Jiban oli

Jiban oli Follow me for more exciting videos!
(4)

07/24/2026

एक्कासी दिदी बाटोमा के भयो हेर्नुस् पुरा भिडियो

07/16/2026

🙏 वर्षायाममा सुरक्षित यात्रा गर्न सचेत भएर सवारी चलाउनुहोस्। part 2

07/15/2026

🙏 वर्षायाममा सुरक्षित यात्रा गर्न सचेत भएर सवारी चलाउनुहोस्।

07/08/2026

संसारमा यो भन्दा ठुलो पीडा र विवशता के हुन सक्छ र? 😭
दुवै मृगौला (Kidney) फेल भएर मृत्युसँग लडिरहेकी यी साना नानी हुन् प्रतिमा बि.क.। उनी आठबिसकोट नगरपालिका वडा नम्बर ४ की स्थायी बासिन्दा हुन्।
उनको पारिवारिक अवस्था सुन्दा मात्रै पनि आँखाबाट आँसु रोकिँदैन। बुबाले पनि अर्को विवाह गरेर छोडे, आमाले पनि अर्को विवाह गरेर गइन्। बायाँ संसारमा सहाराविहीन भएकी यी नानीलाई बुढी हजुरआमा (मावली) ले दुखजिलो गरेर पाल्दै आउनुभएको थियो। हजुरआमा आफैं लामो समयदेखि एक्लो हुनुहुन्छ, जहाँ दुई छाक राम्रोसँग खाना खाने अवस्था समेत छैन।
यही चरम गरिबी र अभावका कारण प्रतिमा नानीलाई केही समय अगाडि कडा कुपोषण (Malnutrition) भयो। कुपोषणले थला परेकी नानीको अहिले दुवै मृगौलाले काम गर्न छोडेका छन्।
अहिले हामी स्थानीय युवा तथा छिमेकीहरू मिलेर आपतकालीन रूपमा जसोतसो १८/१९ हजार रुपैयाँ जम्मा गरी उनलाई अस्पताल त पठाएका छौँ, तर यो रकमले उनको उपचारको एक छेउ पनि पुग्दैन। आर्थिक अभावकै कारण उपचार नपाएर यी निर्दोष नानीले संसार छोड्नुपर्ने अवस्था आउन लागेको छ।
हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ! 🙏
प्रतिमा नानीलाई बचाउनका लागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरूसँग हात जोडेर आर्थिक सहयोगको अपिल गर्दछौँ। तपाईले गर्ने थोरै सहयोगले पनि यी नानीले नयाँ जीवन पाउन सक्छिन्।

06/23/2026

उनी के डान्स गर्दै थिइन् म त्यहाँ पुगे

06/15/2026

मेरो बोलीले उनी लठ्ठ पर्छिन् भनेर म मख्ख परेँ… तर 🥹💔

06/14/2026

“हात्ती हिँड्यो लमक लमक, खलङ्गा भाइरल पुलमा, तिम्रो मेरो माया बस्यो गुलाबको फूलमा”

05/25/2026

के भयो अचानक? दाइलाई बिचरोडमा यस्तो अवस्थामा भेटियो! 😱

05/23/2026

केटी जिस्काउँदा भयो ठुलो लफडा! 😱 | Lesson For Everyone

05/10/2026

हिलो छ्यापेर केटीको अगाडि शानपट्टी देखाउँदा भयो बबण्डर! 😠 (अन्तिममा यस्तो भयो)

Address

Austin, TX

Website

Alerts

Be the first to know and let us send you an email when Jiban oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share