Smart Media

Smart Media Smart Media - +9779704725344
Email - [email protected]
Copyright © Smart Media Group PVT. LTD. Copyright © Smart Media Group PVT.
(10)

पूर्णिका राज्य लक्ष्मी देवी शाह,❤️उनी नेपालका पूर्व युवराज पारस र युवराज्ञी हिमानी शाहकी जेठी छोरी हुन्।
08/07/2025

पूर्णिका राज्य लक्ष्मी देवी शाह,❤️
उनी नेपालका पूर्व युवराज पारस र युवराज्ञी हिमानी शाहकी जेठी छोरी हुन्।

08/06/2025

पूर्व नवयुवराज हृदयेन्द्रको भिडियो हेरेर सारा जनता फ्यान - भन्छन् भिडियोले देश चिनायो

08/05/2025

नाजिर हुसेन बने तेस्रोलिंगी - खुल्यो यसरि तेस्रोलिंगी बन्नुको रहस्य

राजा वीरेन्द्रका नातिनी :  गिर्वाणी र सुरंगाना 💖👇राजा वीरेन्द्रको सपरिवार ह त्या हुँदा बच्न सफल राजा वीरेन्द्रका नातिनी ...
08/04/2025

राजा वीरेन्द्रका नातिनी : गिर्वाणी र सुरंगाना 💖👇
राजा वीरेन्द्रको सपरिवार ह त्या हुँदा बच्न सफल राजा वीरेन्द्रका नातिनी श्रुतीका छोरीहरू गिर्वाणी र सुरंगाना, आज हिमानी ट्रस्टको कार्यक्रमको अवसरमा हजुरबुवा पूर्वराजा ज्ञानेन्द्र शाह र मामा पारस शाहसँगै राजपरिवारका अन्य सदस्यहरूसँग देखिए। उनीहरूको बीचमा घनिष्ठ सम्बन्ध स्पष्ट रूपमा देखिन्छ। २०५८ सालमा राजा वीरेन्द्रको सपरिवार ह त्या भयो, तर पनि उनको वंश पूर्णरूपमा समाप्त भएको छैन। वीरेन्द्रका एकमात्र नासोका रूपमा यी दुई चेलीहरू छन्, जो राजा वीरेन्द्रको साख्खै नातिनीहरू हुन्। दरबार ह त्या का ण्ड हुँदा गिर्वाणी ३ वर्षकी र सुरंगाना केवल ७ महिनाकी थिइन्। उनीहरू अहिले क्रमशः २७ वर्ष र २४ वर्षका भइसकेका छन्।

पूर्व नव युवराज हृदयेन्द्र वीर विक्रम शाह 💖
08/03/2025

पूर्व नव युवराज हृदयेन्द्र वीर विक्रम शाह 💖

मेयर बालेन शाहको धर्मपत्नी सविना काफ्ले 💖
08/02/2025

मेयर बालेन शाहको धर्मपत्नी सविना काफ्ले 💖

07/30/2025

बर्षौ पछि बिशाल र श्रद्धा एक साथ मिडियामा - कमेडी नाइट र दरबारको हानाहान र संबन्ध बिग्रिएको कुरा बारे बोले

07/26/2025

अनकन्टार भिरमा चकित पार्ने एक्लो घरको कथा - रहस्यमय चालचलन ३ श्रीमती अनी ३२ सन्तान

07/25/2025

गायिका एलिना चौहानलाई अवार्डको ओहिरो - जाँदै छिन् नेपाल छोडेर अमेरिका

4th Silver Music Award 2025 मा ‘उत्कृष्ट गायिका’को रूपमा Award प्राप्त गर्नुभएकोमा चर्चित तथा सुन्दरी गायिका एलिना चौहान...
07/25/2025

4th Silver Music Award 2025 मा ‘उत्कृष्ट गायिका’को रूपमा Award प्राप्त गर्नुभएकोमा चर्चित तथा सुन्दरी गायिका एलिना चौहानलाई हार्दिक बधाई एवं शुभकामना! 🎤✨"

07/24/2025

आहा कति मिठो स्वर गाउमा फुलेको यस्तो प्रतिभा - रुवाउछ गीतले त्याग्नु पर्यो घर परिवार

07/23/2025

साउथका सुपरस्टार बेलमकुण्डा श्रीनिवास नेपालमा - भन्छन् नेपाल त साँच्चै स्वर्गको टुक्रा रहेछ। लोभीए नेपालसँग

Address

1890 Mercer Parkway
Farmers Branch, TX
75234

Alerts

Be the first to know and let us send you an email when Smart Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Media:

Share