Ujyalo Nepal

Ujyalo Nepal It produces documentary Television program. It operates Nepal Gatha Online, Nepal Gatha TV and so on.

नेपालगाथा डटकम' स्थापना भएको छोटो समयमै पाठकहरूबाट भईरहेको उत्साहजनक सहभागिताले हामिलाई डिजिटिल पत्रकारितामा अझ जिम्मेवार बन्न सिकाएको छ । अबदेखी नेपालगाथा उज्यालो नेपाल प्रा.ली अन्तर्गत रहेर काठमान्डाै, सुर्खेत र सल्यानबाट सञ्चालन हुनेछ । हामी सत्य तथ्य निष्पक्ष र कतिपनि बिचलित नभई छिन छिनका समाचार समप्रेषणका साथै मर्यादित व्यवसायिक पत्रकारिकालागि सधै प्रतिबद्दछाै ।

https://www.youtube.com/watch?v=nr6rLkrATzo
22/06/2024

https://www.youtube.com/watch?v=nr6rLkrATzo

१०औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा वीरेन्द्रनगर सुर्खेतको खुला चौरमा सञ्चालनमा भएको निःशुल्क बृहत योग ध्य....

https://www.youtube.com/watch?v=o9ZIha8pF7A
21/06/2024

https://www.youtube.com/watch?v=o9ZIha8pF7A

मध्यपश्चिम विश्वविद्यालयकाे चाैधाै‌ वार्षिक साधारण सभाका अवसरमा विद्यार्थीले प्रस्तुत गरेकाे नृत्य । २०८१ अस.....

https://www.youtube.com/watch?v=DKG6A3M9bbs
21/06/2024

https://www.youtube.com/watch?v=DKG6A3M9bbs

मध्यपश्चिम विश्वविद्यालयकाे चाैधाैं वार्षिकाेत्सव समाराेहमा प्रस्तुत गरिएकाे हुर्के नाच । २०८१ असार ३ गते । वी...

https://www.youtube.com/watch?v=j5rkdQJH2r8
20/06/2024

https://www.youtube.com/watch?v=j5rkdQJH2r8

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको साधारणसभा २०८१ असार १ गते ।

https://www.youtube.com/watch?v=LduJcFZMafA
18/06/2024

https://www.youtube.com/watch?v=LduJcFZMafA

मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव समारोह, वीरेन्द्रनगर, सुर्खेत ।

https://www.youtube.com/watch?v=zkD8UT6mnRw
17/06/2024

https://www.youtube.com/watch?v=zkD8UT6mnRw

मध्यपश्चिम विश्वविद्यालयको १४औं वार्षिकोत्सव समारोह, वीरेन्द्रनगर, सुर्खेत ।

https://www.youtube.com/watch?v=pV6L_3odEVw
16/06/2024

https://www.youtube.com/watch?v=pV6L_3odEVw

१०औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयाेजित नि:शुल्क बृहत याेग ध्यान शिविर २०८१ वीरेन्द्रनगर सुर्खेत । असार ....

https://www.youtube.com/watch?v=2NgTVzPw5Sc
16/06/2024

https://www.youtube.com/watch?v=2NgTVzPw5Sc

१०औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयाेजित नि:शुल्क बृहत याेग ध्यान शिविर २०८१ वीरेन्द्रनगर सुर्खेत । असार ....

04/06/2024

ICC Men T20 World Cup 2024 २०८१ जेठ २०, आइतबार - २०८१ असार १६, शनिबार

टी–२० विश्वकप २०२४ कहिले र कहाँ हुन्छ ?

आईसीसी टी–२० विश्वकप जेठ १९ देखि असार १५ (१ देखि ३० जून) सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

अन्य विश्वकप भन्दा यसमा के फरक छ ?

२०१६, २०२१ र २०२२ को विश्वकपमा ठूला टोलीहरू पहिलो चरणमा प्रतिस्पर्धा गर्दैनथे । तर यस पटक समूह चरणमा सबै टोली हुनेछन् । यसअघि १६ टोलीको सहभागिता थियो । यस पटक २० टोली सहभागी हुँदैछन् ।

यस विश्वकपमा डेब्यू गर्ने टोली कुन कुन हुन् ?

युगाण्डा, अमेरिका र क्यानडाले टी–२० विश्वकपमा डेब्यू गर्दैछन् । अमेरिका घरेलु टोली हुँदा सोझै विश्वकपमा पुगेको हो ।

क्यानडाले अमेरिका छनोटमा बर्मूडालाई तथा युगाण्डाले अफ्रिका छनोटमा टेष्ट टोली जिम्बाब्वेलाई पछि पारेर पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।

विश्वकपमा कुन टोली कुन समूहमा परेका छन् ?

पहिलो पटक टी–२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् । २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका ।

समूह बी – अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान, स्कटल्याण्ड ।

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज ।

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका ।

समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल कुन–कुन मितिमा हुन्छ ?

समूह चरण : जेठ १९ देखि असार ३ (१ देखि १७ जून) सम्म हुनेछ ।

सुपर ८ : असार ५ देखि १० (१९ देखि २४ जून) ।

सेमिफाइनल : असार १२ र १३ गते (२६ र २७ जून) ।

फाइनल : असार १५ गते (३० जून) ।

वर्षा वा कुनै कारण खेल हुन नसके के हुन्छ ?

समूह चरण र सुपर–८ को खेलमा रिजर्भ डे छैन । वर्षा वा कुनै कारण खेल हुन नसके अंक बाँड्नुपर्छ ।

सेमिफाइनल र फाइनल खेलको मात्रै रिजर्भ राखिएको छ । तोकिएको दिन खेल हुन नसके अर्को दिन हुनेछ ।

कुनै पनि टिम सुपर ८ मा कसरी पुग्छन् ?

हरेक समूहमा पाँच टोली छन् । सबैले एकअर्कासँग खेल्नेछन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउने छन् ।

सेमिफाइनलमा कुन टोली कहाँ पर्दछन् ?

सुपर ८ मा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार देश हुनेछन् । ग्रुप ‘ए’ मा समूह ‘ए’ को विजेता, समूह ‘बी’ को उपविजेता, समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता हुनेछन् ।

ग्रुप ‘बी’ मा समूह ‘ए’ को उपविजेता, समूह ‘बी’ को विजेता, समूह ‘सी’ को उपविजेता र समूह ‘डी’ को विजेता हुनेछन् ।

विश्वकपमा कुल कति खेल हुन्छन् ?

समूह चरणमा ४०, सुपर ८ मा १२, सेमिफाइनल २ र फाइनल १ गरी कुल ५८ खेल हुनेछन् ।

यो पटक विश्वकपका खेलहरू कतिवटा मैदानमा हुनेछन् ?

वेष्टइण्डिजमा ६ र अमेरिकामा ३ गरेर कुल ९ खेल मैदानमा खेल हुनेछन् ।

विश्वकपमा एउटा खेलको समय कति हुन्छ ?

विश्वकपको एउटा म्याचको समय लगभग ३ घण्टा २० मिनेट हुनेछ । यसमा दुवै टोलीको इनिङ, ब्रेक टाइम र ड्रिंक्स ब्रेक समावेश हुनेछन् ।

एउटा टोलीमा कति खेलाडी हुन्छन् ?

एक टोलीमा १५ खेलाडी ।

नेपालले कतिऔं पटक विश्वकप खेल्दैछ ?

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । यसअघि २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा डेब्यू गरेको थियो ।

टी–२० विश्वकप कहिलेदेखि सुरु भएको हो ?

सन् २००७ देखि टी–२० विश्वकप दक्षिण अफ्रिकाबाट सुरु भएको हो । २०२४ को नवौं संस्करण हो ।

हालसम्म टी–२० विश्वकप कुन देशले जितेका छन् ?

वेष्टइण्डिज – २०१२ र २०१६

इंग्ल्यान्ड – २०१० र २०२२

भारत – २००७

पाकिस्तान – २००९

श्रीलंका– २०१४

अष्ट्रेलिया– २०२१

विश्वकपमा सर्वाधिक ठूलो र कम योगफल कुन देशको नाममा छ ?

सर्वाधिक ठूलो श्रीलंकाले २००७ मा केन्या विरुद्ध २६० तथा सबैभन्दा कम नेदरल्याण्ड्स २०१४ मा श्रीलंकासँग ३९ रनमा अलआउट ।

टी–२० विश्वकपमा सर्वाधिक रन ?

टी–२० विश्वकपमा भारतका विराट कोहलीले २०१२, २०१४, २०१६, २०२१ र २०२२ को संस्करणमा गरेर १,१४१ रन बनाएका छन् ।

विश्वकपमा व्यक्तिगत उच्च स्कोर ?

न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमले २०१२ मा बंगलादेश विरुद्ध बनाएको १२३ नै टी–२० विश्वकपको व्यक्तिगत उच्च स्कोर ।

विश्वकपमा सर्वाधिक विकेट ?

बंगलादेशका सकिब अल हसनले २००७ देखि सबै विश्वकप खेल्दै ३६ खेलमा सर्वाधिक ४७ विकेट लिएका छन् ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी ?

भारतका रोहित शर्माले २००७ देखि हालसम्म सबै संस्करण खेल्दै सर्वाधिक ३९ र सकिब अल हसनले ३६ खेल खेलेका छन् ।

सर्वाधिक खेलमा कप्तानी गर्ने कप्तान ?

२००७ देखि २०१६ सम्म भारतका महेन्द्रसिंह धोनीले सर्वाधिक ३३ खेलमा कप्तानी गरेका छन् । त्यसपछि वेष्टइण्डिजका ड्यारेन सामीले २०१२ र २०१६ मा दुवै विश्वकप जित्दा १८ खेलमा कप्तानी गरेका थिए ।

https://www.youtube.com/watch?v=p7jcNfkc-YM
08/05/2024

https://www.youtube.com/watch?v=p7jcNfkc-YM

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गाैतमज्यूकाे स्वागत तथा पदभार ग्रहण कार्यक्रम । २०८१ व.....

https://www.youtube.com/watch?v=MM74OywnZdw
07/05/2024

https://www.youtube.com/watch?v=MM74OywnZdw

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा धु्रवकुमार गौतमज्यूको बधाई तथा शुभकामना एवम् निवर्तमान ...

https://www.nepalgatha.com/samaj/33996
06/05/2024

https://www.nepalgatha.com/samaj/33996

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुब कुमार गौतमले पदभार ग्रहण गर्नुभएकाे छ।  पदभार ग्रह.....

https://www.nepalgatha.com/samaj/33982
04/05/2024

https://www.nepalgatha.com/samaj/33982

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ .....

https://www.nepalgatha.com/khel/33978
04/05/2024

https://www.nepalgatha.com/khel/33978

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० खेलकाे अन्तिम खेलमा १ सय ७३ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदान...

https://www.nepalgatha.com/khel/33977
04/05/2024

https://www.nepalgatha.com/khel/33977

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई साताैं सफलता मिलेको छ । नेपालका स....

Address


Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujyalo Nepal:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share