Mero Desh Nepal

Mero Desh Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Desh Nepal, Digital creator, 2895 Anthony Avenue, Blanket, TX.

जुट्दैछन् युवा 🙏 : साजन श्रेष्ठ र उनकी टिमले क्षतिग्रस्त प्रहरी चौकी सरसफाइ गरी रंग भरेर पुनः आशा जगाए
09/16/2025

जुट्दैछन् युवा 🙏 : साजन श्रेष्ठ र उनकी टिमले क्षतिग्रस्त प्रहरी चौकी सरसफाइ गरी रंग भरेर पुनः आशा जगाए

श्री पाथिभरा माताको पाउ दर्शन🙏🌺🌹
09/15/2025

श्री पाथिभरा माताको पाउ दर्शन🙏🌺🌹

Nepali youths provides sound healing therapy to popular YouTuber Mr. Harry following the recent disturbed situation in N...
09/15/2025

Nepali youths provides sound healing therapy to popular YouTuber Mr. Harry following the recent disturbed situation in Nepal.

नेपाल सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाको छानबिन गर्ने भएको छ ।
09/15/2025

नेपाल सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाको छानबिन गर्ने भएको छ ।

कास्की प्रशासनले दुई कार्यकक्षबाट सेवा दिन थाल्योपोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुई वटा कार्यकक्षबाट सेवा दिन ...
09/15/2025

कास्की प्रशासनले दुई कार्यकक्षबाट सेवा दिन थाल्यो

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुई वटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ ।

आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएपछि परिसर भित्रको दुई कोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबार देखि सेवा दिन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरिएको हो ।

कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने शर्माको भनाई छ ।

Hami Nepal has decided not to do a Tribute March today as postmortem procedures were not completed. However, Deep Prajwa...
09/15/2025

Hami Nepal has decided not to do a Tribute March today as postmortem procedures were not completed. However, Deep Prajwalit will take place on Teaching Hospital Premises as per them.

उर्जामन्त्री कुलमान घिसिङले सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।
09/15/2025

उर्जामन्त्री कुलमान घिसिङले सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।

जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गृह मन्त्रालय...
09/15/2025

जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको छ!

संसद् भवनबाट लुटि"एका सामान फिर्ता र संलग्न व्यक्तिका फोटो, भिडियो भए पठाएर सहयोग गर्न संसद सचिवालयले आग्रह गरेको छ ।
09/15/2025

संसद् भवनबाट लुटि"एका सामान फिर्ता र संलग्न व्यक्तिका फोटो, भिडियो भए पठाएर सहयोग गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

Address

2895 Anthony Avenue
Blanket, TX
76432

Website

Alerts

Be the first to know and let us send you an email when Mero Desh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share