Sayathari

Sayathari "...यहाँ सबै छ"

04/13/2026

नयाँ वर्षको शुभकामना

03/28/2026
03/13/2026

काम नलाग्नी चिज 😢😢

03/10/2026

नयाँ कोपिला लाग्न पनि पुरानो ओइलाउनुपर्छ 😢

🎬️: Pushpa Pariyar

03/10/2026

मैले चुमेको निधार अरु कसैलाई छुन दिने किनाई ? 😢

🎬️: Pushpa Pariyar

03/09/2026

...दु:खमा आत्तिन र सुखमा मात्तिन कहिल्यै आएन 👉️😶

🎬️ : Dhruba Paudel

03/09/2026

भनेकै थिएँ 😢

भिडियो : Pushpa Pariyar

कास्की १ बाट निर्वाचित सांसद गनेस पौडेलले आफ्नो फेसबुकमार्फत "नगर्ने काम" भनी त्यस्तो के लेखे ? जो अहिले चर्चामा छ । हेर...
03/09/2026

कास्की १ बाट निर्वाचित सांसद गनेस पौडेलले आफ्नो फेसबुकमार्फत "नगर्ने काम" भनी त्यस्तो के लेखे ? जो अहिले चर्चामा छ । हेर्नुहोस्...

अबका ५ वर्ष (तपाईँले र) मैले नगर्ने काम :

१. मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।

२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला ।
म गर्दिनँ ।

३. ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट बच्न सोर्स–फोर्स लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।

४. लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता कुनै पनि केसमा भनसुन वा त्यस्तै, कुनै पनि प्रकारको जरिवाना वा कानुनी कारबाहीबाट बचाइदिन पनि नभन्नु होला ।
मान्दिनँ ।

५. महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिंसा वा ज्यादतीको केस थामथुम पार्न सहयोग नमाग्नु होला ।
म उल्टै खनिन्छु ।

६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी केस मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।

७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला ।
यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।

८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्रलोभनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।
त्यसले झन् उल्टो असर गर्छ ।

९. सरकारी सेवा छिटो गराइदिन दबाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला ।
म गर्दिनँ ।

१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।

११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला ।
विकासको वितरण समानुपातिक र योजनाबद्ध हुनुपर्छ।

१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, दबाब दिन वा बदला लिन सहयोग नमाग्नु होला ।
म त्यस्तो राजनीतिमा छैन ।

१३. “मैले तपाईंलाई भोट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा नबोलाउनु होला ।
म भ्याउँदिनँ ।
अन्य दुःख वा मरण परेको बेला भने भ्याएसम्म आफैँ आउँछु, बोलाउन पर्दैन ।

03/09/2026

खुसी हुने तरिका आफ्नो आफ्नो हुन्छ

अनुराग । अरुणा ढकाल

03/09/2026

यात्रा

Address

Fairfax, VA

Telephone

+97784403188

Website

Alerts

Be the first to know and let us send you an email when Sayathari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sayathari:

Share