टेक्सासमा नेपाली गतिबिधि / Nepali in Texas

टेक्सासमा नेपाली गतिबिधि / Nepali in Texas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टेक्सासमा नेपाली गतिबिधि / Nepali in Texas, TV Channel, Euless, TX.

Introducing Tandoori Momo in DFW!Savor the authentic taste of the Himalayas with a fiery twist! Our Tandoori MOMO are he...
11/15/2024

Introducing Tandoori Momo in DFW!

Savor the authentic taste of the Himalayas with a fiery twist! Our Tandoori MOMO are here to spice up your cravings.

Perfectly grilled to perfection and bursting with flavors, it's a must-try for every MOMO lover! 🥟✨

📍 Location: 699 E Harwood Rd, Euless, TX 76039
📞 Call us: 817-554-2001

🎯 Order Now and enjoy this delightful new addition to our menu!

Tag your friends and bring your appetite! 🍽️

See less

ड्यालस मेट्रोप्लेक्स बस्नुहुन्छ ? भोक लाग्यो ? अब नो चिन्ता ! हामी छौँ नि !! “ब्यानर झुण्डिएको महिनौँ भयो, हामीले मम कहि...
02/01/2024

ड्यालस मेट्रोप्लेक्स बस्नुहुन्छ ? भोक लाग्यो ? अब नो चिन्ता ! हामी छौँ नि !!

“ब्यानर झुण्डिएको महिनौँ भयो, हामीले मम कहिले चाख्न पाउँछौ ?” ,”खोई त मम: सेन्टर अझै खुलेन ?”, “कहिले खुल्छ त एभरेष्ट मम?”, - बिगत केहि महिनादेखि हामीले सामना गर्दै आएका प्रश्नहरु यिनै थिए ।

अरु प्रोजेक्टमा ब्यस्त हुनाले केहि समय ढिला भयौँ । टेक्सस राज्यको ड्यालस मेट्रोप्लेक्स अन्तर्गतको युलेस सिटिको मुटुमा रहेको हाम्रो ”Everest MoMo“ ले आउँदो फेब्रुअरि १ तारिकबाट सफ्ट ओपनिङ गर्दैछ । मम: हाम्रो पहिलो प्राथमिकता भए पनि हामी कहाँ नेपाली भान्छामा तयार हुने सम्पूर्ण खानाका परिकारहरु उपलब्ध हुनेछन् । हामीले हाम्रो कर्म पुरा गर्यौँ, अब बाँकी रह्यो यहाँहरुकै उपस्थिती, सल्लाह र सुझाब । सि यु !

अमेरिकामा नेपाली विद्यार्थीलाई काम पाउनै कठिन >>यतिखेर अमेरिकामा अध्ययनका लागि आएका सयौँ नेपाली विद्यार्थीहरु काम नपाएर ...
01/29/2024

अमेरिकामा नेपाली विद्यार्थीलाई काम पाउनै कठिन >>
यतिखेर अमेरिकामा अध्ययनका लागि आएका सयौँ नेपाली विद्यार्थीहरु काम नपाएर असाध्यै भौतारिइरहेका छन् । चिनेजानेका मार्फत हुन्छ कि साथीभाई आफन्तको सम्पर्कबाट हुन्छ काम खोज्न उनीहरुको दौडधूपको पीडा वर्णन गरिसाध्य छैन । पढ्न आएका विद्यार्थीहरु काम खोज्ने तनावमा कलेज जान समेत छाड्ने अवस्था उत्पन्न भइरहेको छ ।
अहिलेका विद्यार्थीनै भोलीका दिनमा अमेरिकामा रहेका नेपाली संघसंस्थाका नेतृत्वकर्ता भएकोले उनीहरुलाई अहिले सहयोगको जरुरी रहेको धारणा समाजका अग्रजहरुको छ । तर यो विषयमा गैर आवासीय नेपाली संघ अमेरिका, च्याप्टरहरु मौन देखिन्छन् ।
Read more at:

हिमालय खबर संवाददाता- ड्यालस (अमेरिका) । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अ....

सन् २०२३ मा अमेरिकामा नेपालीजो चर्चामा रहेबितेको सन् २०२३ मा अमेरिकाका नेपाली समुदायमा राम्रो काम गरेर चिनिएका धेरै छन् ...
01/02/2024

सन् २०२३ मा अमेरिकामा नेपाली
जो चर्चामा रहे
बितेको सन् २०२३ मा अमेरिकाका नेपाली समुदायमा राम्रो काम गरेर चिनिएका धेरै छन् । यस्ता व्यक्तिहरूको सूचि हिमालयखबरले हरेक वर्ष प्रकाशित गर्दै आएको छ । यसपटक को को आए त राम्रा काम गरेर चर्चामा ? हेर्नुहोस् वृस्तृत जानकारीका लागि-
Read more at:

प्रत्येक बर्ष फेरिने क्यालेन्डरसँगै अमेरिकामा नेपाली समुदाय पनि परिवर्तन भईरहेको छ । सन् १९९० को दशकमा विद्यार.....

सामाजिक संजालका गुलामहरुगलत सही के हो ? केही नठम्याईस्याटस लेख्न भन्दामाथी उठ्न सकेननअनि तिनलाई दुवा तिर्की भन्दा अरुले ...
06/20/2023

सामाजिक संजालका गुलामहरु
गलत सही के हो ?
केही नठम्याई
स्याटस लेख्न भन्दा
माथी उठ्न सकेनन
अनि तिनलाई दुवा तिर्की भन्दा
अरुले किन पत्याउने ?

आजकल सामाजिक संजालका गुलामहरुको स्तर तासका गुलाम भन्दा घटिया बन्दैछन रे यहाँ तासका गुलामहरुलाई एक्का मिसी र बास....

LIVE 🚨नेजा आठौ अधिवेशन !!! 8th Convention | 16th General Meeting
05/20/2023

LIVE 🚨
नेजा आठौ अधिवेशन !!!
8th Convention | 16th General Meeting

Himalaya Khabar is a Community-based Media providing News, Advertisement, and Information to facilitate the lives of the minority population group in the Uni...

ब्रोकन–बो को भ्रमण बुढीगण्डकीको सम्झनाRead more at:
07/12/2022

ब्रोकन–बो को भ्रमण बुढीगण्डकीको सम्झना
Read more at:

ब्रोकन–बो को भ्रमण बुढीगण्डकीको सम्झना

विवादको मुख्य कारण डेलिगेट चयनको अव्यवहारिक व्यवस्था हो यो परिवर्तन गर्नु पर्छ -बुद्धि सुवेदीअहिले सम्म आईसीसी पदाधिकारी...
04/21/2022

विवादको मुख्य कारण डेलिगेट चयनको अव्यवहारिक व्यवस्था हो यो परिवर्तन गर्नु पर्छ -बुद्धि सुवेदी
अहिले सम्म आईसीसी पदाधिकारी को को हुन औपचारिक सुची आएको छैन
Read more at:

विवादको मुख्य कारण डेलिगेट चयनको अव्यवहारिक व्यवस्था हो यो परिवर्तन गर्नु पर्छ -बुद्धि सुवेदी

सुपारी तस्करीमा फोटो जोडिँदा  - रामचन्द्र भट्टRead more at:
03/28/2022

सुपारी तस्करीमा फोटो जोडिँदा - रामचन्द्र भट्ट
Read more at:

सुपारी तस्करीमा फोटो जोडिँदा

03/16/2022

युलेसमा फागु पर्व धुमधामसंग भव्य र सब्य रूपमा मार्च १९ तारिक शनिबारका दिन मनाईंदै (भिडियो प्रमो)
सपरिवार फागु खेल्न आउन निमन्त्रणा -युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेल
https://fb.watch/bNJSTZENU2/

एनआरएनए संकट १० अर्ब रुपैंयाको लगानी कोष अव के हुन्छ?यसै महिना हुने दुईवटा चुनाव र अधिवेशन पछि एनआरएनए के हुन्छ ?सरकारले...
03/13/2022

एनआरएनए संकट १० अर्ब रुपैंयाको लगानी कोष अव के हुन्छ?

यसै महिना हुने दुईवटा चुनाव र अधिवेशन पछि एनआरएनए के हुन्छ ?
सरकारले स्विकृत नदिएको समुह आधिकारिक एनआरएनए नहुने दावी गर्नेहरु छन् । एनआरएनएले सरकारसंग मिलेरै काम गर्नु पर्छ, विदेशमा वस्ने नेपालीका एजेण्डा पुरा गर्न पनि सरकारसंग सहकार्य गर्नै पर्छ एनआरएनए अभियानमा लागेका नेपालीले भने जुन सुकै पार्टी आए पनि जसले सरकारले पत्याउंछ त्यही नै आधिकारिक एनआरएनए हुन्छ ।
Read more at:

एनआरएनए संकट १० अर्ब रुपैंयाको लगानी कोष अव के हुन्छ

रुस युक्रेन संकटको प्रभाव डलर, सुन, तेल महंगो।  रुसले युक्रेन माथि आक्रमण गरेको दुई साता भएको छ । यो युद्ध कहां कसरी टुं...
03/09/2022

रुस युक्रेन संकटको प्रभाव डलर, सुन, तेल महंगो। रुसले युक्रेन माथि आक्रमण गरेको दुई साता भएको छ । यो युद्ध कहां कसरी टुंगो लाग्छ अझै अन्यौल छ । तर, यसको प्रभाव भने विश्व भर देखिन थालेको छ । युक्रेनवाट नेपाल कयौं हज्जार किलोमिटर टाढाको दुरीमा छ । तर, त्यहां भएको युद्धले नेपालको अर्थतन्त्रमा प्रभाव देखिन थालेको छ ।
Read more at:

रुस युक्रेन संकटको प्रभाव डलर, सुन, तेल महंगो

Address

Euless, TX
76039-76040

Website

Alerts

Be the first to know and let us send you an email when टेक्सासमा नेपाली गतिबिधि / Nepali in Texas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category