Terai Times

Terai Times like us for newsletters
(1)

https://www.refectl.com/en/news/bangladesh-gets-a-new-prime-minister
02/18/2026

https://www.refectl.com/en/news/bangladesh-gets-a-new-prime-minister

Bangladesh has entered a new political era after Tarique Rahman was officially sworn in as the country’s Prime Minister following a landslide election victory. His party, the Bangladesh Nationalist Party (BNP), returned to power after nearly two decades out of government, marking one of the most d...

धनुषामा घटेको घटनाको विरोधमा आज मुस्लिम समुदायले वीरगंजको छपकैया क्षेत्रमा रहेको प्रहरी बिटमा तोडफोड गरेका छन्।
01/04/2026

धनुषामा घटेको घटनाको विरोधमा आज मुस्लिम समुदायले वीरगंजको छपकैया क्षेत्रमा रहेको प्रहरी बिटमा तोडफोड गरेका छन्।

प्रहरी बिटको फर्निचर, कागजात र अन्य सामग्रीहरूमा क्षति पुगेको छ ।
01/04/2026

प्रहरी बिटको फर्निचर, कागजात र अन्य सामग्रीहरूमा क्षति पुगेको छ ।

12/30/2025

रा.स्व.पाले जम्मा ३३ जिल्लाहरुबाट समानुपातिक प्रतिनिधि चयन गरेको छ जस्मा सबैभन्दा धेरै चितवनबाट २१ र मोरङबाट १५ जना छ्न् भने ४४ जिल्लाहरुबाट कुनै पनि समानुपातिक उम्मेदवार उठाएको छैन । ८ जना समानुपातिक उम्मेदवारको जिल्ला खुलाइएको छैन ।

PS: यो लिस्ट अनुसारको हो, कतिपयको जिल्ला फरक परे लिस्ट अनुसार अपडेट गरिनेछ ।

12/30/2025
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका...
12/30/2025

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन्।

समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्न बाध्यता हुने उनले बताएका हुन्।

Leader Prachanda says, "सामाजिक सञ्जाल हेर्यो भने शहर बजारका मान्छेका rumour हरु (होहल्ला) हेर्यो भने त विचार विहिन, ईति...
12/30/2025

Leader Prachanda says, "सामाजिक सञ्जाल हेर्यो भने शहर बजारका मान्छेका rumour हरु (होहल्ला) हेर्यो भने त विचार विहिन, ईतिहास बिहिन,त्याग तपस्या र निष्ठाबिहिनहरुले पुरै कब्जा गरिसके नेपाल भन्या जस्तो होहल्ला छ । पार्टीहरु त सिधी सके । जस्ले दशकौं लडेर, आ'न्दो'लन गरेर, त्याग र तपस्याका विचार र निष्ठाका कीर्तिमान कायम गरेकाहरु बद'मा'स । यिनको अब काम छैन भन्या जस्तो । त्यस्तै त्यस्तै सामाजिक सञ्जालबाट चै होहल्ला गर्नेहरु सबै तिनै नै मुक्ति'दाता हुन् भन्या जस्तो जो होहल्ला शहर बजारमा या मोबाइल हेर्नेहरुको हातहातमा त्यस्तो होकि भन्ने भ्रम पर्ने गर्छ । त्यस्तो होइन है - शहर बजारमा जे होहल्ला छ, त्यस्तो चै होइन ।"

कडा: Dhangadhi mayor Gopal Hamal says, "चुनावको कुरा पनि आइराछ । चुनाव आउलान्, नेताहरु आउलान् । आम जनताले एउटा कुरा सोच्...
12/30/2025

कडा: Dhangadhi mayor Gopal Hamal says, "चुनावको कुरा पनि आइराछ । चुनाव आउलान्, नेताहरु आउलान् । आम जनताले एउटा कुरा सोच्नुपर्ने के बाध्यता छ भने रोड म्याप के त ! यो गरिबी घटाउनलाई कुन दलसँग, कुन उम्मेदवारसँग के रोड म्याप छ ? त्यो माग्नु होला । त्यस विषयमा अध्ययन गर्नुहोला । यदि यो भएन भने सुदुरपश्चिम कहिल्यै बन्दैन । यति त गरौँ कि तपाईं आउनु भएपछि यो गरिबी कसरी घट्छ ? यस्को plan के हो तपाईंको ? त्यो plan चै मागेर उपर्युक्त पात्रलाई छनौट गर्नलाई पनि पुसे १५ मा यो गफलाई पनि सामेल गर्नलाई हार्दिक अपिल गर्छु ।"

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनु...
12/30/2025

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने भन्नुभएको छ भने वहाँ भन्नुहुन्छ "कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद लाग्यो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।"

12/30/2025

Sad news: Bangladesh's first Female Prime Minister Begum Khaleda Zia has passed away. 💐💔

Address

California City, CA
90001

Telephone

+60149245266

Website

Alerts

Be the first to know and let us send you an email when Terai Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Terai Times:

Share