01/12/2026
चेतक किन्नु अघि यि कुरा मनन गर्नुस्।
१.मोबाइल एप देखाउनको लागि मात्र हो।
२.कम्बो ब्रेक गफ मात्र हो।
३.पानीले भिजेको रोडमा चिप्लिएर सात्तो लिन्छ।
४.चाबि हराउनु भयो ? ६ हजार पर्छ।
५. ब्रेक प्याडको १२ सय। पार्ट्स साह्रै महँगो। यति बैगुन नहुदो हो त गजप हुन्थ्यो। रिभ्युमा यो डेफ्थ भेटिन्न कतै।