Subash Creation

Subash Creation ज्ञानगुनका कुरा र रमाईला गाउँखाने कथाहरु को सङगालो हो यो हाम्रो पेज !! साथ दिन follow गर्नुस ल😊

सबैले एक–एक प्रार्थना गरिदिनुहोला।🥺❤️🙏प्रकृतिको विनाशकारी प्रहारबीच एउटा यस्तो चमत्कार भएको छ, जसले सबैको मन भावुक बनाएक...
08/30/2026

सबैले एक–एक प्रार्थना गरिदिनुहोला।🥺❤️🙏

प्रकृतिको विनाशकारी प्रहारबीच एउटा यस्तो चमत्कार भएको छ, जसले सबैको मन भावुक बनाएको छ। 😭🙏

रसुवाको गोसाईंकुण्ड–२, टिमुरेमा आएको भीषण बाढी–पहिरोपछि माटो र भग्नावशेषमुनि पुरिएकी करिब ६ वर्षीया नानी दोस्रो दिन पनि जीवितै भेटिनु साँच्चै जीवनको अद्भुत चमत्कार हो।🥺❤️

उद्धार टोलीले माटोमुनिबाट आएको नानीको मधुरो रोएको आवाज सुनेपछि आशा नछोडी लगातार प्रयास गरिरह्यो। अन्ततः माटो र लेदो हटाउँदै जाँदा ती नानी जीवितै भेटिइन्। त्यो क्षण देख्ने सबैको आँखा रसाए।😭🙏

अहिले नानीको थप उपचार भइरहेको छ। भगवानसँग यही प्रार्थना गरौँ—ती सानी नानीलाई पूर्ण रूपमा निको पारिदिनुहोस् र उनको परिवारलाई पनि यो असह्य पीडा सहने शक्ति दिनुहोस्। 🙏❤️

मानवताको नाताले सबैले एक–एक प्रार्थना गरिदिनुहोला।🥺❤️
तपाईंको एउटा सानो प्रार्थना पनि कसैको लागि ठूलो आशा बन्न सक्छ। 🙏😭

#भगवानकोचमत्कार #प्रार्थना

मृत्युको मुखबाट फर्केर आउनु भएकी उहाँलाई अझै पनि धेरै पीडा र कठिनाइहरू छन्। 😭💔 करिब ६० घण्टासम्म जीवन र मृत्युको संघर्षप...
08/30/2026

मृत्युको मुखबाट फर्केर आउनु भएकी उहाँलाई अझै पनि धेरै पीडा र कठिनाइहरू छन्। 😭💔 करिब ६० घण्टासम्म जीवन र मृत्युको संघर्षपछि मृत्युलाई जितेर नयाँ जीवन पाउनु भएको छ। 🙏❤️

जीवन त फर्कियो, तर पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै लामो उपचार र हेरचाहको आवश्यकता छ। यस्तो कठिन समयमा उहाँ र उहाँको परिवारलाई हाम्रो साथ, माया र प्रार्थनाको अत्यन्त आवश्यकता छ। 🙏😭

अर्घाखाँची सन्धिखर्कवासी आदरणीय आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा हार्दिक ध्यानाकर्षण गराउन चाहन्छौँ—कृपया उहाँको शीघ्र स्वास्थ्य लाभका लागि एकपटक मनदेखि प्रार्थना गरिदिनुहोस्। ❤️

भगवानले उहाँलाई पूर्ण रूपमा निको पारून्, फेरि पहिलेझैँ स्वस्थ र मुस्कुराएको जीवन बाँच्ने शक्ति प्रदान गरून्। 🙏🕉️

सबैले उहाँको लागि एक शब्द लेखेर हौसला र प्रार्थना गरिदिनुहोला है। 🙏❤️😭

#शीघ्रस्वास्थ्यलाभ #प्रार्थना #मानवता #अर्घाखाँची #सन्धिखर्क #भगवानकृपा

बिचरा यो बाबुलाई कति पीडा भयो होला… सबैले उहाँका लागि प्रार्थना गरिदिनु है। 🙏😭बाबु, तिमीलाई कति दुख्यो होला नि… 😭कति रोय...
08/30/2026

बिचरा यो बाबुलाई कति पीडा भयो होला… सबैले उहाँका लागि प्रार्थना गरिदिनु है। 🙏😭

बाबु, तिमीलाई कति दुख्यो होला नि… 😭
कति रोयौ होला, कति निस्कन खोज्यौ होला, कति धेरै प्रयास गर्यौ होला… तर सकिएनौ होला नि बाबु। 💔😭

तिम्रो पीडा सम्झिँदा मन थाम्नै सक्दिनँ। यो भिडियो कहाँबाट आयो र मेरो अगाडि… हेर्ने हिम्मत नै भएन। 😭🥀

हे भगवान् 🕉️🙏 यस्तो पीडा फेरि कसैले भोग्न नपरोस्। सबैले सक्दो प्रार्थना गरिदिनुहोस्। मानवताको नाताले उहाँको उद्धारको काम सफल होस्। 🙏😭

कहिलेकाहीँ यस्ता दृश्यहरूले मनभित्रसम्म चोट पुर्‍याउँछन्… बिचरा बाबु, भगवान्ले रक्षा गरून्। 🥺🕉️🙏

🙏

३ दिनसम्म सुरुङभित्र अड्किएर बिताएका ती कठिन र पीडादायी क्षणपछि अन्ततः सकुशल उद्धार गरिएको छ। 🙏❤️आशा कहिल्यै नहार्नु भन्...
08/30/2026

३ दिनसम्म सुरुङभित्र अड्किएर बिताएका ती कठिन र पीडादायी क्षणपछि अन्ततः सकुशल उद्धार गरिएको छ। 🙏❤️

आशा कहिल्यै नहार्नु भन्ने उदाहरण बनेको यो उद्धार वास्तवमै सबैका लागि भावुक क्षण हो। निरन्तर प्रयास गर्ने उद्धार टोली, प्रार्थना गर्ने सम्पूर्ण मनहरू र हिम्मत नहार्ने व्यक्तिको साहसलाई सलाम। 👏❤️

३ दिनपछि सुरुङबाट सकुशल बाहिर निस्कँदा परिवारको आँखामा आएको खुसीको आँसु शब्दमा बयान गर्न सकिँदैन। भगवानको कृपाले उहाँ सकुशल रहनुभएकोमा सबैले धन्यवाद र उद्धार टोलीलाई सम्मान गरौँ। 🙏

#सकुशलउद्दार #नेपाल #प्रार्थना #मानवता

कठै बिचरा 😭 अहिले उहाँहरूको परिवार कस्तो अवस्थामा होला भन्ने सोच्दा पनि मन भारी हुन्छ। एकैछिनमा आएको विपत्तिले परिवारको ...
08/30/2026

कठै बिचरा 😭 अहिले उहाँहरूको परिवार कस्तो अवस्थामा होला भन्ने सोच्दा पनि मन भारी हुन्छ। एकैछिनमा आएको विपत्तिले परिवारको खुसी, सपना र आशा सबै तहसनहस बनाइदिएको हुन सक्छ। 🙏

भगवानसँग यही प्रार्थना गरौँ—जहाँ जहाँ हुनुहुन्छ, उहाँहरू सबै सकुशल रहून्। कुनै पनि परिवारले आफ्ना प्रियजन गुमाउनु नपरोस्। 😢

मानवताको नाताले सबैले उहाँहरूको सकुशलताको लागि एक पटक मनदेखि प्रार्थना गरिदिनुहोला। 🙏❤️

हे भगवान, सबैलाई सुरक्षित राख्नुहोस्। 🙏😭

#नेपाल #भावुक

कहाली लाग्दो दृश्य! 😭💔बिचरा आफैँ हिलोबाट निस्किन संघर्ष गरिरहेको यो दृश्यले जो–कसैको पनि मन रुवाउँछ। जीवन बचाउन गरिरहेको...
08/29/2026

कहाली लाग्दो दृश्य! 😭💔
बिचरा आफैँ हिलोबाट निस्किन संघर्ष गरिरहेको यो दृश्यले जो–कसैको पनि मन रुवाउँछ। जीवन बचाउन गरिरहेको यो संघर्ष साँच्चै निकै पीडादायी छ। 😢

मानवताको नाताले सबैले उहाँको सकुशल उद्धार र जीवन रक्षाको लागि मनदेखि प्रार्थना गरिदिनुहोला। 🙏❤️
आज उहाँको ठाउँमा हामी वा हाम्रो आफ्नै परिवारको सदस्य पनि हुन सक्थ्यो भन्ने सोचेर एकपटक सहयोग, माया र प्रार्थनाको हात बढाऔँ।

कृपया देखेर पनि नदेखेजस्तो नगर्नुहोस्। 🙏😭
एक लाइक, सेयर र मनदेखि गरिएको प्रार्थनाले पनि मानवताको सन्देश फैलाउन मद्दत गर्छ। ❤️

#मानवता #प्रार्थना #भावुकदृश्य #सहयोग #नेपाल 🙏😭

🥲रसुवा को बाढ़ी माँ एकै परिवारका १० जना सम्पर्कविहिन: 🥲🥲📍 ठेगाना: नुवाकोट, वेत्रावती📅 भदौ १० गतेदेखि सम्पर्कविहीनसम्पर्क...
08/29/2026

🥲रसुवा को बाढ़ी माँ एकै परिवारका १० जना सम्पर्कविहिन: 🥲🥲
📍 ठेगाना: नुवाकोट, वेत्रावती
📅 भदौ १० गतेदेखि सम्पर्कविहीन

सम्पर्कविहीन हुनुहुने परिवारका सदस्यहरू:

1. उर्मिला डंगोल
2. सम्झना श्रेष्ठ
3. विष्णुमाया डंगोल
4. विवेक डंगोल
5. विशेष डंगोल
6. विहान डंगोल
7. विष्टता डंगोल
8. रेजिना डंगोल
9. रबिना डंगोल
10. गीता डंगोल

🙏 फोटोमा देखिनुभएका यी व्यक्तिहरूमध्ये कसैलाई तपाईंले कतै देख्नुभएको छ, भेट्नुभएको छ वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया तुरुन्तै सम्बन्धित परिवार वा नजिकको प्रहरीलाई खबर गरिदिनुहोस्।

🥺 परिवार आफ्ना मान्छेहरू फर्किने आशामा बाटो हेरिरहेको छ।
यो पोस्टलाई Skip नगरी धेरैभन्दा धेरै Share गरिदिनुहोस्। तपाईंको एउटा Share ले पनि उहाँहरूलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ। 🙏❤️

भगवानले सबैलाई सकुशल राखून् र छिट्टै परिवारसँग भेट गराऊन्। 🙏😢

यस्तो दर्दनाक दृश्य देखेर कसको मन रुँदैन होला र? 😭💔आफ्नै सन्तान सम्झेर एकछिन मनदेखि माया गरिदिनुहोला। जीवनमा सबैभन्दा ठू...
08/29/2026

यस्तो दर्दनाक दृश्य देखेर कसको मन रुँदैन होला र? 😭💔
आफ्नै सन्तान सम्झेर एकछिन मनदेखि माया गरिदिनुहोला। जीवनमा सबैभन्दा ठूलो कुरा धनसम्पत्ति होइन, मानवता र माया हो। 🙏❤️

कसैको पीडा देख्दा आँखा रसाउनु भनेको हाम्रो मनभित्र अझै मानवता जीवित छ भन्ने प्रमाण हो। आफ्नै छोराछोरी सम्झेर उहाँप्रति माया, साथ र प्रार्थना गरिदिनुहोला। 🙏😭

सबैले सकेसम्म माया र सहयोगको हात बढाऔँ। ❤️🙏

#मानवता #भावुक #प्रार्थना #माया #आफ्नैसन्तानसम्झेर #भगवान_रक्षा_गरुन्

यस्तो दर्दनाक दृश्य देखेर कसको मन रुँदैन होला र? 😭💔
आफ्नै सन्तान सम्झेर एकछिन मनदेखि माया गरिदिनुहोला। जीवनमा सबैभन्दा ठूलो कुरा धनसम्पत्ति होइन, मानवता र माया हो। 🙏❤️

कसैको पीडा देख्दा आँखा रसाउनु भनेको हाम्रो मनभित्र अझै मानवता जीवित छ भन्ने प्रमाण हो। आफ्नै छोराछोरी सम्झेर उहाँप्रति माया, साथ र प्रार्थना गरिदिनुहोला। 🙏😭

सबैले सकेसम्म माया र सहयोगको हात बढाऔँ। ❤️🙏

#मानवता #भावुक #प्रार्थना #माया #आफ्नैसन्तानसम्झेर #भगवान_रक्षा_गरुन्

Address

United States Of America
Chicago, IL

Alerts

Be the first to know and let us send you an email when Subash Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subash Creation:

Shortcuts

Share