Radio Malashree FM 100.5MHz

Radio Malashree FM 100.5MHz http://malashreekhabar.com ओज‍स्वी सविता इन्दू क्लव
घर्तीगाउँ रोल्पाद्वारा सञ्चालित
रेडियो मालश्री
लिबाङ-६, रोल्पा

रोल्पा जिल्लामै, पुर्ण सस्थागत प्रसुति सेवायुक्त पालिकाको रुपमा सुनिलस्मृति गाउँपालिका घोषणा
07/04/2025

रोल्पा जिल्लामै, पुर्ण सस्थागत प्रसुति सेवायुक्त पालिकाको रुपमा सुनिलस्मृति गाउँपालिका घोषणा

आजको मालश्री संवाद कार्यक्रमका अतिथि  विद्यालय व्यवस्थापन  समिति महासंघ लुम्बिनी प्रदेशका महासचिव तथा पत्रकार शैक्षिक अभ...
07/04/2025

आजको मालश्री संवाद कार्यक्रमका अतिथि विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका महासचिव तथा पत्रकार शैक्षिक अभियान्ता एवम अधिवत्ता महेश न्यौपाने र २०६२ सालको SLC परिक्षामा रोल्पा जिल्ला टपर हाल भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवट महरासँग लिएको सामुहिक तस्बिर

07/04/2025

रोल्पा । रुन्टिगढी गाउँपालिका १ रिठाबोट स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को माध्यमि...

07/04/2025

आजको मालश्री संवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका महासचिव तथा पत्रकार शैक्षिक अभियान्ता एवम अधिवत्ता महेश न्यौपाने र २०६२ सालको SLC परिक्षामा रोल्पा जिल्ला टपर हाल भू तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका कार्यालय प्रमुख रोवट महरासँग प्रत्क्षय रुपमा कुराकानी गर्दैछौं, कृपया सुन्ने र हर्ने प्रयास गर्नु होला ।

लुङ्ग्रीद्वारा विद्यालय र विद्यार्थीलाई नगद सहित सम्मान
07/04/2025

लुङ्ग्रीद्वारा विद्यालय र विद्यार्थीलाई नगद सहित सम्मान

मालश्री खबर, असार २० रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाले पालिका भित्रका विद्यालय र विद्यार्थीलाई नगद र प्रम....

जिल्ला समन्वय समितिको परिसर निर्माण भएको दुर्गा भगवती देविको मन्दिर
07/04/2025

जिल्ला समन्वय समितिको परिसर निर्माण भएको दुर्गा भगवती देविको मन्दिर

07/04/2025

आनन्द अक्याडमी दाङ प्रालिमा रू १ हजारमा एसईईमा पूरक लागेका विषयहरू ट्युसन पढ्न सकिन्छ ।

07/04/2025

टुडिखेलमा दुबो रोप्दै

07/04/2025

प्रत्यक्ष

07/04/2025

गत बर्षको भन्दा यस बर्ष रोल्पा जिल्लाको SEE को नतिजा सुधार हुनुको मुख्य कारण तपाई के देख्नु हुन्छ ? कृपया प्रतिक्रिया दिनुहोला, बेलुका ५ बजे भित्र आएको उत्कृष्ट प्रतिक्रिया एंव सुझाबलाई हामी रेडियो मालश्रीको बेलुकी ६ः०० बजेको र बिहान ८ः३० बजेको मालश्री खबर भित्रको मैले जे देखे श्रृङखलामा प्रसारण गर्नेर्छौ ।

भेटेरिनरी अस्पतालद्धारा ४ जना उत्कृष्ट कृषकलाई सम्मान
07/04/2025

भेटेरिनरी अस्पतालद्धारा ४ जना उत्कृष्ट कृषकलाई सम्मान

मालश्री खबर, असार २० रोल्पा रोल्पा जिल्लाका ४ जना कृषकलाई सम्मान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ क...

आजका मालश्री संवाद कार्यक्रमका अतिथि  रोल्पा जिल्लामै बाख्रा पालन व्यावसायमा सबै भन्दा राम्रो गरेर भेटरिनरी अस्पताल तथा ...
07/03/2025

आजका मालश्री संवाद कार्यक्रमका अतिथि रोल्पा जिल्लामै बाख्रा पालन व्यावसायमा सबै भन्दा राम्रो गरेर भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाद्धारा सर्वोकृष्ट कृषकका रुपमा सम्मानित हुन भएको वली बाख्रा पालन फर्म गंगादेब गाँउपालिका वडा न. ३ जिनाबाङ रोल्पाका सञ्चालक तथा गंगादेब गाँएपालिका वडा न. ३ का वडा अध्यक्ष लोकमान वली र रोल्पा जिल्लामै सबै भन्दा राम्रो बंगुर पालन व्यावसाय गरेर उत्कृष्ट कृषकको रुपमा भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाद्धारा सम्मानित हुनु भएको सेरावाङ बंगुर पालन फर्म त्रिबेणी गाँउपालिका वडा न. २ रोल्पाका सञ्चालक तथा शुक्र माबि झुङलुङका सहायक प्रध्यानाध्यापक मणिराम घर्तिमगसँग लिएको सामुहिक तस्बिर

Address

Fort Riley, KS

Alerts

Be the first to know and let us send you an email when Radio Malashree FM 100.5MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Malashree FM 100.5MHz:

Share

Category