01/18/2026
१ लाखको मोवाईल अनि १/२ लाखको कम्प्युटर अगाडि बसेर Jersey बनाउन Donat*on दिनु, Tournament ma Sponser गर्दिनु, Game gift गर्दिनु, २०००/३००० सापटि दिनु PUBG ma car निकाल्न UC Sponsor गर्दिनु भन्दै message नगर्नुहोला।
मैले कहिलेकाही फुर्सदमा Game खेल्छु र सानो तिनो Content बनाउछु राम्रो लागे हेर्नुहोला नलागे त्यो नि पर्दैन तर गिद्दले सिनो कुरेझै कतिबेला के उम्काएर फाईदा लिउ भनेर बस्नेलाई २/४०० बढि दिएर पठाउने चाहि मेरो बानी छ।
मैले नि कसैसंग माग्ने होईन सबै “SOCAIL WORK” कामबाट पैसा बचाएर खल्तिकै पैसाले गर्ने हो, न म कसैसंग लिन्छु न कसैले दिन्छ,
म अरूको पैसा लिएर चाहि सकेसम्म social work नगर्ने मान्छे
Inbox ma “ Game khelne mobile donation dinu” भन्ने समेत message आउछ। म गरिब नै मान्छे हु,पुगिसरि आको मान्छे हैन, ११/१२ धण्टा काम गरेर २/४ पैसा कमाकोबाट बचाएर गरेको काम हो यो सब,
कोहि दानी हुनुहुन्छ भने २८,०००$ लोन छ १४,००० जति तिर्दिए धन्य हुनेथियो।
तथास्तु 🙏