12/21/2019
आमा-बुबा दुवै ‘पोइला’ गए : भाइ-बहिनीको जिम्मेवारी १४ वर्षिया अनिताको थाप्लोमा ! 'अरूले बाबा, आमा भनेर बोलाउँदा पनि मन चसक्क हुन्छ'
कालिकोट । जाडोको मौसम त्यहाँमाथि पातलो कपडा, न ओड्ने छ न तातो कपडा नै । चिसोले सुन्निएको ज्यान । आगोको धुँवाले सुन.....