
05/20/2025
अस्टिनको नेपथ्य अध्याय २०८२: लोक भाका र रक संगीत बोकी ल्याए। हाम्रो समुदायलाई एक न्यानो, गुञ्जायमान, रकिङ साँझको लागि एकत्रित गरे।नेपथ्यप्रति कृतज्ञता र बिदाइ व्यक्त गर्दछौं। अर्को पटक, फेरि छिट्टै भेट होला।
Austin’s Nepathya chapter of 2025: they arrived with Nepali folk tunes and groovy rock music. We gathered together for a warm, rocking evening. What an experience it was! We express our gratitude and farewell to Nepathya. Until next time..