मेरो देश मेरो गौरव

मेरो देश मेरो गौरव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो देश मेरो गौरव, Corpus Christi, TX.
(1)

यस पेजमा हाल्ने सामग्री सत्य,तथ्य
,रमाइला,मनोरञ्जनात्मक'राजनीतिक,प्रेरणादायी,सुखद,दुखद कमेडी,सबै खाले पोस्ट हुनेछन् सल्लाह सुझावको लागि मेल(mail) गर्नुहोस्।
[email protected]

रमेश प्रसाई र नन्दा सिंह प्रसाईको परिवारमा नयाँ सदस्य जोडिएसँगै हाम्रो घरको खुशी झनै व्यापक भएको छ ❤️सबैको माया–आशीर्वाद...
12/09/2025

रमेश प्रसाई र नन्दा सिंह प्रसाईको परिवारमा नयाँ सदस्य जोडिएसँगै हाम्रो घरको खुशी झनै व्यापक भएको छ ❤️
सबैको माया–आशीर्वादको अपेक्षा छ 🙏
रमेश प्रसाई र नन्दा सिंह प्रसाईको परिवारले अझै एउटा सुन्दर अध्याय सुरू गरेका छन् 🌹
कहिल्यै अन्दाज नगर्ने धेरैलाई जीवनकै जवाफ मिल्यो—
समाजले सोचेका अनावश्यक शंकाहरू आज परिवारकै खुसीले चुप लगाइदिएका छन्। 🙏
छोरीपछि छोराको आगमनले घरको वातावरण झनै उज्यालो बनेको छ ❤️
यो सानो पाहुनाको आगमनले सबैका दिनहरूमा नयाँ ऊर्जा बोकोस् भनेर शुभकामना 🙏
आजको दिन हाम्रो लागि नयाँ सुरुवात जस्तै छ—
यस नानुको जीवन अर्थपूर्ण, उज्यालो र सबैका लागि प्रेरणादायी बनोस् ❤️🙏

यो मान्छे पहिलेबाट ह’र्कत नै नराम्रो रहेछ छोरी चेलीहरुलाई गिद्दे’नजर गर्ने 😳 यति सानी नानीको ह’त्यारा !मोरङकी १३ वर्षीया...
12/09/2025

यो मान्छे पहिलेबाट ह’र्कत नै नराम्रो रहेछ छोरी चेलीहरुलाई गिद्दे’नजर गर्ने 😳 यति सानी नानीको ह’त्यारा !

मोरङकी १३ वर्षीया अंशु गौतमका ह’त्या आरोपी पदम अधिकारी प’क्राउ गरेको छ। 🙏

झण्डै डेढ महिना’देखि चल्दै आएको अनु’सन्धानपछि प्रहरीले स्थानीय पदम’बहादुर अधि’कारीलाई प’क्राउ गरेको हो। अधिकारी बालिकाका छिमेकी रहेको प्रहरी स्रोतले जनाएको छ।

पहिला भएको के थियो - 👇
४३ दिनपछि मंसिर १९ गते अधिकारी’लाई प’क्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

लेटाङमा १३ वर्षीया अंशु गौतमको शव जंगलमा फेला, बला’त्कारपछि ह’त्या गरिएको आशंका 😳😔

मोरङ । दशैंका रमाइलो माहोलमै हराएकी मोरङको लेटाङ नगर’पालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृ’त अवस्थामा फेला परेकी छन् । दुई साताअघि घर नजिकैबाट हराएकी अंशुको श’व स्थानीयले घाँस काट्न जाँदा देखेपछि प्रहरीले उद्धार गरेको हो ।

लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र उनको श’व अत्यन्तै कुहिएको र बीभ’त्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार श’वको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो ।

‘श’व फेला परेको दृश्य अत्यन्तै भयावह थियो,’ एसपी कटवालले भने, ‘घट’नास्थल हेर्दा यो यौ’नजन्य हिं’सा र ह’त्या दुवैको संकेत देखिन्छ ।’

घट’नास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यसबाट बला’त्कारपछि धारिलो हति’यार प्रयोग गरी ह’त्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अंशु गत असोज २१ गते साँझ करिब ५ बजेतिर घर नजिकैबाटै हराएकी थिइन् । परिवार र स्थानीयले निरन्तर खोजी गरे पनि दुई सातासम्म कुनै सुराक लागेको थिएन ।

शुक्रबार दिउँसो करिब १ः३० बजेतिर स्थानीयले घाँस काट्ने क्रममा जंगलभित्र उनको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयको उपस्थितिमा श’व उठाइएको हो ।

लेटाङ–२ का वडाध्यक्ष तेज’प्रसाद तिम्सिनाले अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी रहेको जानकारी दिए । ‘उनी एक सामान्य परिवारकी छोरी थिइन् । यस्तो निर्दयी अप’राधले सम्पूर्ण समुदायलाई स्तब्ध पारेको छ,’ उनले भने, ‘दोषी जोसुकै होस्, कडा कानुनी कारबाही हुनुपर्छ ।’

प्रहरीले घट’नास्थल वरिपरि रहेका बासिन्दा र शंकास्पद व्यक्तिहरूसँग बयान लिँदै अनु’सन्धान अघि बढाएको छ । श’वलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

एसपी कटवालका अनुसार, फरेन्सिक रिपोर्टपछि मात्र घट’नाको वास्तविक कारण र अप’राधको स्वरूप पुष्टि हुनेछ । तर घट’नास्थलको अवस्थाले मानव आ’क्रमणकै संकेत देखाइरहेको उनले बताए ।

बालिका बेपत्ता भई जंगलमा बला’त्कारपछि ह*त्या गरिएको आशंकाले लेटाङ र आसपासका बस्तीमा त्रास फैलिएको छ । स्थानीयवासीले चाँडो भन्दा चाँडो दोषी पत्ता लगाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।🙏

यस्तो त दुश्म’नलाई पनि नहोस्।😢 एक असल शिक्षक थिइन् सुभद्रा! विवाहा कै दिन नसो’चेको भयो 😔मङ्सिर ६ गते सिन्धु’पाल्चोकको ने...
12/09/2025

यस्तो त दुश्म’नलाई पनि नहोस्।😢 एक असल शिक्षक थिइन् सुभद्रा!
विवाहा कै दिन नसो’चेको भयो 😔
मङ्सिर ६ गते सिन्धु’पाल्चोकको नेपाल परिवारसँग विवाह बन्धनमा बाँ’धिएकी शुभद्रा साप’कोटालाई माइतीले खुसीसाथ अन्माएर विदा गरेका थिए।

विवाह गरेर गएकी शुभद्रा घर छिर्न नपाउँदै सोही दिन अचानक प्यान्क्रि’एजको ग'म्भीर समस्या देखिए’पछि अस्पताल भर्ना भईन् ।
काठ’माडौँको वीर अस्पता’लको आई’सीयूमा १४ दिन’सम्म जीवन–मृ'त्यु’सँग संघर्ष गरे’पछि मङ्सिर २० गते उनले अन्तिम सास लिईन। शुभद्राको असाम’यिक निधनले सबै स्तब्ध बनेका छन्। हा’र्दिक श्रध्’दाञ्जलि शुभद्रा😢

छोराको आगमन भएसँगै अब हामी तीनबाट चार भएका छौं सबैले बधाई दिनुहोला ❤️ सुन्दर परिवार🙏हार्दिक बधाई 🌹कुनै समय रमेश प्रसाईले...
12/09/2025

छोराको आगमन भएसँगै अब हामी तीनबाट चार भएका छौं सबैले बधाई दिनुहोला ❤️
सुन्दर परिवार🙏
हार्दिक बधाई 🌹कुनै समय रमेश प्रसाईले आँखा देख्दैन कस्तो छोरा छोरी जन्मिन्छ होला भन्नेहरु यिनै नेपाली समाजमा थिए अहिले स्वर्गको परी जस्तै छोरा छोरी जन्माएर उनीहरूकै बोली बन्द गराइदिए 🙏

हार्दिक बधाई तथा शुभकामना रमेश प्रसाई र नन्द सिंह प्रसाईलाई ❤️ छोरी पछि छोराको आगमन अब तीनबाट चार हुनुभएको छ। 🙏
आज हाम्रो जीवनमा नयाँ बसन्त छाएको दिन यो नयाँ मान्छेलाई आशीर्वाद दिनुहोला। उसको जन्म यो परिवारका लागि समाजका लागि र संसारका लागि सका’रात्मक अर्थ’पूर्ण बनोस्। ❤️🙏

हार्दिक बधाई तथा शुभकामना 🌸 नेपालकै कान्छी प्रधानाध्यापक बनिन रक्षा कुमारी यादव ❤️🙏दाङको राजपुरकी रक्षा कुमारी यादव २० व...
12/09/2025

हार्दिक बधाई तथा शुभकामना 🌸 नेपालकै कान्छी प्रधानाध्यापक बनिन रक्षा कुमारी यादव ❤️🙏
दाङको राजपुरकी रक्षा कुमारी यादव २० वर्षको उमेरमा "सरस्वती आधारभूत विद्यालय" को प्रधानाध्यापक बनिन् र उनी लग’भग २ वर्षदेखि त्यहाँ कार्यरत छिन्।
उनी हाल २२ वर्षकी छिन् र हालै स्नातकको अध्ययन पूरा गरेकी छिन्। 😍🙏

खुस्बु ओलीको यो अनौठो अव’तार 😳जेन्जीको भाइरल जुत्ता’को सारी लगाएर रत्न’पार्कमा देखिइन् खुस्बु ओली ! भन्छिन् “अब नेपाल बच...
12/09/2025

खुस्बु ओलीको यो अनौठो अव’तार 😳
जेन्जीको भाइरल जुत्ता’को सारी लगाएर रत्न’पार्कमा देखिइन् खुस्बु ओली ! भन्छिन् “अब नेपाल बचाउन राजा ल्याउनै पर्छ”🙏

सामाजिक सञ्जालमा चर्चित राप्रपा नेतृ खुस्बु ओली ‘जेन्जीको भाइरल जुत्ताको सारी’ लगाएर रत्न’पार्कमा उपस्थित भएपछि फेरि एकपटक भाइरल बनेकी छन्।

रंगीचंगी पहिरन र आ’त्मविश्वासी शैलीले सबैको ध्यान तानेकी ओलीले पत्र’कारहरू’लाई प्रति’क्रिया दिँदै भनिन्, “अब नेपालको अस्तित्व र स्थायित्व बचाउन राजा फर्कनै पर्छ।” उनको यस्तो राजनी’तिक अभि’व्यक्तिले समाजमा नयाँ बहस सुरु भएको छ। त्यस्तै उनले लगाए’को सारेको पनि धेरैले प्रशंसा गरेका छन्।👏

नाम मात्रै विष्णु नभएर काम पनि विष्णु भगवानको जस्तै ❤️क्या'न्सर रो'गीका सहारा दैलेखका विष्णु शाही ठकुरी ।🙏राजीव गान्धी क...
12/09/2025

नाम मात्रै विष्णु नभएर काम पनि विष्णु भगवानको जस्तै ❤️
क्या'न्सर रो'गीका सहारा दैलेखका विष्णु शाही ठकुरी ।🙏
राजीव गान्धी क्या'न्सर अस्प’तालमा उपचार’का लागि नेपालबाट आएका अधिकांश बि'रामीका आफन्त हुनुहुन्छ विष्णु ।
उहाँ मान्छे विष्णु हो तर नेपाल’बाट आएका बि'रामीका लागि भगवान हुनुहुन्छ ।🙏
बिरा’मीलाई र'गत चाहियो विष्णु, बस्ने व्यवस्था मिलाइदिनु प-यो विष्णु, डाक्टरसँग समय लिनु प-यो विष्णु ।
नाम मात्र विष्णु होइन, काम पनि उस्तै ।🙏

गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् 🙏🕉️🕉️
12/09/2025

गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् 🙏🕉️🕉️

१३ मिनेटमै ९ वटा पोस्ट? हेर-पनि नपुग्नेहरूलाई गन्ने झन्झटै नहोस्😂काम त मैले सकिसकें—अब तिमी पनि उठ, औजार समात, देश बनाउन...
12/09/2025

१३ मिनेटमै ९ वटा पोस्ट? हेर-पनि नपुग्नेहरूलाई गन्ने झन्झटै नहोस्😂
काम त मैले सकिसकें—अब तिमी पनि उठ, औजार समात, देश बनाउने कुरा स्टेटसले होइन, चलायमान भएर हुन्छ! 😤🔥

हेर्नुस्, के भन्छन् दर्शकहरू Samiksha र Eleena’को TikTok भिडियोमा😀
12/09/2025

हेर्नुस्, के भन्छन् दर्शकहरू Samiksha र Eleena’को TikTok भिडियोमा😀

रोकिएन पुर्व पत्नि एलिना माथि विष्णुको घोचपेच ! भन्छन् : डलर झार्न फेसबुकमा अन्टसन्ट पोस्ट नगर😳पछिल्लो समय गायिका एलिना ...
12/08/2025

रोकिएन पुर्व पत्नि एलिना माथि विष्णुको घोचपेच ! भन्छन् : डलर झार्न फेसबुकमा अन्टसन्ट पोस्ट नगर😳

पछिल्लो समय गायिका एलिना चौहान फेसबुकमा अति नै सक्रिय हुन थालेकी छिन्।

विष्णुले फेसबुकमा एक स्टाटस लेख्दै अहिले मानिसहरूले “ह्यान गर्ने, त्यान गर्ने, अन्टसन्ट बोल्ने, अनेक बिबादास्पद कुरा लेख्ने” प्रवृत्ति बढ्नुको कारण फेसबुकबाट आउने डलर हो भन्ने टिप्पणी गरेका छन्।

उनले अन्तिममा स्पष्ट पारेका छन् कि आफ्नो स्टाटस कुनै व्यक्तितर्फ लक्षित नभई सामाजिक सञ्जालमा फैलिँदो गलत संस्कृतिको आलोचना मात्र हो। तर विष्णुले एलिनालाई घोचपेज गरेको भन्दै यतिबेला उनको चर्को आलोचना भइरहेको छ। विष्णुको पोस्टमा कमेन्ट गर्नेहरूले पनि उनको यो भनाइ एलिना चौहानतर्फ लक्षित भएको बताएका छन्। 😳😳

सापकोटाका अनुसार धेरैजसो विवादित पोस्टमा बहस गर्नेहरू कमेन्टमै अल्झिन्छन्, तर पोस्ट गर्नेले भने डलर कमाइरहेका हुन्छन्। उनले डलरको चक्करमा अर्काको चरित्रह'त्या गर्ने संस्कृति अन्त्य गर्न आग्रह गरेका छन्।

आहा कति सुन्दर देखिएको पूजा शर्मा र यु’द्ध बानियाको विवाहले जुराएका यी कलाकारहरू❤️ niruta singh’ rekha thapa ❤️ sristi s...
12/08/2025

आहा कति सुन्दर देखिएको पूजा शर्मा र यु’द्ध बानियाको विवाहले जुराएका यी कलाकारहरू❤️ niruta singh’ rekha thapa ❤️ sristi shrestha

Address

Corpus Christi, TX
11372

Alerts

Be the first to know and let us send you an email when मेरो देश मेरो गौरव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

निष्पक्ष,निस्वार्थ राष्ट्र सेवक र देशभक्त यो युगको माग हो।भ्रष्टहरुको इतिहास घोकाएरै सन्ततिको उज्वल भबिस्यबाणी गर्नु भ्रम हो

नितान्त निष्पक्ष,निस्वार्थ राष्ट्र सेवक र देशभक्त यो युगको माग हो।भ्रष्टहरुको इतिहास घोकाएरै सन्ततिको उज्वल भबिस्यबाणी गर्नु भ्रम हो। यसर्थ केही सक्षम र सत्य leadership चाहिएकै अवस्था हो ।रवि लामिछाने समर्थक

राम्रो कामको खुलेर सधै तारिफ अनि सपोर्ट गर्नु पर्छ ,

सिधा कुरा जनतासँग सिधा सम्पर्कको लागि : आधिकारिक व्यक्तिलाइ सम्पर्क गर्नुहोस :

Facebook मा भेट्न Rabi Lamichhane .