Kabeli News

Call Directions Website Contact the business

Kabeli News www.kabelinews.com is a digital base online news portal that features the News & audio video con

08/30/2026

Read More..

08/26/2026

रसुवाको टिमुरेमा चीनतर्फको सीमा नाकाबाट यसरी बाढी आएको थियो। सिसिटिभी फुटेज
भिडियो : चिनियाँ मिडिया

08/26/2026

हेर्दा हेर्दै यसरी बगायो धादिङबेशी जोड्ने मलेखु पुल !

08/26/2026

ALERT! अत्यावश्यक सम्पर्क नम्बरहरु
📞 APF (सशस्त्र प्रहरी): 1114
📞 नेपाल प्रहरी: 100
🚑 एम्बुलेन्स: 102
📞 DEOC: 1234
रसुवा
सहायक प्रमुख जिल्ला अधिकारी: 9851164422
रसुवा प्रहरी: 9851254960
नुवाकोट
सहायक प्रमुख जिल्ला अधिकारी: 9851248777
नुवाकोट प्रहरी: 9851282380
धादिङ
प्रमुख जिल्ला अधिकारी: 9851247777
धादिङ प्रहरी: 9851229860
चितवन
सहायक प्रमुख जिल्ला अधिकारी: 9855088891
चितवन प्रहरी: 9855013999
आफू सुरक्षित रहनुहोस् र यो सूचना आवश्यक व्यक्तिहरूसम्म पुर्याउन धेरै भन्दा धेरै शेयर गर्नुहोस्।

08/26/2026

यस्तो छ मलेखुको ताजा अवस्था
भिडियो प्रकाश श्रेष्ठ

भीषण बाढीपछि टिमुरे बजारको दृश्य ।।
08/26/2026

भीषण बाढीपछि टिमुरे बजारको दृश्य ।।

08/26/2026

रसुवाबाट आएको बाढिले धादिङको त्रिशुली पुल र आसपासका घरहरूसमेत बगाएको छ ।

08/25/2026

पछिल्लो समय नेपालमा संघीयता माथी व्यापक हमला भइरहेको छ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त
उपलब्धिहरुलाई रक्षा गर्नु हाम्रो दायीत्व हो । भरखरै ताप्लेजुङ जिल्लाले स्थानीय तह घटाउने सम्बन्धमा
सर्वदलीय छलफल चलाएको सुचना बाहिरिएको छ । छलफल चलाउनु सकरात्मक पक्ष हो । तर, घटाउनु
पर्छ भन्ने सहमती भयो रे । घटाउनु नै पर्ने भन्ने तथ्य के हो ? आधारहरु के के हुन? प्रष्ट हुन र गराउन
अनुरोध छ ।

Address

Dallas, TX
75038

Alerts

Be the first to know and let us send you an email when Kabeli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kabeli News:

Shortcuts

Share