Bibash Basnet Page

Bibash Basnet Page DAJU ❤️ BHAI : BIBASH & BISHAL (B&B BROTHER) YouTube: ▶️ UJJYALO MEDIA 1989

09/24/2025

मासु खुवाउने भए मसला कोसेली लिएर आउछु ! ! नत्र त होस रित्तै आउछु !भिडियो युटुब मा छ 👉 UJJYALO MEDIA 1989

09/19/2025

आज पाहुना को लागी ! साधारण तरिका ले स्वागत गरे

09/16/2025

यो कस्तो साउण्ड हो ? काँहा बाट आयो ?

09/12/2025

खुसि को खबर आयो ! शुभकामना ! !

09/12/2025

नयाँ Gen Z अपडेट
अहिले सांझ को ८:४५ बजे शुशिला कार्की को सपथ ग्रहण को कुरा आएको छ ! मेरा प्यारा साथि हरु उज्वल भबिस्य को प्रतिक्षा र कामना गरौ ! !

09/12/2025

चिया र मासु खाने घुस नखाने मन्त्री ले हुन्छ भने यता आउनु ! भिडियो युटुब मा छ : Ujjyalo Media

09/11/2025

गित पनि आउदैन , मन्त्री नि आउदैन ! निन्द्रा नि आउदैन
अब आउछ चाहि के ? ?

09/11/2025

आफै मन्त्री बनौ भने नि पछि नाङ्गेझार बनाउछन के गर्ने हो छिटो गर ! म सुत्न सकिन

09/10/2025

Gen-z को अनलाईन मिटिङ मा ७८०० जना को उपस्थित थियो र हालसम्म छलफल भएका कुरा हरु:

- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।

09/10/2025

सार्बोजानिक सम्पति जोगाउने ! भ्रष्टचारि खोज्ने अन्त्य गर्ने

09/09/2025

सार्बोजानिक संरचना र सम्पति जोगाउ ! ! मात्र भ्रष्टचारि खोजौ ! गलत नगरौ ! रोकौ ! !

हामि दाजु भाइ लाइ मासु पसल बन्द नभए पुग्छ !  अरु जे सुकै बन्द होस 😂😂
09/05/2025

हामि दाजु भाइ लाइ मासु पसल बन्द नभए पुग्छ ! अरु जे सुकै बन्द होस 😂😂

Address

Charlotte, NC
28027

Telephone

+9779849826587

Website

Alerts

Be the first to know and let us send you an email when Bibash Basnet Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bibash Basnet Page:

Share

Category