Tilak Kc

Tilak Kc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilak Kc, Digital creator, .

05/10/2025

भिआईपी सुविधा हुँदाहुँदै पनि लाइनमा बसेर सर्वसाधरण जस्तै काठमाडौँ फर्किए शिक्षामन्त्री महावीर पुन

12/09/2025

नेपालमा राष्ट्रपति अपदस्थ गरी सैन्य शासन लागेमा हुने सम्भावित अवस्थाहरु
१. संविधान २०७२ खारेज वा निलम्बन हुन्छ।
२. संसद्, न्यायपालिका र कार्यपालिका सेनाको नियन्त्रणमा जान्छ।
३. राजनीतिक दलहरूको गतिविधि प्रतिबन्धित वा सीमित हुन्छ।
४. राष्ट्रपतिलाई नजरबन्द, शक्तिहीन वा पदमुक्त गर्न सकिन्छ।
५. अभिव्यक्ति स्वतन्त्रता, सभा गर्ने हक र प्रेस स्वतन्त्रता निलम्बित हुन्छ।
६. सञ्चारमाध्यममा कडाइ, सेन्सरशिप लागू हुन्छ।
७. सडकमा सेना तैनाथ हुन्छ, कर्फ्यु लाग्छ, विरोध–प्रदर्शन रोकिन्छ।
८. अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई अलोकतान्त्रिक भनिन्छ र दबाब आउँछ।
९. वैदेशिक लगानी, सहायता र सहयोग घट्ने सम्भावना हुन्छ।

हार्दिक श्रद्धाञ्जली हत्या गरिएका युवाका लागि!!परिवारजनमा गहिरो समवेदना ।युवाले बालेको दियो भ्रष्टहरुको लागि चिता बनोस।
08/09/2025

हार्दिक श्रद्धाञ्जली हत्या गरिएका युवाका लागि!!
परिवारजनमा गहिरो समवेदना ।
युवाले बालेको दियो भ्रष्टहरुको लागि चिता बनोस।

08/09/2025

"म झोले हु" भन्ने एमालेहरुले भोली "म हत्यारा हु" भनेर trend चलाउनु होला ! #हत्यारा_सरकार #हत्यारा_ओली

08/09/2025

जेनजीको आन्दोलन हिंसात्म बनाउनमा मुख्य हात कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका युवा–विद्यार्थीहरुको हो ।

05/09/2025

नेपालमा ठूलो करदाताका रूपमा दर्ता भएका अन्तर्राष्ट्रिय कम्पनीहरूमा Google Asia Pacific Pvt. Ltd, Google Ireland Ltd, Google Digital Ink, LinkedIn Singapore Pvt. Ltd, NCS Pearson Incorporation Ltd, Amazon Service LLC, Amazon Wave Service Incorporation Ltd, EBSCO International Incorporates, Meta Platform Ireland Ltd, Microsoft Regional Sales Pvt. Ltd, Adobe System Software Ireland Ltd, Netflix Pvt. Ltd, Joho Corporation Pvt. Ltd, Prometric Japan Company Ltd, ACCA, Pearson Education Ltd, Apple Distribution International Ltd र Apple Service Pvt. Ltd रहेका छन्।

९ महिना प्रतिबन्ध लगाईएको TikTok पनि डिजिटल सेवा कर (DST) मा दर्ता भएको छ भने संसारकै सबैभन्दा ठूलो Search Engine को Parent कम्पनी Google Asia Pacific Pvt. Ltd नेपालमा दर्ता भइसकेको छ अन्य लोकप्रिय सामाजिक सञ्जालहरू Meta (Facebook, WhatsApp, Instagram, Threads) र LinkedIn पनि नेपालमा दर्ता भएका छन्।

02/09/2025

Updated TOP 10 AI tools you can’t ignore!

1. ChatGPT.com – solves anything
2. RecCloud.com – converts speech to text
3. MidJourney.com – generates art
4. Replit.com – writes and runs code
5. Synthesia.ai – creates AI videos
6. Soundraw.io – produces music in seconds
7. Fliki.ai – turns text into TikToks
8. Starry.ai – creates AI avatars
9. PicWish.com– edits photos fast
10. SlidesAI.io – makes presentations for you

25/08/2025

25 AI tools you can't miss in 2025

1. ChatGPT.com – solves anything
2. Syllaby.io – create and publish videos
3. Aimarketingworld.co – best AI conference
4. ElevenLabs.io – create realistic AI voices
5. Runwayml.com – edit and generate videos
6. Perplexity.ai – AI search engine
7. Gamma.app – create AI slide decks
8. MidJourney.com – generate art
9. Caktus.ai – AI for students
10. Durable.co – build AI websites
11. Godmode.space – autonomous AI agents
12. Quillbot.com – rewrite and improve text
13. LumaLabs.ai – create 3D content
14. TutorAI.me – AI tutor for learning
15. Puzzlelabs.ai – build knowledge bases
16. Mixo.io – launch startup landing pages
17. Threadmaster.ai – write viral threads
18. Wondercraft.ai – AI podcast production
19. Browse.ai – scrape and monitor websites
20. Typecast.ai – AI voices and avatars
21. Brancher.ai – connect AI apps visually
22. D-id.com – talking AI avatars
23. Kinetix.tech – make 3D avatars
24. Opus.pro – turn videos into shorts
25. Glean.com – AI knowledge search for teams

23/08/2025

मिसन ८४ नआउदै रास्वपाको ओरालो यात्रा जस्तो देख्छु त । comment मा पुराना दललाई गाली मात्रै गर्दै जनता अहिले रास्वपालाई समेत गालि गर्न थाले ।

14/08/2025

हामी नेपाली व्यवस्थापकीय जवाफ भन्दा प्रश्न मात्रै बढि गर्ने तर्फ लागेका छौ । - सुरेश हमाल

14/08/2025

"समाजका मानिस क्रिया बसेकोसँग फोटो खिचेर फेसबुकमा हाल्छन् र Like–Views को अपेक्षा गर्छन्। – सुरेश हमाल"

04/08/2025

अब हरेक कम्पनीका सेयरमा दुईवटा ISIN (धितोपत्र पहिचान नम्बर) अनिवार्य हुन लागेको छन, जुन सीडीएससीले धितोपत्र बोर्डमा प्रस्ताव गरेको निर्देशिकामा उल्लेख छ। संस्थापक र सर्वसाधारण सेयर छुट्याएर दुई किसिमका ISIN दिने व्यवस्था प्रस्ताव गरिएको छ, जसअनुसार IPO निष्कासनकै समयमा दुई ISIN दर्ता गर्नुपर्नेछ। अझ अचम्म त के भने, संस्थापक सेयरको लकइन अवधि सकिएपछि पनि छुट्टै ISIN कायम रहनेछ । यस्तो नीति अन्तर्राष्ट्रिय अभ्यासविपरित छ, जहाँ एउटै कम्पनीको एउटै धितोपत्रका लागि एउटै ISIN हुने चलन छ। यसले कम्पनीहरूलाई अनावश्यक झन्झट र लगानीकर्तालाई निरुत्साहित बनाउने मात्र होइन, संस्थापक सेयरहरूलाई बन्धकसरह बनाउनेछ। नीति नभएको भन्दै CDSC ले मर्ज रोकेको अवस्थामा, लगानीकर्ताको सम्पत्ति लक भएर बस्नुपर्ने स्थिति आएको छ, जुन एकदमै चिन्ताजनक छ। सेयरमा लगानी गरेको, पैसा बन्धक बनाउन त होइन नि ?

Address


80001

Alerts

Be the first to know and let us send you an email when Tilak Kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilak Kc:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share