Nepal Bishesh

Nepal Bishesh Nepal Bishesh

शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त
05/05/2026

शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेब....

साबधान ! खानपिनकै कारण कतै तपाईंको यौन जीवनमा पनि प्रभावित त भइरहेको छैन ?
05/05/2026

साबधान ! खानपिनकै कारण कतै तपाईंको यौन जीवनमा पनि प्रभावित त भइरहेको छैन ?

यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ । विशेषज्ञले यौन सम्बन्ध स्थापित गर्नु अघि .....

       नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ नि...
04/14/2026


नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् ।

“वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

“हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,” केकी भन्ख्छिन्, “बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।”

उनले चलचित्र भदौ १९ गते रिलिज हुने जानकारी दिएकी छन् ।

गत वर्ष सफल चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । चलचित्रको निर्मातामा बद्री अधिकारी छन् ।

केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ । तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन । थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ ।

चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने उनले बताइन् ।

'पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार
04/13/2026

'पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार

काठमाडौं - न्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल एन जेट शालु पछिल्लो समय ‘पाउजुको छम छम’ बोलको गीतमार्फत द.....

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन
03/22/2026

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस...

कलाकारितामै फर्किने घोषणा गर्दै प्रकाश सपुत : केबल इन्टरटेनर हुन चाहन्छु
03/22/2026

कलाकारितामै फर्किने घोषणा गर्दै प्रकाश सपुत : केबल इन्टरटेनर हुन चाहन्छु

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले अब आफू मनोरञ्जन क्षेत्रमै फर्किने बताएका छन् । शनिबार सामाजिक सञ्जालम....

प्रकाश सपुत, सुहाना थापा अभिनित ‘उडि जाऊँ भने म पंक्षी होइन’ लाई लोभलाग्दो भ्यूज
03/22/2026

प्रकाश सपुत, सुहाना थापा अभिनित ‘उडि जाऊँ भने म पंक्षी होइन’ लाई लोभलाग्दो भ्यूज

काठमाडौं ।  फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज...

‘आबाट आमा’ ले मनायो ५१ दिन, पल शाहलाई लिएर बैशाखदेखि दोस्रो भाग छायांकन
03/22/2026

‘आबाट आमा’ ले मनायो ५१ दिन, पल शाहलाई लिएर बैशाखदेखि दोस्रो भाग छायांकन

काठमाडौं । फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा राजधानीमा आयोजित समारोहमा निर्मा....

सेतो मच्छेन्द्रनाथको रथ धमाधम बनाइँदै, १२ गते राष्ट्रपतिले दर्शन गर्ने
03/22/2026

सेतो मच्छेन्द्रनाथको रथ धमाधम बनाइँदै, १२ गते राष्ट्रपतिले दर्शन गर्ने

काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रन...

मितज्यू’को ‘गैराघरे काँइली’गीतमा दया,सौगात र तेरियाको छमछमी
03/22/2026

मितज्यू’को ‘गैराघरे काँइली’गीतमा दया,सौगात र तेरियाको छमछमी

काठमाडौं - आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएक....

Address

1021 Spark Road
Hollywood, FL
33021

Alerts

Be the first to know and let us send you an email when Nepal Bishesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bishesh:

Share