Radio Chaurjahari ९४.८ MHz रेडियो चौरजहारी

Radio Chaurjahari ९४.८ MHz रेडियो  चौरजहारी साझा मनको सम्पुर्ण आवाज Radio Chaurjahari ९४.८ Mhz

09/28/2025

रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालि....

09/28/2025

सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा गाडी दुर्घटना भएको छ ।
रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२नम्वरको हाइस गाडी गएराती दुर्घटना भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका छन् । अन्य केहि घाईते रहेका छन् । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ मृतक र घाईतेहरुको पहिचान खुलेको छैन ।

09/12/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटे....

स्व. ढकालका चारभाई छोरा र पाँच बहिनी छोरी हुनुहुन्छ । सो परिवारले हरेक वर्ष स्वर्गिय आमाको स्मृति दिवसको अवसरमा सामाजिक ...
08/14/2025

स्व. ढकालका चारभाई छोरा र पाँच बहिनी छोरी हुनुहुन्छ । सो परिवारले हरेक वर्ष स्वर्गिय आमाको स्मृति दिवसको अवसरमा सामाजिक कार्यका लागि उदाहरणिय काम गर्दै आउनु भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर ५ लहरेसिमल निवासी स्वर्गीय ढकालको २०६८ साल श्रावण २९ गते ७२ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्तिक....

07/05/2025

चौरजहारी नगरपालिका वडा न ३ मा घटेको घटनामा राहत बितरण गर्दै चौरजहारी नगरपालिका रुकुम पश्चिम्
नगरप्रमुख उपप्रमुख प्रशासकिय अधिकृत लगाएत सम्पुर्ण परिवार

हाम्राे रेडियो चाैरजहारी ९४.८ मा कार्यरत प्राविधिक राजेन्द्र वि.क. लाई चाैरजहारी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे प्...
06/24/2025

हाम्राे रेडियो चाैरजहारी ९४.८ मा कार्यरत प्राविधिक राजेन्द्र वि.क. लाई चाैरजहारी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे प्राविधिक क्षेत्रमा उत्कृष्ट काम गर्ने प्राविधिकका रूपमा २१ औं नगरसभाले सम्मान गरेकाे छ। राजेन्द्र विकलाई थप प्रगतिकाे कामनासहित हार्दिक बधाई तथा शुभकामना छ ।

चौरजहारी नगरपालिकाको २१ औं नगर सभा २०८२/३/७ देखि प्रत्यक्ष प्रसारण :रेडियो चौरजहारी ९४.८ मेगाहर्ज बाट सुन्ना र फेस्बुकला...
06/21/2025

चौरजहारी नगरपालिकाको २१ औं नगर सभा २०८२/३/७ देखि
प्रत्यक्ष प्रसारण :रेडियो चौरजहारी ९४.८ मेगाहर्ज बाट सुन्ना र फेस्बुकलाइभ बाट पनि हेर्ना सक्नुहुने छ् 🙏

04/17/2025

फाइनल गेम

04/04/2025

जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ! सबै जना सजक र सुरक्षित रहनु होला

03/04/2025

कार्यक्रम सम्झना र सन्देश
प्रस्तोता~ भावना
प्राबिधिक ~राजेन्द्र
sms~ 9849794649

02/27/2025

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर छ दशमलव एक म्याग्निच्युडको भूकम्प :
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

02/22/2025

विविध प्रतिभाको चौतारी
कार्यक्रम ~ चौरजहारी डबलि
प्रस्तोता ~ अनिता "
प्राबिधिक राजेन्द्र
फोन ~ 9849704649/9702493388

Address

Texs
Dallas, TX
2160

Alerts

Be the first to know and let us send you an email when Radio Chaurjahari ९४.८ MHz रेडियो चौरजहारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Chaurjahari ९४.८ MHz रेडियो चौरजहारी:

Share

Category