OStake A Leading Global News Media Platform by Osnepal Inc., Delivering In-Depth Video Journalism and Comprehensive News Coverage from Nepal and Around the World.

आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ । नेपाली ...
01/01/2026

आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।

12/31/2025

हर्कले बालेन र रविलाई गाली गरेको खुशी पोख्छन् सफल

दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित खौसापुर कृत्रिम जलाशयमा जलक्रिडा गर्दै चखेवा चरा । चिसो याम सुरु भएसँगै न्यानो त...
12/31/2025

दाङको तुलसीपुर उपमहानगरपालिका– १४ स्थित खौसापुर कृत्रिम जलाशयमा जलक्रिडा गर्दै चखेवा चरा । चिसो याम सुरु भएसँगै न्यानो तापक्रमको खोजीमा उच्च हिमाली भू–भागबाट बसाइँसराइ गर्दै तल झर्ने आप्रवासी चखेवा जाडोयामभर नेपालका ताल, पोखरी, नदी तथा सिमसार क्षेत्रमा देखिने गर्छन् ।
तस्वीर: कुलदीप न्यौपाने

रास्वपाका प्रभावशाली नेता  सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठलगायत निर्वाचन ऐन अन्तर्गत कारबाहीमा ...
12/31/2025

रास्वपाका प्रभावशाली नेता सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठलगायत निर्वाचन ऐन अन्तर्गत कारबाहीमा परेका हुन्। उनीहरुले तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि निर्वाचन आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन् । आयोगले उनीहरुलाई १५-१५ हजार जरिवानासमेत गरेको छ।

रास्वपाको समानुपातिक सूचीमा जेनजी अभियन्ता भावना राउतले असन्तुष्टि पोखेकी छिन् । उनले समानुपातिक सूचीमा शक्ति, पैसा, पहु...
12/31/2025

रास्वपाको समानुपातिक सूचीमा जेनजी अभियन्ता भावना राउतले असन्तुष्टि पोखेकी छिन् । उनले समानुपातिक सूचीमा शक्ति, पैसा, पहुँच र पहिचान भएकालाई समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । राउतले सुदूरपश्चिम, मधेश, दलित र जनजातिलाई अघि राख्ने तर सत्ता र निर्णयमा सहरका ब्रान्डेड अनुहार मात्र अघि सार्ने निर्णयलाई खुला धोका भनेकी छन्। उनले यस्तो चरित्रले व्यवस्था नबदलिने र विश्वास मरेपछि कुनै विकल्प बाँकी नरहने चेतावनी दिइन्।

स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन् :रमेश लेखक
12/29/2025

स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन् :रमेश लेखक

सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ
12/29/2025

सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्...
12/29/2025

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

सचिवालय बैठकमा जुटे एमाले नेताहरु (तस्विरहरु)
12/28/2025

सचिवालय बैठकमा जुटे एमाले नेताहरु (तस्विरहरु)

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी...
12/28/2025

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्र द्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

नेपाललाई अर्को दशकभित्र सम्मानजनक मध्यम-आय राष्ट्र बनाउने लक्ष्यसहित रवि–बालेनबीच गरिएको राजनीतिक समझदारी
12/28/2025

नेपाललाई अर्को दशकभित्र सम्मानजनक मध्यम-आय राष्ट्र बनाउने लक्ष्यसहित रवि–बालेनबीच गरिएको राजनीतिक समझदारी

12/27/2025

मुन्नीदेखि सबै कलाकार एकसे एक छन्, तर हलवालाले हेप्दा फिल्म चलाउन गाह्रो भयो भन्छन् पाँडे

Address

10944 Sanpablo Avenue
El Cerrito, CA
94530

Alerts

Be the first to know and let us send you an email when OStake posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OStake:

Share

OS Take

www.ostake.com