Krishna Raj Adhikari

Krishna Raj Adhikari समाजमा रहेका विकृतिका विषयमा हामी सदैव आवाज उठाउँने छौँ । आम जनताको दुःख सुखको साथी भएर अघि बढिरहेका छौँ ।

उहाँलाई कसैले गाली नगरौँ है बरु साथ दिउँ 🙏
08/30/2026

उहाँलाई कसैले गाली नगरौँ है बरु साथ दिउँ 🙏

08/30/2026

कुन पार्टीले कति सहयोग गरे:

-काङ्ग्रेस (गगन थापा) १ करोड
-रास्वपा (रबि लामिछाने) ५० लाख
-नेकपा (प्रचण्ड) २५ लाख
-एमाले (केपि ओलि) २० लाख
- श्रम संस्कृति (हर्क साम्पाङ) १५ लाख

दुई दिनसम्म पु'रिएकी बालिकाको जीवितै उद्धार गरिएको छ 🙏❤️
08/29/2026

दुई दिनसम्म पु'रिएकी बालिकाको जीवितै उद्धार गरिएको छ 🙏❤️

08/28/2026

चलचित्र 'पार्वती'ले आजको कमाईबाट निर्मातालाई आउने करिब ११ लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ🙏❤

08/28/2026

सक्दो शेयर गरौँ : चिनियाँ पक्षबाट एउटा ताल फुटेको जानकारी आएको छ भने रसुवाका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ। 🙏

08/27/2026

कसैले सहयोग गरेको post हाल्दा देखाए जस्तो लाग्छ भने तपाईं पनि सहयोग गरेर देखाइदिनुस, अहिले देशलाई सहयोगको खाँचो छ। ❤️🙏

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै  २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏
08/27/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏

आज देश विपत्तिमा छ। बाढी–पहिरोका कारण यातायात अवरुद्ध हुँदा धेरै नेपाली बाध्यताले हवाई यात्रा गर्नुपर्ने अवस्थामा छन्। य...
08/27/2026

आज देश विपत्तिमा छ। बाढी–पहिरोका कारण यातायात अवरुद्ध हुँदा धेरै नेपाली बाध्यताले हवाई यात्रा गर्नुपर्ने अवस्थामा छन्। यस्तो कठिन समयमा हवाई भाडा तेब्बर–चौबर बढ्नु अत्यन्तै दुःखद् छ।

यो नाफा कमाउने समय होइन, मानवता देखाउने समय हो। एयरलाइन्सहरूले भाडामा सहुलियत दिऊन् र सरकारले पनि अत्यावश्यक यात्रामा जनतालाई राहत मिल्ने व्यवस्था गरोस्।
विपत्तिमा व्यापारभन्दा पहिले मानवता, नाफाभन्दा पहिले नागरिकको पीडा। 🇳🇵🙏

#सक्दो_शेयर_गरौँ

Global IME Bank ले नेपालमा बाढी पीडितका लागि 5 करोड सहयोग गर्ने घोषणा गरेको छ । 🙏
08/27/2026

Global IME Bank ले नेपालमा बाढी पीडितका लागि 5 करोड सहयोग गर्ने घोषणा गरेको छ । 🙏

बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले तत्काल करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ 🙏
08/27/2026

बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले तत्काल करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ 🙏

Address

1001 W Euless Boulevard
Euless, TX
76040

Telephone

+9779801114920

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Raj Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna Raj Adhikari:

Shortcuts

Share