Tajakhabar Media Network

Tajakhabar Media Network Official Page Of Tajakhabrtv.com
(1)

प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा सहित सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएक...
10/20/2025

प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा सहित सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्। 😮

आज शनिबार : पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
10/18/2025

आज शनिबार : पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

बिहानै दु:खद खबर : चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठो'क्किएका छन् । दुर्घटनाको थप विवरण...
10/18/2025

बिहानै दु:खद खबर : चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठो'क्किएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 😢💔

Photo : Mugling Bszar Page

नयाँ रेकर्ड: आज सुनको मूल्य ७ हजार १०० ले बढेर २ लाख ५८ हजार पुगेको छ। 😮
10/17/2025

नयाँ रेकर्ड: आज सुनको मूल्य ७ हजार १०० ले बढेर २ लाख ५८ हजार पुगेको छ। 😮

पाथीभरामाताले सबैलाई सुख,शान्ति र समृद्धिको आशीर्वाद दिऊन्।🌸☘️🙏 पाथिभारा माता की जय 🕉️🙏
10/15/2025

पाथीभरामाताले सबैलाई सुख,शान्ति र समृद्धिको आशीर्वाद दिऊन्।🌸☘️🙏 पाथिभारा माता की जय 🕉️🙏

" मेरो घरमा पैसा जलेको भिडियो फेक हो, अरु कुनै देशको पैसा जलेको भिडियो ल्याएर मेरोमा हालिदिएछ, फेक भिडियो बनाएर मेरो चरि...
10/14/2025

" मेरो घरमा पैसा जलेको भिडियो फेक हो, अरु कुनै देशको पैसा जलेको भिडियो ल्याएर मेरोमा हालिदिएछ, फेक भिडियो बनाएर मेरो चरित्रहत्या भएको छ यसबारे तत्काल छानबिन होस् " : शेरबहादुर देउवा

आस्था र विश्वासको शिखर – पाथिभरा माता।जो साँचो मनले पुकार्छ, उनलाई माता सधैं सुन्नुहुन्छ।सुख, शान्ति र समृद्धि सबैको घरम...
10/14/2025

आस्था र विश्वासको शिखर – पाथिभरा माता।
जो साँचो मनले पुकार्छ, उनलाई माता सधैं सुन्नुहुन्छ।
सुख, शान्ति र समृद्धि सबैको घरमा बसोस्। 💫

आज मुक्त गरिएका २० जनामद्धे विपिन जोशी त्यसमा छैनन् र इजरायल डिफेन्स फोर्सले अब बाकी "Living Hostage" हरु नरहेको भनेको छ...
10/13/2025

आज मुक्त गरिएका २० जनामद्धे विपिन जोशी त्यसमा छैनन् र इजरायल डिफेन्स फोर्सले अब बाकी "Living Hostage" हरु नरहेको भनेको छ । 💔

राजा विरेन्द्रको दुर्लभ फोटो ❤🇳🇵👑
10/12/2025

राजा विरेन्द्रको दुर्लभ फोटो ❤🇳🇵👑

शुभ प्रभात🙏 पाथिभरा माताले हामी सबैले रक्षा गरुन्🙏 पाथिभा माताकी जय🕉️🙏
10/10/2025

शुभ प्रभात🙏 पाथिभरा माताले हामी सबैले रक्षा गरुन्🙏 पाथिभा माताकी जय🕉️🙏

चुनावी माहोल बढ्दै जाँदा कांग्रेस-एमाले अदालतमार्फत प्रतिनिधिसभा ब्युँताउने तयारीमा🙄सरकार र केही दल आगामी चुनावको तयारीम...
10/08/2025

चुनावी माहोल बढ्दै जाँदा कांग्रेस-एमाले अदालतमार्फत प्रतिनिधिसभा ब्युँताउने तयारीमा🙄

सरकार र केही दल आगामी चुनावको तयारीमा सक्रिय भइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) भने चुनावभन्दा बढी प्रतिनिधिसभा पुनःस्थापनातर्फ केन्द्रित देखिएका छन्।

दुवै दलले विघटित प्रतिनिधिसभा ब्युँताउने योजना अघि सारेका छन् र त्यसका लागि अदालत जाने तयारी गरिएको छ।

श्रोतका अनुसार नेपाल बार एसोसिएसनलाई अगाडि सारेर दुई तिहाइ वा बहुमत सांसदहरूको हस्ताक्षरसहित रिट दर्ता गर्ने, सभामुखलाई कानुनी प्रक्रियामा ल्याउने र स्वतन्त्र कानुन व्यवसायीमार्फत मुद्दा दायर गर्ने विकल्पमा छलफल भइरहेको छ।

सर्वोच्च अदालतले हाल भौतिक क्षति देखिएको कारण रिट लिन सुरु नगरे पनि, रिट दर्ता भएपछि विषयलाई अदालतमा लैजान तयारी छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा दुवै दलको साझा रहेको र यसबारे आन्तरिक छलफल जारी रहेको जानकारी छ।
एक अधिकारीले भने- “कुन दिन अदालत जाने भन्ने मात्रै टुंगिन बाँकीछ; तर कांग्रेस र एमाले यस विषयमा एकताबद्ध भएर अघि बढ्ने तयारीमा छन्।”

शुभ प्रभात🙏 पाथीभरा माताले सबैको रक्षा गर्नुहोस्।❣️🕉️🙏
10/07/2025

शुभ प्रभात🙏 पाथीभरा माताले सबैको रक्षा गर्नुहोस्।❣️🕉️🙏

Address

Irving, TX
75015

Alerts

Be the first to know and let us send you an email when Tajakhabar Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share