Yatra news

Yatra news contain creator

यो कुनै युरोप अस्ट्रेलिया अमेरिकाको ग्राउन्ड हैन यो त हाम्रै नेपालको सान अनि गौरवले भरिपूर्ण TU ग्राउन्ड दर्शकले भरिपूर्...
11/21/2025

यो कुनै युरोप अस्ट्रेलिया अमेरिकाको ग्राउन्ड हैन यो त हाम्रै नेपालको सान अनि गौरवले भरिपूर्ण TU ग्राउन्ड दर्शकले भरिपूर्ण हुँदाको तस्बिर

सामाजिक सञ्जालमा यतिखेर यी तस्बिर भाइरल भइरहेका छन। तपाईंलाई के लाग्छ आफ्नो बिचार कमेन्ट गर्नुहोस।
11/20/2025

सामाजिक सञ्जालमा यतिखेर यी तस्बिर भाइरल भइरहेका छन।
तपाईंलाई के लाग्छ आफ्नो बिचार कमेन्ट गर्नुहोस।

दुर्गा प्रसाइ पक्राउ पर्नुको कारण प्रहरिले खुलाएको छ ।
11/20/2025

दुर्गा प्रसाइ पक्राउ पर्नुको कारण प्रहरिले खुलाएको छ ।

11/19/2025

एमाले नेता महेश बस्नेत द्वारा पत्रकार सम्मेलन बाराको सिमरामा आज भएको घटना विषयमा बोल्दै।
तपाईंहरु आजको घटना कुन रुपमा लिनुहुन्छ कमेन्ट गर्नुहोला साथै पेज फलो गर्न नभुल्नुहोला।

NPL2  को चौथो खेलमा काठमाडौँ गोरखाजलाई २९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले जितको  सुरुवात गरेको छ्।
11/19/2025

NPL2 को चौथो खेलमा काठमाडौँ गोरखाजलाई २९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले जितको सुरुवात गरेको छ्।

हिजोको खेलमा बल  कमेन्ट्री बक्समा आएपछि हेलमेट नलगाई कमेन्ट्री गर्दिनँ भनेपछि आयोजक ले दिएको हेलमेट लगाएर आफ्नो सुरक्षा ...
11/19/2025

हिजोको खेलमा बल कमेन्ट्री बक्समा आएपछि हेलमेट नलगाई कमेन्ट्री गर्दिनँ भनेपछि आयोजक ले दिएको हेलमेट लगाएर आफ्नो सुरक्षा गर्दै तक्लु दाई र अर्का कमेन्टेटर 🤣🤣😁😁

खोटाङ बजारमा जेन्जी युनाइटेडको भव्य कार्यक्रम सम्पन्न जेन्जी युनाइटेड मुभमेन्टले “पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेन्...
11/19/2025

खोटाङ बजारमा जेन्जी युनाइटेडको भव्य कार्यक्रम सम्पन्न

जेन्जी युनाइटेड मुभमेन्टले “पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेन्जी एकता” अभियानअन्तर्गत खोटाङ जिल्लामा भव्य कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा खोटाङका विभिन्न स्थानबाट आएका सयौँ युवाहरूको उल्लेखनीय उपस्थिति थियो। साथै सरस्वती मा.वि. दिक्तेल, दिक्तेल बोर्डिङ स्कुल र पञ्च मा.वि. दिक्तेलका विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

महेश बस्नेत भन्छन्  "जेन–जेडको नाममा ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूप...
11/19/2025

महेश बस्नेत भन्छन् "जेन–जेडको नाममा ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। संविधानले दिएको सभा-सम्मेलन र स्वतन्त्र अभिव्यक्तिको अधिकारमै बाधा पुर्‍याएर गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउने दाबी गर्नु नै हास्यास्पद छ। कठपुतली सरकारका यस्ता कदमले लोकतन्त्र र सुशासनको खिल्ली मात्र उडाएका छन्।"

मोबाईल हराएमा वा चोरी भएमा के गर्ने ?
11/19/2025

मोबाईल हराएमा वा चोरी भएमा के गर्ने ?

सिमरा विमानस्थलमा जेन-जी समूह र प्रहरीबीच झडपनेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेन-जी समूह र प्रह...
11/19/2025

सिमरा विमानस्थलमा जेन-जी समूह र प्रहरीबीच झडप

नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेन-जी समूह र प्रहरीबीच झडप भएको छ। बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदैछन् भन्ने सूचना पाएपछि जेन-जी युवाहरूले विमानस्थल घेराउ गरेका थिए। प्रदर्शन रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको हो। अहिले विमानस्थलमा जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली तैनाथ छ।

मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआमा भ्रष्टाचारका काण्डहरू भएका थिएनन्ः केपी शर्मा ओली
11/19/2025

मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआमा भ्रष्टाचारका काण्डहरू भएका थिएनन्ः केपी शर्मा ओली

को कसलाई मनपर्छ कमेन्ट गरुम त
11/19/2025

को कसलाई मनपर्छ कमेन्ट गरुम त

Address

Harrisburg, PA
17111

Telephone

+9779842075338

Website

Alerts

Be the first to know and let us send you an email when Yatra news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatra news:

Share