Digital Voice Media

Digital Voice Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Voice Media, Ghorahi.

23/06/2026

श्रीमतीबाटै पीडित गायक आशिष अबिरलको रोदन:सम्पत्ति आफ्नो नाममा बनाएपछि छाडिन्( भिडियो कमेन्टमा)

21/04/2026

दिपक भट्टलाई केपि ओलिले पक्राउ गरेन प्रचण्डले पक्राउ गरेर Sudan Gurung ले गृहमन्त्री हुने बितिकै पक्राउ गरे यदि सुदन गुरुङ संग बिचौलियाको साटगाठ भए गृहमन्त्रीले जोगाउथे होलानी पक्राउ किन गर्थे 😡

गृहमन्त्री सुदन गुरुङको सम्पत्ति; ६१ लाख नगद ८७ हजार कित्ता सेयर, ८९ तोला सुन, ६ किलो चाँदी, धनकुटा, चितवन र गोरखामा क्र...
12/04/2026

गृहमन्त्री सुदन गुरुङको सम्पत्ति;
६१ लाख नगद
८७ हजार कित्ता सेयर,
८९ तोला सुन,
६ किलो चाँदी,
धनकुटा, चितवन र गोरखामा क्रमश: १९ रोपनी,३० कठ्ठा, २२१ रोपनी जग्गा।

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ!   - आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको ...
12/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ!

- आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल)
- सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला, पैत्रिक (पत्नी सविना काफ्लेको नाममा )
- बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा
- काठमाडौंमा ५ आना (धुव्र देवि शाह, आमाको नाममा)
- धनुषामा १.२विघा जग्गा( धुव्र देवि शाह, आमाको नाममा)

दोघरे दुर्घटनामा मृत्यु हुने ४९ बर्षिय पुष्पा कँडेल ------- २०८२ चैत्र ५ गते बेलुका अन्दाजी ६:३० बजेतिर दुधेना चौधरी गाउ...
19/03/2026

दोघरे दुर्घटनामा मृत्यु हुने ४९ बर्षिय पुष्पा कँडेल
-------
२०८२ चैत्र ५ गते बेलुका अन्दाजी ६:३० बजेतिर दुधेना चौधरी गाउँ जाने चोकमा ठक्कर दिँदा पुष्पा कडेलको घटनास्थलमै निधन भयकाे छ। उनका श्रिमान दुर्गाप्रसाद कडेल घाइते हुनुभएको छ। टिप्परको ठक्करबाट तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको हो । स्कुटर श्रीमान दुर्गा कडेँलले चलाएका थिए ।

गगन थापाले दिए राजीनामा !! निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदब...
19/03/2026

गगन थापाले दिए राजीनामा !!

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

18/03/2026

Breaking: खोटाङमा ल्यान्ड गर्नेक्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

मुसिकोटको भाईरल पुलबाट हाम्फालेर त्रिवेणी गाउँपालिकाका एक किशोरको मृत्यु भएको छ ।
15/03/2026

मुसिकोटको भाईरल पुलबाट हाम्फालेर त्रिवेणी गाउँपालिकाका एक किशोरको मृत्यु भएको छ ।

10/03/2026

समानुपातिक तर्फको मतगणना Update: समानुपातिकतर्फ रास्वपाको ५० लाख भोट

रास्वपा 🔔 : ५०,०३,१६८
कांग्रेस 🌳 : १६,९३,०९१
एमाले 🌞 : १४,११,८६३
नेकपा ⭐️ : ७,६७,६२१
श्रम संस्कृति (माटो) : ३,५८,४१७

Address

Ghorahi
44600

Alerts

Be the first to know and let us send you an email when Digital Voice Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Voice Media:

Share