BostonNepal.com

BostonNepal.com Hello and Namaste,
Thank you for visiting BostonNepal.com. Please send us your event and classified Ads. We will help you published them at free of cost.

United we stand divided we fall.It’s our aim to bring Nepali community together here in Greater Boston Area.We will publish events and community news. Also we looking some sponsors and advertiser by monthly, quarterly, half year or yearly basis so please email at [email protected] for rates and information. For more information please visit:-
http://bostonnepal.com/about/
http://milankosansar.com/
http://servebaby.com/

01/24/2025
May you enjoy years of health, happiness, and laughter together 💐🎈🎉   Melina Rai
01/20/2025

May you enjoy years of health, happiness, and laughter together 💐🎈🎉 Melina Rai

Indian tycoon Ratan Tata dies aged 86 !भाबपुर्ण श्रदान्जली 🙏
10/10/2024

Indian tycoon Ratan Tata dies aged 86 !
भाबपुर्ण श्रदान्जली 🙏

09/22/2024

कुमारी नाच 🇳🇵❤️

संविधान दिवसको शुभकामना ! संविधान संसोधन गरेरै भय पनि बंशजका आधारमा प्राप्त गरेको 'नेपाली नागरिकताको निरन्तरता' गरिनु पर...
09/19/2024

संविधान दिवसको शुभकामना !

संविधान संसोधन गरेरै भय पनि बंशजका आधारमा प्राप्त गरेको 'नेपाली नागरिकताको निरन्तरता' गरिनु पर्दछ ।

बंशजका आधारमा प्राप्त गरेको 'नेपाली नागरिकताको निरन्तरता'का लागि हामीले यो हस्तारक्षर संकलन अयिभान शुरु गरेका हौं । बाध्यता, रहर, या परिस्थिति जुन सुकै कारणले होस हामी यति बेला मातृभूमी नेपाल भन्दा बाहिर छौं तर नेपालसँग हरपल जोडिएर बसेका छौं ।
यो अभियान नेपाली नागरिकताको निरन्तरताका लागि हो ।

यो साझा अभियानमा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुले हस्ताक्षर गरी सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं । तपाई हामी सबै यो अभियानका साझा अभियान्ता हौं । विश्वभरबाट संकलन हुने यो हस्ताक्षर नेपाल सरकारका प्रधानमन्त्री तथा सम्पूर्ण राजनीतिक दलका शिर्ष नेताहरुलाई हस्तान्तरण गरिनेछ ।

यस अभियानले हाल प्राप्त भएको गैरआवासीय नागरिकतामा देखिएका उल्झनहरुको समाधान गर्दै, नेपाली नागरिकताको निरन्तरताका लागि दवाव सृजना गर्ने हामीले विश्वास लिएका छौं । यसर्थ आउनुस तपाई हामी सबै यो साझा अभियानमा हातेमालो गरौं ।
हार्दिक धन्यवाद सहित, सहभागिताका लागि अनुरोध गर्दछौं ।

नेपाली नागरिकताको निरन्तरता अभियान

09/08/2024

'नेपाली नागरिकताको निरन्तरता अभियान'

बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको निरन्तरताका लागि हामीले संसारभरबाट हस्तारक्षर संकलन गर्न अयिभान संचालन गर्ने भएका छौं । बाध्यता रहर, या परिस्थिति जुन सुकै कारणले होस हामी यति बेला मातृभूमी नेपाल भन्दा बाहिर छौं तर नेपालको समृद्धिसँग हरपल जोडिएर बसेका छौं ।

यो अभियान नेपाली नागरिकताको निरन्तरताका लागि हो । यो साझा अभियानमा प्रवासमा रहेका राजनीतिक दल निटक तथा बिभिन्न सामाजिक संघ सस्थाहरुको सक्रिय भूमिका तथा अभियानमा दह्रो साथ सहयोग हुनेनैछ । हामीले शुरु गरेको यो अभियान तपाई सबैको साझा अभियान हो । अबको केही दिनमा हामीले तपाईहरु सबैले गुगल मार्फत हस्ताक्षर गर्न मिल्ने लिंक सार्वजनिक गर्नेछौं ।

तपाई हामी सबै यो अभियानका साझा अभियान्ता हौं ।

हार्दिक धन्यवाद!

09/06/2024

तीज पुजा बिशेस
पशुपतिनाथ बुद्द मन्दीर बाट प्रतक्ष्य Live
फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE)

09/06/2024

नारीहरुको पर्ब हरितालीका तीजको पावन अवसरमा सम्पुर्ण दिदीबहीनी तथा दाजुभाइहरुमा सुख, शान्ती, सुस्वास्थ्य, उत्तरोतर प्रगति साथै दिर्धायुको हार्दिक मंगलमय शुभकामना
💐🙏💐

नमस्कार सबैमा  🙏यहाँहरु सबैलाई अर्को हप्ता हुन गैइरहेको तीजको कार्यक्रम मा उपस्थितीको लागी सादर आनुरोध छ यहाँहरुको उपस्थ...
08/28/2024

नमस्कार सबैमा 🙏
यहाँहरु सबैलाई अर्को हप्ता हुन गैइरहेको तीजको कार्यक्रम मा उपस्थितीको लागी सादर आनुरोध छ
यहाँहरुको उपस्थितीले गत बर्ष झै तीजको कार्यक्रम भब्य र बिशाल हुनेछ
सबैलाई फेरी पनि चुले निम्तो
Sep-2nd
5PM- 11PM
Venue: 400 Cardinal Medeiros Avenue, Cambridge MA 02141

जिबीएनसी परिवार

जसो गर…जे भन…जतासुकै लैजाउ मलाई …यो मन त मेरो …नेपाली हो ……हाम्रो प्रयासलाई समाचारमा जोडिदीनु भएकोमा सुपेन्द्र सरलाई बिश...
06/04/2024

जसो गर…जे भन…
जतासुकै लैजाउ मलाई …
यो मन त मेरो …नेपाली हो ……
हाम्रो प्रयासलाई समाचारमा जोडिदीनु भएकोमा सुपेन्द्र सरलाई बिशेष धन्यबाद, आयोजकलाई मुरी मुरी बधाई अनी सम्पुर्ण कलाकारहरुमा उच्च सम्मान 🙏

जसो गर…जे भन…जतासुकै लैजाउ मलाई … यो मन त मेरो …नेपाली हो …… माथी उल्लेखित हरफहरु नेपाल र नेपालीहरुप्रति आत्मीय म....

Address

Boston, MA

Alerts

Be the first to know and let us send you an email when BostonNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BostonNepal.com:

Share