Nagariksewa

Nagariksewa सत्यतथ्य सूचना र निष्पक्षताको पहरेदार !! www.nagariksewa.com
🇳🇵🇳🇵

आज साउन पन्ध्र: खिर खाने दिन !
07/31/2025

आज साउन पन्ध्र: खिर खाने दिन !

।  काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा  गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ।
07/31/2025

। काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ।

काठमाडौं ।  काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा  गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ ग.....

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश!!मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई ...
07/30/2025

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश!!

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

07/30/2025

ब्लुडाइमन्ड सोसाइटीमा पर्यो तेश्रो लिङ्गीहरुबीच झगडा देखियो यस्तो दृश्य (भिडियो) @

राष्ट्रियसभा बैठक चलिरहँदा मस्त निन्द्रामा मन्त्रीहरु ।
07/30/2025

राष्ट्रियसभा बैठक चलिरहँदा मस्त निन्द्रामा मन्त्रीहरु ।

लोकसेवा आयोगको चुनाव हुँदा कोही पास हुन्छन् कोही फेल हुन्छन् पार्टीमा पनि त्यस्तै हो: विद्यादेवी भण्डारी !
07/30/2025

लोकसेवा आयोगको चुनाव हुँदा कोही पास हुन्छन् कोही फेल हुन्छन् पार्टीमा पनि त्यस्तै हो: विद्यादेवी भण्डारी !

अंकल भन्ने गरेकी २३ वर्षीय युवतीलाई राजेश अहिराजले गरे डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार ‘पैसा र पावर हुनेकै कानुन छ...
07/30/2025

अंकल भन्ने गरेकी २३ वर्षीय युवतीलाई राजेश अहिराजले गरे डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार ‘पैसा र पावर हुनेकै कानुन छ भन्दै पटकपटक धम्की र चेतावनी बाँकी जाहेरीमा !

ग्रामिण बिकाश केन्द्र नेपाल (RDC Nepal) को योजनामा तथा  KOICA र Oxfam in Nepal को आर्थिक सहयोगमा सञ्चालित “Empowering He...
07/29/2025

ग्रामिण बिकाश केन्द्र नेपाल (RDC Nepal) को योजनामा तथा KOICA र Oxfam in Nepal को आर्थिक सहयोगमा सञ्चालित “Empowering Her” परियोजनाअन्तर्गत आयोजित सात दिने वित्तीय साक्षरता तथा प्रशिक्षक तालिम (Training of Trainers ) सफलतापूर्वक सम्पन्न भएको छ।

 रौतहट/ अरुण पटेल ।  ग्रामिण बिकाश केन्द्र नेपाल (RDC Nepal) को योजनामा तथा  KOICA र Oxfam in Nepal को आर्थिक सहयोगमा सञ्चालित “Empowering Her” ...

सरकारी निकायले काममा झुलाएपछि एक युवक सहमत दाहाल सामाजिक सञ्जालमा पीडा पोख्दै लेख्छन् : नेपालमै बसेर केही गर्न चाहने मान...
07/29/2025

सरकारी निकायले काममा झुलाएपछि एक युवक सहमत दाहाल सामाजिक सञ्जालमा पीडा पोख्दै लेख्छन् : नेपालमै बसेर केही गर्न चाहने मान्छेलाई जबरजस्ती विदेश पठाउने सरकारको प्रोत्साहन।
सबै प्रक्रिया पुरा गरेर कागजपत्र बुझाएको धेरै समय भइसक्यो, तर कम्पनी रजिष्ट्रारको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी छैन। फोन नगर्ने, सन्देश नदिने ,मानौं सेवा दिनु उनीहरूको जिम्मेवारी नै होइन।

सरकारको कार्यालयहरू यस्तो अव्यवस्थित, गैर-जिम्मेवार र जनउत्तरदायी नभएर कहिलेसम्म चल्ने? युवाले केही सिर्जना गर्न, व्यवसाय सुरु गर्न खोज्दा यस्ता अवरोधहरू किन?

कागजपत्र बुझाउनेको पालो कहिल्यै आउँदैन, चिनजान भएकोको काम भने तुरुन्तै।
यस्तो प्रणालीले हामीलाई देशमै केही गर्न प्रेरित गर्छ त? कि हार मानेर "Plan B" को रूपमा विदेशिनु नै विकल्प बनाउने?

सरकार, के यस्तो व्यवहारले देशमै केही गर्न खोज्नेहरूलाई साथ दिन्छ?
कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीहरू, तपाईंहरूलाई जवाफदेहिता भन्ने शब्द केही लाग्दैन?

07/29/2025

जिउँदै सर्प बोकेर नागपञ्चमी मनाइँदै (डरलाग्दो भिडियो)

नेकपा एकीकृत समाजवादीमा विभिन्न जिल्लाका दर्जनौँ युवाहरू औपचारिक रूपमा प्रवेश गरेका छन्।
07/29/2025

नेकपा एकीकृत समाजवादीमा विभिन्न जिल्लाका दर्जनौँ युवाहरू औपचारिक रूपमा प्रवेश गरेका छन्।

 काठमाडौं । नेकपा एकीकृत समाजवादीमा विभिन्न जिल्लाका दर्जनौँ युवाहरू औपचारिक रूपमा प्रवेश गरेका छन्। मंगलबार प....

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरू भएको छ।
07/29/2025

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

Address

1405 Alberta Drive, Dirtrict Heights
Capitol Heights, MD
20747

Alerts

Be the first to know and let us send you an email when Nagariksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagariksewa:

Share