Sabin Dahal

Sabin Dahal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabin Dahal, Digital creator, Dallas, TX.

कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललित राजवंशीका लागि एउटा घर बनाइदिने भएका छन्। देशक...
08/12/2025

कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललित राजवंशीका लागि एउटा घर बनाइदिने भएका छन्। देशका लागि खेल्दा–खेल्दै मैदानमा पसिना बगाउने, देशको झण्डा उचाल्ने खेलाडीको आफ्नै घर भने जीर्ण अवस्थामै रहेको थाहा पाएपछि उनले यो कदम चालेका हुन्।

सांसद अर्यालका अनुसार, राजवंशीको घर भत्किनै लागेको अवस्थामा छ र नयाँ घर बनाउन आवश्यक रकम पनि उनीसँग छैन। त्यसैले, “जनता आवास कार्यक्रम” अन्तर्गत उनको घर निर्माण गरिदिने निर्णय उनले लिएका हुन्।

अर्याल भन्छन्, “देशको नाम गौरवान्वित गर्ने खेलाडीको घर जीर्ण अवस्थामा रहनु लाजमर्दो कुरा हो। यो घर यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ।”

08/05/2025

एकजना मान्छेको सयौँ साथी हुनु ठूलो कुरा होइन । तर दशवटा राम्रो कुरा सिकाउने कोही एउटा साथी भए, जीवनमा धेरै हुन्छ ।

08/05/2025

जीवनमा धेरै कुराहरू भुलिन्छन्,
तर कोही-कोही मान्छेहरू…
तिनीहरू बिर्सन खोज्दा झनझन नजिक आउँछन्।
र ती नजिक भएर टाढा हुनेहरू सधैं मनको गहिराइमा बस्छन्।"

07/29/2025

म कहिल्यै भनिनँ उसलाई —
'तिमी गएपछि म कति टुटें'।
किनकि साँचो पीडा भन्ने होइन,
चुपचाप सहनु हो।"

07/26/2025

जिन्दगी "वाह !" होस् नहोस् मतलब छैन,
तर मनमा "उत्साह" सधैँ होस् ! 💕🙏💕

07/26/2025

नेपाली पासपोर्ट अहिले विश्वकै कमजोर बनेको छ, अब नेपालीले जम्मा ३८ देशमा बिना भिसा यात्रा गर्न पाउँछन् ।
तर त्यहि पासपोर्ट बनाउॅंन कांग्रेस र एमाले टेन्डर टुक्राटुक्रा बनाएर भाग लगाउछन् । नेपालको पासपोर्ट कम्जोर हुनुको कारण यस्तै भागबन्डा र भ्रष्टचारको परिणाम हो । १० वर्षमा सिंगापुर बनाउछौँ भन्थें, कहाँ तुलना हुन पुग्यो ! अब हाइटीलाई टप्न बाँकी ! दर्दनाक !

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एञ्जीला तुम्बापो सुब्बालाई जन्मदिनको हार्दिक शुभकामना ।💐 ゚
07/26/2025

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एञ्जीला तुम्बापो सुब्बालाई जन्मदिनको हार्दिक शुभकामना ।💐 ゚

07/24/2025

पैसा छ त माया छ।😢

07/23/2025

आज सङंघर्षको समय हो
भोलि सफलताको समय हुनेछ..!

पत्रकार ऋषि धमलाले कक्षा ८ मा पढ्दा लेख्नु भएको सुन्दर कविता: “संघर्ष संघर्षजीवन जीवन जीवनसफलता सफलता सफलतासमस्या समस्या...
07/21/2025

पत्रकार ऋषि धमलाले कक्षा ८ मा पढ्दा लेख्नु भएको सुन्दर कविता:

“संघर्ष संघर्ष
जीवन जीवन जीवन
सफलता सफलता सफलता

समस्या समस्या समस्या
पीडा पीडा पीडा
दु:ख दु:ख दु:ख!"

07/17/2025

Address

Dallas, TX

Website

Alerts

Be the first to know and let us send you an email when Sabin Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share