Roshan Dahal

Roshan Dahal sancharhouse.com News Media

प्रतिष्ठानले तीन शीर्षकमा विभाजन गरी फरक क्षेत्रमा योगदान गर्ने कला तथा साहित्य सर्जकलाई सम्मान तथा पुरस्कार दिने भएको ह...
09/25/2023

प्रतिष्ठानले तीन शीर्षकमा विभाजन गरी फरक क्षेत्रमा योगदान गर्ने कला तथा साहित्य सर्जकलाई सम्मान तथा पुरस्कार दिने भएको हो । साहित्यतर्फ सुवेदी, साधनातर्फ वात्स्यन र गौरवतर्फ शर्मालाई प्रतिष्ठानले छनोट गरेको छ ।

असोज ८, काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ । प्रत....

प्रधानमन्त्री दाहालले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङचउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
09/23/2023

प्रधानमन्त्री दाहालले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङचउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

असोज ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणका क्रममा अहिले चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक....

शुभ शर्माको शुभांशु विमोचन २०८० वैशाख १३ गते बुधबार रोयल ब्याङ्केट तीनकुने बानेश्वर काठमाडौँमा शुभ शर्माबाट लेखिएको शुभा...
04/28/2023

शुभ शर्माको शुभांशु विमोचन २०८० वैशाख १३ गते बुधबार रोयल ब्याङ्केट तीनकुने बानेश्वर काठमाडौँमा शुभ शर्माबाट लेखिएको शुभांशु लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ । स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, कृतिकारका पिता झगलाल गैरे, नन्दकला बराल तथा कृतिकार शुभ शर्माले सामूहिक रूपमा उक्त कृति विमोचन गरेका थिए ।

शुभ शर्माको शुभांशु विमोचन २०८० वैशाख १३ गते बुधबार रोयल ब्याङ्केट तीनकुने बानेश्वर काठमाडौँमा शुभ शर्माबाट ले.....

डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षकि सेवा“ शुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान) सँगको सहका...
03/24/2023

डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षकि सेवा“ शुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान) सँगको सहकार्यमा उक्त सेवा शुरु गर्न लागेको हो ।

सञ्चार हाउस । डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षकि सेवा“ शुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ ने.....

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
12/26/2022

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

पुस ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छ....

पेनाल्टी सुटबाट फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ ।
12/18/2022

पेनाल्टी सुटबाट फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ ।

पुस ३, काठमाडाैँ । पेनाल्टी सुटबाट फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जि...

सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा गत शनिबार साहित्यकार शेखरकुमार श्रेष्ठका ‘छाता’ र...
12/05/2022

सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा गत शनिबार साहित्यकार शेखरकुमार श्रेष्ठका ‘छाता’ र ‘बोकाको खुसी’ दुई लघुकथासंग्रह विमोचन गरियो ।

सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा गत शनिबार साहित्यकार शेखरकुमार श्रेष्.....

नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।विश्व च्याम्पियनसिपको ...
11/28/2022

नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।

विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

काठमाडौं‚ मंसिर १२। नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरे...

मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धु...
11/28/2022

मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको हो । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

काठमाडौं‚ मंसिर १२, । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समि...

मंसिर ४ गते हुने चुनावका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ ।
11/14/2022

मंसिर ४ गते हुने चुनावका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ ।

२८ कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिए...

काठमाडौंको दक्षिण भेग फर्पिङ, प्राचिन नाम शिखरापुर महानगरीले प्रख्यात रहेको दक्षिणकाली नगरपालिकामा वर्षेनी सञ्चालन गरिने...
11/08/2022

काठमाडौंको दक्षिण भेग फर्पिङ, प्राचिन नाम शिखरापुर महानगरीले प्रख्यात रहेको दक्षिणकाली नगरपालिकामा वर्षेनी सञ्चालन गरिने कार्तिक नाच सुरु भएको छ । नेपाल संम्वत ५९४ साल देखि हरेक वर्ष अविछिन्न रुपमा सञ्चालन हुँदै आएको यस नाच हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन श्री महाँलक्ष्मी माताको महास्नान पुजा गरि सञ्चालन गरिन्छ ।

  काठमाडौंको दक्षिण भेग फर्पिङ, प्राचिन नाम शिखरापुर महानगरीले प्रख्यात रहेको दक्षिणकाली नगरपालिकामा वर्षेनी स....

Address

Euless, TX
76039

Alerts

Be the first to know and let us send you an email when Roshan Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roshan Dahal:

Share