OSvevo OSvevo is a news media platform providing coverage on various topics, including news from Nepal and across the globe. Media/News Company

Registered in Nepal, it focuses on sports, entertainment, political, and social issues.

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
01/14/2026

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले दिए सभापतिमा उम्मेदवारी दर्ता
01/14/2026

संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले दिए सभापतिमा उम्मेदवारी दर्ता

01/14/2026

देउवासँग रवि चुनाब लड्ने विषयमा खरो जवाफ दिए राजीब खत्रीले

पुस अन्तिमतिरको बिहानी सुरुवातसँगै काठमाडौंको टेकु क्षेत्रबाट देखिएको दृष्य निकै आकर्षक देखिन्छ । तुँवालोसहितको मधुरो सू...
01/13/2026

पुस अन्तिमतिरको बिहानी सुरुवातसँगै काठमाडौंको टेकु क्षेत्रबाट देखिएको दृष्य निकै आकर्षक देखिन्छ । तुँवालोसहितको मधुरो सूर्य किरणले काडमाडौंमा जाडो बेस्सरी बढेको अनुभुत गराउँछ । चिसो मौसममा काठमाडौंको सडक, टेकुको नदी, मन्दिरहरु सूर्यको प्रकाशले मनमोहक पनि देखिएको छ ।

01/12/2026

पैसा भन्दा पनि रिजल्ट निकाल्ने काममा सक्रिय आईसीसीसी १४ वर्षदेखि सेवामा छ, जसले अहिलेसम्म ५ हजार बिद्यार्थीको भिसा लगाइससकेको छ

विशेष महाधिबेशनबाट अगेनो कुरेर बसेको बिरालोको कथा सुनाए चन्द्र भण्डारीले
01/11/2026

विशेष महाधिबेशनबाट अगेनो कुरेर बसेको बिरालोको कथा सुनाए चन्द्र भण्डारीले

01/11/2026

गगन थापाले कांग्रेस सुर्धाछन् भन्ने आशामा कार्यकर्ता ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्नको लागि सिंहदरब...
01/11/2026

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्नको लागि सिंहदरबार पश्चिम ढोका अगाडि पृथ्वीनारायण शाहको सालिक बनाइएको छ । आज पृथ्वी जयन्तीको अवसरमा उक्त सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । विभाजित रुपमा रहेको नेपाललाई एकीकरण गर्ने शाहको सम्झनामा नेपाली सेनाले पनि हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्ने गर्दछन् ।

01/11/2026

जेन्जी आ न्दोलनमा देउवाको घरमा पैसा ज लेको बारे के भन्छन्ः कलाकार कृष्ण शिवाकोटी ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा नि...
01/11/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

प्रहरीको वर्दीमै  इन्डियन आइडलको मञ्चमा उत्रिएका प्रसान्तको  विश्वमञ्चसम्म पुगेको स्वर अकालमै अस्तायो, उनको परिवार, प्रश...
01/11/2026

प्रहरीको वर्दीमै इन्डियन आइडलको मञ्चमा उत्रिएका प्रसान्तको विश्वमञ्चसम्म पुगेको स्वर अकालमै अस्तायो, उनको परिवार, प्रशंसकहरू र गीत संगीत क्षेत्रलाई गहिरो शो कमा

गायक तथा अभिनेता प्रशान्त तामाङको नि ध न
01/11/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको नि ध न

Address

El Cerrito, CA

Alerts

Be the first to know and let us send you an email when OSvevo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OSvevo:

Share

OSvevo

Welcome to www.osvevo.com , We are glad to have been able to come up with a comprehensive and vibrant news portal for all Nepalis across the globe. The news portal incorporates not only breaking Nepali news stories, but also major news flashes across the world in almost real time.

We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you love to read, watch and listen to. We are committed to respecting the reader’s right to free, fair and objective information and in doing that we would like to build a lasting partnership with our readers in a systematic and principled way.

While delivering news, views, information and messages of our readers’ choice and interest is our objective, bringing about a positive change in our society is our larger goal. At a time when online journalism and news has been going increasingly popular, we are glad to launch ‘www.osvevo.com’ among all Nepalis living around the world.

OSnepal Inc.