08/14/2023
घर महल झैं छ,
बगैंचा सुन्दर र मनमोहक छ,
गाडी मोती मुल्यको छ,
फोन हिरा भन्दा कम छैन,
यति ओटा ब्यापार,
उति ओटा शहरमा-
छोरा-छोरी पढ्दै छन्.......आदीआदी भने पनि
वास्तवमा
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा
हामी बाकी/ऋणका धनि हौं ! हा हा हा !!