
09/15/2025
kada-पदभार ग्रहण गर्ने बितिकै एक्सनमा उत्रिए कुलमान, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय !🙏🫡
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन्।🫡🙏