Hamro Lumbini

Hamro Lumbini Digital Creator

६ महिनाअघि बेहुली बनेकी कल्पना, ६ महिनापछि सडकमै अ स्ताइन्…दाङ, २१ साउन ।माघ २१ गते यही घरमा बाजागाजा बजेको थियो। रातो ज...
08/07/2026

६ महिनाअघि बेहुली बनेकी कल्पना, ६ महिनापछि सडकमै अ स्ताइन्…

दाङ, २१ साउन ।
माघ २१ गते यही घरमा बाजागाजा बजेको थियो। रातो जोडा, सिन्दूर, माला र हजारौँ सपनासहित २१ वर्षीया कल्पना केसी नयाँ जीवनको यात्रामा अघि बढेकी थिइन्। परिवारका अनुहारमा मुस्कान थियो, आफन्तले सुखी दाम्पत्य जीवनको शुभकामना दिएका थिए। कसैले कल्पना पनि गरेको थिएन—ठ्याक्कै ६ महिनापछि यही दिन उनको जीवन यसरी असमयमै टुंगिनेछ।

बिहीबार दिउँसो करिब १२:३० बजे तुलसीपुर बजारबाट दक्षिणतर्फ स्कुटीमा गइरहेकी कल्पनाको यात्रा एकाएक दुःखान्तमा परिणत भयो। प्रहरीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकलले उनको स्कुटीमा ठ क्कर दिएपछि सन्तुलन गुम्दा उनी अगाडि गुडिरहेको फोहर बोक्ने टिप्परमुनि परिन्।

ग म्भीर घा इते भएकी कल्पनालाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृ त घोषणा गरे।

झन् पी डादायी कुरा के भने, उनका श्रीमान् रोजगारीका लागि कतारमा छन्। माघमा घर आएर विवाह गरेका उनी फागुनमै पुनः विदेश फर्किएका थिए। दाम्पत्य जीवनका मीठा सपना पूरा हुन नपाउँदै एउटी नवविवाहिताको जीवन सडक दुर्घ टनाले चुँडिदियो।

कल्पना बबई क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन्। उनको असा मयिक निधनले परिवार, आफन्त र चिनेजानेकालाई गहिरो शो कमा डुबाएको छ। हालसम्म परिवारले श व बुझिसकेको छैन भने श व राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

एक दिन रातो बेहुली बनेर घर भित्रिएकी छोरी, आज त्यही घरमा कहिल्यै नफर्किने गरी विदा भइन्। यो घ टनाले फेरि एकपटक सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

दि वंगत कल्पना केसीप्रति भावपूर्ण श्रद्धा ञ्जली तथा शो कसन्तप्त परिवारजनमा गहिरो समवेदना।

सौतेनी आमाले बसिखान नदिएपछि १७ वर्षकै उमेरमा सरोजले छाडे संसार, सौतेनी आमा, काका र बुबा समातिए !घरमै एक युवकले आ #त्मह #...
08/06/2026

सौतेनी आमाले बसिखान नदिएपछि १७ वर्षकै उमेरमा सरोजले छाडे संसार, सौतेनी आमा, काका र बुबा समातिए !

घरमै एक युवकले आ #त्मह #त्या गरेपछि प्रहरीले इटहरीबाट परिवारका तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सौतेनी आमा मुना न्यौपानेसहित तीन जनालाई बुधबार नियन्त्रणमा लिएको हो।

१७ वर्षीय सरोज न्यौपाने आफ्नै घरमा मृ #त फेला परेपछि उनका साथी तथा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। सोही प्रदर्शनपश्चात प्रहरीले सौतेनी आमा, काका र बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

सौतेनी आमाको मानसिक तथा शारीरिक या #तना सहन नसकेर सरोजले ज्यान लिएको आरोप उनका साथीहरूको छ। सरोजलाई परिवारले खानसम्म नदिने गरेको उनीहरू बताउँछन्।

स्कुटीलाई ठक्कर दिँदा २१ वर्षीया कल्पना केसीको मृ_त्यु              दाङको तुलसीपुरमा दर्द नाक सवारी दु-र्घटना भएको छ । म...
08/06/2026

स्कुटीलाई ठक्कर दिँदा २१ वर्षीया कल्पना केसीको मृ_त्यु

दाङको तुलसीपुरमा दर्द नाक सवारी दु-र्घटना भएको छ । मोटरसाइकलको ठक्करपछि सडकमा लडेकी तुलसीपुर ११ निवासी कल्पना केसीलाई उपमहानगरपालिकाको टि-प्परले कुल्चिँदा उपचारका क्रममा मृ-त्यु भएको प्रहरीले जनाएको छ । दुर्घ टना मदन आश्रित चोक र गुम्राह चोकको बीचमा भएको हो । घ-टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Happy Birthday to popular Nepali cricketer Sandeep Lamichhane. ❤️🇳🇵
08/02/2026

Happy Birthday to popular Nepali cricketer Sandeep Lamichhane. ❤️🇳🇵

पैसाको अभावले रोकिएको उपचार, निराश बनेको परिवार र बाँच्ने आशामा संघर्ष गरिरहेकी समिक्षाको साथमा उभिए Coolboy, १ लाख रुपै...
08/02/2026

पैसाको अभावले रोकिएको उपचार, निराश बनेको परिवार र बाँच्ने आशामा संघर्ष गरिरहेकी समिक्षाको साथमा उभिए Coolboy, १ लाख रुपैयाँ सहयोग गर्दै देखाए ठूलो मन

झापाको मेची नगरपालिका–६ निवासी समिक्षा देउला ब्लड क्यान्सर र बोन म्यारो क्यान्सरजस्ता गम्भीर रोगसँग संघर्ष गरिरहेकी छन्। चिकित्सकले थप उपचारका लागि भारत जान सल्लाह दिए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको बताइएको छ।यही संवेदनशील अवस्थामा चर्चित कन्टेन्ट क्रिएटर Coolboy ले समिक्षाको उपचारका लागि रु. १ लाख आर्थिक सहयोग प्रदान गरेका छन्। उनको यो सहयोगले समिक्षाको उपचारमा आशाको किरण थपिएको छ।Coolboy को मानवीय कदमको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। धेरैले यस्तो सहयोगलाई प्रेरणादायी भन्दै समिक्षाको उपचारका लागि थप सहयोग गर्न पनि अपिल गरिरहेका छन्।

‘तिमीले नेपाल चिनायौ हिमालको आँखामा हामीले तिमीलाई गुमायौं हिमालकै काखमा !’😢हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दा...
08/01/2026

‘तिमीले नेपाल चिनायौ हिमालको आँखामा
हामीले तिमीलाई गुमायौं हिमालकै काखमा !’😢

हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरु💐तपाईंको साहस र सौर्यताको गाथा गुन्जिइरहनेछ🇳🇵🌎

हुनुपर्ने जति सरकारको सक्रियता देखिएन्ः मनिष झा
08/01/2026

हुनुपर्ने जति सरकारको सक्रियता देखिएन्ः मनिष झा

समुद्रबाट पौडी खेलेर Spain पुगे PR पाइन्छ भन्ने हल्ला फैलिएपछि मोरक्कोबाट एकैदिन करिब 50 हजार मान्छे स्पेनमा छिरेका छन् ...
08/01/2026

समुद्रबाट पौडी खेलेर Spain पुगे PR पाइन्छ भन्ने हल्ला फैलिएपछि मोरक्कोबाट एकैदिन करिब 50 हजार मान्छे स्पेनमा छिरेका छन् । स्पेन सरकारले भने यो हल्ला मानव तस्करहरूले फैलाएको र यसरी PR नपाइने बताएको छ ।

सिंगो उदयपुर रुवाएको त्यो दु:खद घटना 😭उदयपुरको कटारीमा सपना जस्तै एउटा घटना घट्यो । एक निर्दोष आमाले एकैदिन पलभरमै तीन ज...
08/01/2026

सिंगो उदयपुर रुवाएको त्यो दु:खद घटना 😭
उदयपुरको कटारीमा सपना जस्तै एउटा घटना घट्यो । एक निर्दोष आमाले एकैदिन पलभरमै तीन जना सन्तान गुमाउनुपरेको घटनाले सबैलाई भावबिह्वल बनाएको छ । कटारी ३ हडैयाँमा घर नजिकै पोखरीमा पौडी खेल्न पसेका तीनैजना डु,बेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयले देखेपछि तत्काल उद्दार गरी अस्पताल पुर्याएपनी मृ,त घोषित गरिएको थियो । ११ वर्षका सुमितकुमार दनुवार, ७ वर्षका सुगमकुमार दनुवार र ८ वर्षका आदित्यकुमार दनुवारको मृ,त्युले सिंगो अभिवावकहरुलाई स्तब्ध बनाएको छ ।
अहिले वर्षाको समय जतिबेला नि वर्षात हुनसक्छ । वर्षाले भेलबाढी बग्छ । खाल्डाखुल्डीमा पानी भरिएको हुन्छ । आफ्ना नानीवाबुहरुलाई एक्लै जथाभावी हिडडुल गर्नबाट रोकौं । आउदा दिनहरुमा यस्ता अप्रीय घटनाहरु हुनबाट बचौं । धन्यवाद 😘😭

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बे'पत्ता भएका चर्चित आरोही निर्मल पुर्जाको खोजी तथा उद्दारका लागि मि...
07/31/2026

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बे'पत्ता भएका चर्चित आरोही निर्मल पुर्जाको खोजी तथा उद्दारका लागि मिङ्मा डेभिड शेर्पासहित ३ जनाको टोली र अनुभवी पाइलट आजै कतार हुँदै पाकिस्तान जाँदैछन्। उनको खोजीमा सघाउन बेलायतबाट पनि अर्को टोली पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ।

Address

America
Brooklyn, NY

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share