Real Story Time

Real Story Time Real Story Time is a platform where people can share their stories and inspire others.
(8)

08/22/2026

तपाईंले गर्न नसकेको कुरा, आफ्ना बच्चाबाट पूरा गराउन खोज्दै हुनुहुन्छ कि?

शिक्षा, करियर, Entrepreneurship, Money र Success-यी सबै विषयमा Pramod Poudel (Campus Chief, Softwarica College of IT & E-Commerce) सँग गरिएको यो विशेष कुराकानीमा हामीले आजको पुस्ताले कसरी सोच्ने, सिक्ने र आफ्नो भविष्य बनाउने भन्ने विषयमा गहिरो संवाद गरेका छौँ।

उहाँको एउरा रोचक विचार- “ठूलो कम्पनीमा Internship गर्दा मात्र धेरै सिकिन्छ भन्ने छैन; नयाँ बन्दै गरेको कम्पनीमा काम गर्दा सिक्ने र जिम्मेवारी लिने अवसर अझ धेरै हुन सक्छ।”
बच्चामाथि आफ्ना अधुरा सपना थोपर्ने प्रवृत्तिदेखि लिएर शिक्षा, उद्यमशीलता, पैसा र सफलताको वास्तविक अर्थसम्म-यो संवाद धेरैका लागि सोच बदल्ने हुन सक्छ।
यो प्रेरणादायी अन्तर्वार्ताको पूरा भिडियो Aug 23, 2026 साँझ ७:०० बजे Real Story Time बाट सार्वजनिक हुँदैछ। हेर्न नबिर्सनुहोला!

08/22/2026

छोराछोरीलाई नियन्त्रण होइन, निर्णय गर्ने स्वतन्त्रता दिनुहोस्!
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

महँगो गाडी र बैंक ब्यालेन्सले उद्यमी बनाउँदैन! तपाईंले कतिलाई सफल बनाउनुभयो, त्यो मुख्य हो
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

आफूमाथि शङ्का गर्न छाड्नुहोस्! सफल र धनी बन्न कस्तो Mindset चाहिन्छ? महिला आर्थिक रूपमा बलियो बन्ने ३ महत्त्वपूर्ण Tips!
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

पैसा कमाएका महिलाले श्रीमान्लाई गन्दैनन्? पुरुष र महिला सफल हुँदा सोचमा के फरक आउँछ?
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

श्रीमानको कमाईमा मात्र बाँच्ने कि आत्मनिर्भर बन्ने? पैसा छ भने मात्रै समाजले मान-सम्मान गर्छ!
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

Euro School धनीले मात्र पढाउने विलासिता हो? अरू स्कुलभन्दा के फरक छ?
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

आफ्नो सुविधाका लागि मोबाइल दिने, पछि बच्चालाई नै दोष दिने? अनुशासन भनेको के हो?
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

08/22/2026

A+ ल्याएर पास हुँदैमा के गर्नु? घरमा पाहुना आउँदा १ गिलास पानी दिन जान्दैनन् ?
पूरा भिडियो - https://www.youtube.com/watch?v=S7WJOSCHuwY

Address

Fairfax Virginia
Fairfax, VA
20122

Alerts

Be the first to know and let us send you an email when Real Story Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Real Story Time:

Shortcuts

Share