक धारतर्फ कम्प्यूटर इन्जिनियरिङ्ग विषयमा भर्ना खुलेको सम्बन्धी जानकारी ॥
11/04/2025

जनता मा. वि. गौरादहमा कक्षा ९ मा प्राविधिक धारतर्फ कम्प्यूटर इन्जिनियरिङ्ग विषयमा भर्ना खुलेको सम्बन्धी जानकारी ॥

11/04/2025

गौरादह न.पा. वडा नं. १ मा रहेको जनता मा वि, आधारभूत तह परिक्षामा लगातार तेस्रो पटक नगर प्रथम हुन सफल !
२०७९ - अनिश न्यौपाने - ३.९५
२०८०- अनिश भण्डारी - ३.९५
२०८१ - समीप खरेल ३.९४ जिपिए।

सारथी युवा क्लब गौरादहले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा स्कुलचौन बजारमा गमला हस्तान्तरण, सरसफाई तथा सचेतना कार्यक्र...
06/04/2025

सारथी युवा क्लब गौरादहले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा स्कुलचौन बजारमा गमला हस्तान्तरण, सरसफाई तथा सचेतना कार्यक्रम आयोजना गरि यस्तो गमला हस्तान्तरण गरेको छ ! सारथी युवा क्लबलाई धन्यवाद 🙏❤️

06/04/2025

सारथी युवा क्लब गौरादहले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा स्कुलचौन बजारमा गमला हस्तान्तरण, सरसफाई तथा सचेतना कार्यक्रम आयोजना गरि यस्तो गमला हस्तान्तरण गरेको छ ! सारथी युवा क्लबलाई धन्यवाद 🙏❤️

22/03/2025

आफ्ना नानी बाबुहरुले SEE कस्तो गरिरहेका छन् त ?

住所

Nagoya-shi, Aichi
4630037

ウェブサイト

アラート

Hello Gauradahaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Hello Gauradahaにメッセージを送信:

共有する

カテゴリー