Nepal Kunja

Nepal Kunja awareness....
motivations...
news...
updates...

03/02/2026

जगदिश खरेल !

02/28/2026
नेपाल भूराजनीतिक चक्रब्युहमा फस्यो, को प्रधानमन्त्री बनाउने भन्ने विदेशीले तय गर्दैछ।
02/16/2026

नेपाल भूराजनीतिक चक्रब्युहमा फस्यो, को प्रधानमन्त्री बनाउने भन्ने विदेशीले तय गर्दैछ।

ECO FARM पाल्पागाउँको घर Eco Farm House
12/06/2025

ECO FARM पाल्पा
गाउँको घर Eco Farm House

11/29/2025
11/29/2025

बिशेष भजन
@बुटवल देवस्थल मन्दिर, योगिकुटी !
MRR BUTWAL

रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको चौथो स्थापनाको दिवशको अवसरमा रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ ल...
02/21/2023

रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको चौथो स्थापनाको दिवशको अवसरमा रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले संयुक्त रूपमा अर्घाखाचीको पाणिनी गाउपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्ती पन्थीको अध्यक्षता पाणिनी गाउपालिकाका प्रमुख टेकराज न्यौपानेको प्रमुख आतिथ्यथा, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. योगेन्द्र कडेलको स्वागत मन्तव्य र रो. बालकृष्ण पाण्डेको संचालनमा शुरू भएको शिविरमा ४४० जनाको उपचार गरिएको थियो भने आधुनिक समाज डेण्टलले निःशुल्क दन्त सेवा प्रदान गरेको थियो।
चौतारी नेपाल हेल्थ फाउण्डेशनको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा करिब तिन लाख पचास हजार बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो। औषधी वितरणमा नेपाल फार्मेसी संघ अर्घाखाचीको समन्वय रहेको थियो।

भगवान भण्डारीको नयां गीत मैले हारे भिडियो सहित सार्बजनिक वरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा...
09/13/2022

भगवान भण्डारीको नयां गीत मैले हारे भिडियो सहित सार्बजनिक

वरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘मैले हारेँ’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । पोखरा घर भई हाल अमेरीकाको बाल्टिमोर सहरमा बस्दै आएका सुशील पंगेनीले उक्त म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

यसभन्दा अगाडि पनि उनका थुप्रै आधुनिक तथा लोकदोहरी गीत बजारमा आइसकेका छन् । शंकर बिसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा सुशील पंगेनी, सागर घिमिरे र माधवी भण्डारी अभिनय रहेको छ । गीतको म्युजिक भिडियो भगवान भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

BLOOD DONARS ASSOCIATION (BDA) मेरिल्याण्डका अध्यक्ष समेत रहेका निर्मात पंगेनीले अबका दिनमा आफ्नै जन्मथलोमा आएर नयाँ गीत बनाउने योजना रहेको बताउनु भयो।

मदन भण्डारी स्पोर्ट्स एकेडमी, रूपन्देहीको कार्यक्रम…
09/10/2022

मदन भण्डारी स्पोर्ट्स एकेडमी, रूपन्देहीको कार्यक्रम…

Address

Baltimore, MD
21244

Alerts

Be the first to know and let us send you an email when Nepal Kunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Kunja:

Share

NEWS UPDATES

FOR NEWS..