Clicky

Global Nepal TV

Global Nepal TV Online T.V, Platform for all those video makers, Journalists, Artists who want to showcase their talent to the world, We invite you to share your video.

[email protected] , we will feature on our portal. Education and knowledge is our first priority.

Operating as usual

05/29/2022
साहित्यिक कार्यक्रम

एनआरएनए एनसीसी अमेरिका: नेपाली सँस्कृति संरक्षण तथा संवर्द्धन समितिद्वारा आयोजित ‘साहित्यिक कार्यक्रम’ !

05/19/2022

आदरणीय गुरु चिन्तामणि योगीसँगको सान्निध्यमा सत्संग कार्यक्रम
स्थान : 1330 April way Herndon VA

05/16/2022

वेद र विज्ञान एकै ठाउँमा पढाइ हुने, संस्कारसँगै आविष्कार सिकाइने नेपालको पहिलो आधुनिक गुरुकुलमा कक्षा ६ मा सीमित सिटमा भर्ना खुल्यो

काहा कसले जिते यस्तो छ गाउँपालिका चुनाब परिणाम ।।।।Ramhari khadka(Maryland Gaitheresburg)माओवादी केन्द्रले डोल्पाको जगदु...
05/14/2022

काहा कसले जिते यस्तो छ गाउँपालिका चुनाब परिणाम ।।।।

Ramhari khadka(Maryland Gaitheresburg)

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र कांग्रेससहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ ।

अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासो गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए ।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ४, कांग्रेस ३ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार पौने चार बजेको परिणामअनुसार नेपाली कांग्रेसले १८७ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १६६ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६९, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।

नेकपा एसले जितेका स्थानीय तह

डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना [निर्विरोध]

डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ [निर्विरोध]



एमालेले जितेका स्थानीय तह

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ [निर्विरोध]

मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले

मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा

मुस्ताङको लो-घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ

कांग्रेसले जितेका स्थानीय तह

मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा

मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन

माओवादी केन्द्रले जितेका स्थानीय तह

डोल्पाको जगदुल्ला गाउँपालिकामा तारासिं लगाएत अन्य ब्याक्तिहरुको बिबरण ।।। समाचार ससभार मेडिया पत्रपत्रीका बाट गरिएको हो ।

05/07/2022
Photos from KC Dance Center's post
05/03/2022

Photos from KC Dance Center's post

Photos from Chaitanya Krishna / चैतन्य कृष्ण's post
04/26/2022

Photos from Chaitanya Krishna / चैतन्य कृष्ण's post

04/14/2022

🙏बिक्रमादित्य संवत २०७९ को हार्दिक मंगलमय शुभकामना 🎉 जय होस् ।
Happy New year 2079 🎆🇳🇵

अमेरिकाको डिसी महानगर क्षेत्रमा नृत्य निर्देशक संघ नेपाल शाखा गठन
04/12/2022
अमेरिकाको डिसी महानगर क्षेत्रमा नृत्य निर्देशक संघ नेपाल शाखा गठन

अमेरिकाको डिसी महानगर क्षेत्रमा नृत्य निर्देशक संघ नेपाल शाखा गठन

अमेरिकाको डिसी महानगर क्षेत्रमा नृत्य निर्देशक संघ नेपाल शाखा गठन भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा संचा....

03/27/2022
साहित्यिक कार्यक्रम

एनआरएनए एनसीसी अमेरिका: नेपाली सँस्कृति संरक्षण तथा संवर्द्धन समितिद्वारा आयोजित ‘साहित्यिक कार्यक्रम’ !द्वारा आयोजित ‘साहित्यिक कार्यक्रम’ !

युक्रेनले भारतसँग सहयोग माग्योRamHri Khadka (Maryland Gaithersburg)नयाँदिल्ली — युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्क...
02/27/2022

युक्रेनले भारतसँग सहयोग माग्यो

RamHri Khadka (Maryland Gaithersburg)

नयाँदिल्ली — युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भारतसँग सहयोगका लागि आग्रह गरेका छन् । जेलेन्स्कीले एक ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार टेलिफोन गरी सहयोगको अपील गरेको जनाएका हुन् ।

राष्ट्रसंघीय सुरक्षा परिषदमा राजनीतिक समर्थनका लागि पनि उनले मोदीसँग आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्री मोदीसँग मद्दत मागेको छु । हाम्रो देशमा एकलाख रुसी सेनाले आक्रमण गरिहेका छन् । हाम्रो घर र जमीन कब्जा गरिएको छ । भवनहरू जलिरहेका छन्,’ उनले ट्विटरमा लेखेका छन्, ‘यस्तो अप्ठ्यारो र आपतकालिन समयमा तपाईले राजनीतिक र अन्य सहयोग गर्नुहोस् ।’
रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो दिन युक्रेनी राष्ट्रपतिको भारतीय प्रधानमन्त्रीसँग सम्पर्क भएको हो । भारतीय पत्रिका द हिन्दुका अनुसार दिल्लीस्थित युक्रेनी दूतावासले २२ फेब्रुअरीमै भारतीय विदेश मन्त्रालयलाई राष्ट्रपति जेलेन्स्कीले मोदीसंग कुराकानी गर्न चाहेको सूचना दिएको थियो ।

यसअघि भारतका लागि युक्रेनी राजदूत डा. इगोर पोलिखाले रुसले आक्रमण गरेकै दिन भारतसँग सहयोगको आग्रह गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीले हस्तक्षेपकारी भूमिका खेलेको खण्डमा युद्ध रोकिने विश्वास व्यक्त गरेका थिए । मोदीले युक्रेनमा भइरहेको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गरेका छन् ।

राष्ट्रसंघमा भारतले रुसकोविरुद्ध गरिएको मतदान बहिष्कार गरेको छ । भारतका तर्फबाट राष्ट्र संघमा प्रतिनिधि टीएस तिरुमूर्तिले कुटनीतिक बाटो अपनाउन सबै पक्षलाई जोड दिएका छन् । उनले युक्रेनमा विकसित घटनाक्रम प्रति भारत चिन्तित रहेको उल्लेख गर्दै हिंसा र दुश्मनीलाई छिटो रोक्नुपर्ने बताएका छन् । भारत जस्तै चीनले पनि ‘नो भोटिङ’ कै रणनीति अपनाएको छ ।

यसैबीच, भारतले रुसी आक्रमणपछि युक्रेनमा अलपत्र नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ । एयर इन्डियाको विमान शनिबार रोमानियाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ ।

युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहा पुगेको बताइन्छ । युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला भारतले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको हो ।

युक्रेनमा लगभग २० हजार भारतीयहरू छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । कतिपय भारतीयले सामाजिक सञ्जालबाट युक्रेनबाट उद्धारका लागि आग्रह गरिरहेका छन् । समाचार सभार भिबिन्न खबर पत्रीका बाट

02/27/2022
साहित्यिक कार्यक्रम

एनआरएनए एनसीसी अमेरिका: नेपाली सँस्कृति संरक्षण तथा संवर्द्धन समितिद्वारा आयोजित ‘साहित्यिक कार्यक्रम’ !

02/27/2022
जयतु संस्कृतम् अमेरिका एवं विश्व अध्यात्म केन्द्रद्वारा आयोजित पूर्वीय दर्शनको परिचर्चा

जयतु संस्कृतम् अमेरिका एवं विश्व अध्यात्म केन्द्रद्वारा आयोजित पूर्वीय दर्शनको परिचर्चा कार्यक्रमअन्तर्गत प्रा.डा. हरिप्रसाद अधिकारीद्वारा योग दर्शनको विवेचना !

आदरणीय लोकगायक तथा बरिष्ठ कलाकार जयनन्द लामाप्रति हार्दिक श्रद्धासुमन 💐!
02/24/2022

आदरणीय लोकगायक तथा बरिष्ठ कलाकार जयनन्द लामाप्रति हार्दिक श्रद्धासुमन 💐!

KWN 4//KOLLYWOOD NIGHT 2022// KC DANCE CENTER
02/08/2022
KWN 4//KOLLYWOOD NIGHT 2022// KC DANCE CENTER

KWN 4//KOLLYWOOD NIGHT 2022// KC DANCE CENTER

KWN 4//KOLLYWOOD NIGHT 2022// KC DANCE CENTERनमस्कार 🙏🏽 COVID-19 महामारीको कारण दुई बर्ष क्रमश २०२० र २०२१ मा गर्न नसकिएको केसी डान्स सेन्टर परिवा...

Address

Chantilly, VA
20151

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Telephone

(703) 870-6480

Website

facebook.com

Products

Media and community TV program

Alerts

Be the first to know and let us send you an email when Global Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Nepal TV:

Videos

Global Nepal Television

We are coming soon with all new kind of video’s and shows.

Nearby media companies


Other Film & Television Studios in Chantilly

Show All

Comments

Please don’t miss out on this important health fair. Health is an important aspect of our lives. Manju Sangraula
डीसी मेट्रो सप्ताह 2019 conference call बैठक सम्पन्न ! एप्रिल १९ २०१९ डिसी, भर्जिनिया र मेरिल्यान्डका करिब ४० वटा सहरहरुलाई समेत केन्द्रित गरी गर्न लागिएको यस पुनित सप्ताह महोत्सव कार्यमा आज जोडिनु भएका सबैजनाको प्रतिक्रिया यसलाई जसरी पनि भब्यरुपमा सफल बनाउनु पर्छ भन्ने प्रतिबध्दतामा अडिग रह्यो । बेलुका 7 बजे सुरु भयेको ... You may view the latest post at
No women left behind...