Min Bolakhe

Min Bolakhe news and media

06/22/2026

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बतायो ।

06/17/2026

गाऊ खाने कथा

घर तिर जादा वन तिर मुख वन तिर जादा घर तिर मुख
के हो ??

दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कु...
06/17/2026

दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि उनको घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको छ।

06/16/2026
विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टर ले विशेष रक्तदान कार्यक्रम तथा जनचेतनामूलक अ...
06/10/2026

विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टर ले विशेष रक्तदान कार्यक्रम तथा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
बीडीए कोलोराडो र नेपाली घर (Nepali Ghar) को सहकार्यमा तथा Vatalant प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा यही जुन १३ तारिक शनिबार बिहान ९ बजे देखी दिउसो १२ बजेसम्म संचालन हुनेछ ।

🤔🤔🤔???
06/07/2026

🤔🤔🤔???

🤔🤔🤔 ???
06/06/2026

🤔🤔🤔 ???

🤔🤔🤔 ???
06/06/2026

🤔🤔🤔 ???

🤔🤔🤔 तपाईले कति वटा देख्नु भयो ??
06/05/2026

🤔🤔🤔 तपाईले कति वटा देख्नु भयो ??

कुन चाहिँ होला 🤔🤔🤔??
06/05/2026

कुन चाहिँ होला 🤔🤔🤔??

Address

Federal Heights, CO
80260

Website

Alerts

Be the first to know and let us send you an email when Min Bolakhe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share