Bhakta Shakya Sahayatri

Bhakta Shakya Sahayatri मनोरञ्जन जानकारी समाचार एक साथ अब। नमस्कार सबैलाई यहाँ सम्म आइपुग्नु भयो।धन्यवाद पेज लाईक फलो गर्नुस।

12/22/2024

🙏🙏

12/15/2024
03/04/2024

प्रधानमन्त्री उहि अनि काम चै के हेर्न बाँकी छ !? टाउकोको उपचार नाइटोमा खोजेर हुन्छ । अदालतले के भन्यो, छानबिनमा के आयो, अब त्यसको जरुरी रहेन । सहकारी ठगीको आरोपबाट बच्न नैं रवि लामिछाने सरकारमा गए । यहीं शास्वत सत्य हो । जस्तो भारतमा सुवेन्दु अधिकारी, हेमंत विश्व शर्मा, अजीत पवार, अशोक चव्हाडले जेलको डरले बिजेपी रोजे । अब यिनका मिसन — ८४ सत्ताको नालीमा मिसियो । यिनका वैकल्पिक राजनीति भ्रष्टाचारको आहालमा डुब्यो । यिनका सुशासनको रटान पञ्चा सिंह र अमला रोकामा समाहित भयो । यिनका पैदल यात्रा ल्यारक्याल लामा र शारदाप्रसाद अधिकारीको पाउमा चढ्यो ।

08/14/2023
08/01/2023

देश छोडदै पुर्ब लोक दोहोरी गायिका मधु क्षेत्री भनिन इन्द्रेणीमा भावुक,

🙏👍️  #मुक्तकउ  केहि बोल्दैन  मनमा पिडा भएरै होलाया त  उस्को स्वभाबै  गम्भीर  भएर होलाजस्तो सुकै दु:खमा पनि उ भगवान पुज्द...
07/26/2023

🙏👍️ #मुक्तक
उ केहि बोल्दैन मनमा पिडा भएरै होला
या त उस्को स्वभाबै गम्भीर भएर होला
जस्तो सुकै दु:खमा पनि उ भगवान पुज्दैन
सायद उस्को मनभित्र नै मन्दिर भयर होला
भक्त शाक्य "निर्दोष सहयात्री काले" (धादिङ)

Address

Canada, KY

Website

Alerts

Be the first to know and let us send you an email when Bhakta Shakya Sahayatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share